• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

सभापति देउवामाथिको दुर्व्यवहार आपराधिक क्रियाकलाप : अध्यक्ष ओली

metakhabar by metakhabar
१० मंसिर २०८२,
0
मन्त्रिमण्डल फेरबदलमा तिव्र गृहकार्य : कस्तो बन्दैछ पुनर्गगठित मन्त्रिपरिषद ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका केही व्यक्तिहरूले कांग्रेस सभापति शेरबहादुर देउवामाथि गरेको दुर्व्यवहारलाई ‘स्पष्ट आपराधिक गतिविधि’ भन्दै कडा आपत्ति जनाएका छन्। उनले यस घटनामा संलग्नहरूलाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाउन अन्तरिम सरकारलाई तत्काल ध्यानाकर्षण गराएका छन्।

अनलाइन नागरिक न्यूजसँगको अन्तर्वार्तामा अध्यक्ष ओलीले भदौ २३ र २४ गते देउवा लक्षित आक्रमण अमानवीय र सभ्य समाजका लागि अस्वीकार्य भएको बताए। उनका अनुसार कुनै व्यक्तिप्रति असन्तुष्टि भए कानुनी बाटोबाट समाधान खोजिनुपर्ने हो, तर देउवामाथि गरिएको व्यवहार उच्छृंखलता र अराजक शैलीको द्योतक हो।ओलीले भने, “८२ वर्षको व्यक्तिमाथि यस्तो व्यवहार हुनु अत्यन्त दुःखद छ। गल्ती वा कमजोरी देखिन्छ भने कानुनी उपचार खोजिन्थ्यो। तर कानुनी प्रक्रिया छाडेर दुर्व्यवहारतर्फ लाग्नु आपराधिक क्रियाकलाप हो।”

अध्यष ओलीले देउवासँग पाँच दशकभन्दा लामो व्यक्तिगत र राजनीतिक मित्रता रहेको उल्लेख गर्दै  देउवामाथिको घटनाप्रति गहिरो सहानुभूति व्यक्त गरेका छन् । ओलीका अनुसार , “हामी यस्तो उद्दण्डता समर्थन गर्न सक्दैनौं। देउवाजीप्रति मेरो सद्भाव, समर्थन र सहयोग निरन्तर रहनेछ।” यो घटनापछि सुरक्षा व्यवस्थापन, राजनीतिक नेतृत्वप्रति सम्मान, तथा विरोध प्रदर्शनको सीमाबारे नयाँ बहस सुरु भएको छ।

Previous Post

कांग्रेसमा विशेष महाधिवेशन विवाद चर्कियो : आज विशेष भेला

Next Post

एनपिएलः नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन

metakhabar

metakhabar

सम्बन्धित खबर

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती
आर्थिक

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

१९ फाल्गुन २०८२,
आवाज

चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

१९ फाल्गुन २०८२,
प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने
आवाज

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

१९ फाल्गुन २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

१९ फाल्गुन २०८२,
प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु
फिचर-ब्यानर

प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

१९ फाल्गुन २०८२,
पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने
आवाज

गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

१९ फाल्गुन २०८२,
Load More
Next Post
एनपिएलः नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन

एनपिएलः नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In