• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, February 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मेक्सिकामा जब्त हतियारमध्ये ७७ प्रतिशत अमेरिका बाटै आएको खुलासा

    मेक्सिकामा जब्त हतियारमध्ये ७७ प्रतिशत अमेरिका बाटै आएको खुलासा

    नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत

    नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत

    चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन

    चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन

    काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ

    काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ

    बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो

    बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो

    ‘निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ’

    ‘निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पुटिन-मोदी महत्त्वपूर्ण वार्ता आज : भारतलाई बिना शर्त सु-५७ लडाकु जेट दिन रुस तयार

metakhabar by metakhabar
१९ मंसिर २०८२,
0
पुटिन-मोदी महत्त्वपूर्ण वार्ता आज : भारतलाई बिना शर्त सु-५७ लडाकु जेट दिन रुस तयार

In this pool photograph distributed by the Russian state agency Sputnik, Russia's President Vladimir Putin and Indian Prime Minister Narendra Modi walk prior to an informal dinner at Modi's residence in New Delhi on December 4, 2025, the first day of the Russian leader's two-day state visit to India. (Photo by Alexander KAZAKOV / POOL / AFP)

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन अहिले भारत भ्रमणमा छन् । दुई दिने भारत भ्रमणका क्रममा बिहीबार साँझ रुसी राष्ट्रपति पुटिन भारत आइपुगेका हुन् । पुटिनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विमानस्थलमै पुगेर स्वागत गरेका थिए ।

भारत ओर्ले पछि भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको स्वागत कार्यक्रममा मोदीले रुसी भाषामा लेखिएको गीताको प्रतिलिपि पुटिनलाई उपहार दिए । विमानस्थलमा औपचारिक स्वागतपछि प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिन एउटै कारमा प्रधानमन्त्री मोदीको निवास ७ लोक कल्याण मार्गमा गएका थिए।

युक्रेनसँगको युद्धपछि राष्ट्रपति पुटिनको यो पहिलो भारत भ्रमण हो। भ्रमणका क्रममा रूसी राष्ट्रपतिले प्रधानमन्त्री मोदीसँग २३ औं भारत–रूस वार्षिक शिखर सम्मेलनमा भाग लिने छन्।

फेब्रुअरी २०२२ मा युक्रेनमा युद्ध शुरू भएपछि रूसी राष्ट्रपति पुटिनको यो पहिलो आधिकारिक भारत भ्रमण हो। पुटिनको भारतको अन्तिम भ्रमण डिसेम्बर २०२१ मा भएको थियो।

रुसी राष्ट्रपतिको भारत भ्रमण यस्तो समयमा भएको हो जब भारत–अमेरिका सम्बन्ध विगत दुई दशकमा सायद सबैभन्दा खराब चरणबाट गुज्रिरहेको छ, किनकि वाशिंगटनले भारतीय सामानहरूमा ५० प्रतिशत भन्सार शुल्क लगाएको छ, जसमा नयाँ दिल्लीले रूसी कच्चा तेल खरिद गर्दा २५ प्रतिशत भन्सार शुल्क पनि समावेश छ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार पुटिन र मोदीबीच शुक्रबार दुई महत्त्वपूर्ण भेटघाट हुने तय भएको छ ।

दुई नेताबीचको द्विपक्षीय बैठकमा भारत र रुसबीच २५ भन्दा बढी सम्झौतामा हस्ताक्षर हुने छ । यस्तै मोदी र पुटिनले साँझ व्यापारिक मञ्चलाई पनि सम्बोधन गर्नेछन् । पछि, राष्ट्रपति द्रौपदी मुर्मुले पुटिनको सम्मानमा राजकीय रात्रिभोज आयोजना गर्नेछन् ।

भ्रमणको क्रममा रुसले भारतलाई आफ्नो सु–५७ स्टिल्थ लडाकु जेट र त्यसको प्रविधि बिना कुनै शर्त दिन तयार रहेको जनाएको छ । रुसी सु–५७ जेटहरूलाई अमेरिकी एफ–३५ को काउन्टर मानिन्छ।

भारत र रूसको विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी छ। यस साझेदारीअन्तर्गत दुई देशहरूले लामो समयदेखि हतियार, प्रविधि र रक्षा सहयोग साझा गरेका छन् ।

भारतीय वायुसेनाले हाल लडाकु विमानहरूको अभावको सामना गरिरहेको छ ।

२३ औं भारत–रूस शिखर सम्मेलनले २०३० सम्ममा दुई देशबीचको व्यापार १०० अर्ब डलर पुर्‍याउने लक्ष्य राखेको छ। यस मञ्चले ऊर्जा, लगानी, प्रविधि र उद्योग जस्ता विभिन्न क्षेत्रहरूमा नयाँ साझेदारीको बारेमा छलफल गर्नेछ।

Previous Post

मधेश मुख्यमन्त्री विवादमा सर्वोच्चको अनअपेक्षित मौनताले संवैधानिक संकट गहिरिँदै

Next Post

तिला जलविद्युत् निर्माणका लागि सात अर्ब लाग्ने

metakhabar

metakhabar

सम्बन्धित खबर

मेक्सिकामा जब्त हतियारमध्ये ७७ प्रतिशत अमेरिका बाटै आएको खुलासा
अन्तर्राष्ट्रिय

मेक्सिकामा जब्त हतियारमध्ये ७७ प्रतिशत अमेरिका बाटै आएको खुलासा

२९ माघ २०८२,
नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत
फिचर-ब्यानर

नयाँ वर्षले चीनमा यात्राको रेकर्ड तोड्ने सङ्केत

२९ माघ २०८२,
चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन
फिचर-ब्यानर

चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन

२९ माघ २०८२,
काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
फिचर-ब्यानर

काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ

२९ माघ २०८२,
बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो
फिचर-ब्यानर

बेनीको चक्रपथलाई सुरक्षित बनाउन ‘रेलिङ’ राखियो

२९ माघ २०८२,
‘निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ’
फिचर-ब्यानर

‘निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ’

२९ माघ २०८२,
Load More
Next Post
तिला जलविद्युत् निर्माणका लागि सात अर्ब लाग्ने

तिला जलविद्युत् निर्माणका लागि सात अर्ब लाग्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In