• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, February 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन

    चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन

    काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ

    काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ

    बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो

    बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो

    ‘निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ’

    ‘निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ’

    वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै

    महाशिवरात्रिलाई लक्षित गर्दै पशुपतिमा विविध गतिविधि सुरु

    हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

    हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति अभावः दुई विज्ञापन निष्क्रिय भएपछि मन्त्री पुनको फेसबुकमा पोष्ट सार्वजनिक

metakhabar by metakhabar
१९ मंसिर २०८२,
0
दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति अभावः दुई विज्ञापन निष्क्रिय भएपछि मन्त्री पुनको फेसबुकमा पोष्ट सार्वजनिक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति पदका लागि दुईपटक विज्ञापन निकाल्दा पनि एकजनाले समेत निवेदन नदिएको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। स्वास्थ्य क्षेत्रको उच्च नेतृत्व तहमा योग्य र समर्पित व्यक्तिहरू नआगामी अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले मातृभूमिप्रति प्रतिबद्ध, कम्तीमा १० वर्षसम्म स्वास्थ्य क्षेत्रमा प्राध्यापक ९प्रा।डा।० का रूपमा कार्यअनुभव भएका इच्छुकलाई प्रत्यक्ष रूपमा आफूलाई सम्पर्क गर्न आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिंदै मन्त्री पुनले लेखेका छन्—“सुदूरपश्चिम प्रदेश, धनगढीनजिकै रहेको दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति पदका लागि दुई–दुई पटक विज्ञापन गरे पनि कसैको आवेदन आएन। मातृभूमिलाई सेवा गर्ने उद्देश्य भएका, स्वास्थ्य क्षेत्रमा १० वर्ष प्रा।डा। भएर काम गर्नुभएका देशभक्त सन्तानहरूलाई निवेदन दिन वा मलाई सम्पर्क गर्न अनुरोध गर्दछु।” सरकारले सुदूरपश्चिममा स्वास्थ्य शिक्षा तथा पहुँच विस्तारका लागि स्थापना गरेको यो विश्वविद्यालयका नेतृत्वविहीन अवस्थाले शैक्षिक र प्रशासनिक काम ठप्पजस्तै हुने चिन्ता बढेपछि मन्त्री पुनले सक्रियतापूर्वक सार्वजनिक अपिल गरेका हुन्।

Previous Post

तिला जलविद्युत् निर्माणका लागि सात अर्ब लाग्ने

Next Post

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

metakhabar

metakhabar

सम्बन्धित खबर

चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन
फिचर-ब्यानर

चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन

२९ माघ २०८२,
काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
फिचर-ब्यानर

काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ

२९ माघ २०८२,
बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो
फिचर-ब्यानर

बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो

२९ माघ २०८२,
‘निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ’
फिचर-ब्यानर

‘निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ’

२९ माघ २०८२,
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
फिचर-ब्यानर

महाशिवरात्रिलाई लक्षित गर्दै पशुपतिमा विविध गतिविधि सुरु

२९ माघ २०८२,
हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै
फिचर-ब्यानर

हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

२९ माघ २०८२,
Load More
Next Post
प्रधानमन्त्री कार्कीले सरकार, दल र जेनजी प्रतिनिधिसँग त्रिपक्षीय संवाद गर्ने

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In