• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    युरोपको कडा आप्रवासन मोड

    युरोपको कडा आप्रवासन मोड

    सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

    सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्यूठानमा भारत सरकारद्वारा निर्मित विद्यालय र छात्रावास भवनको उद्घाटन

metakhabar by metakhabar
४ मंसिर २०८२,
0
प्यूठानमा भारत सरकारद्वारा निर्मित विद्यालय र छात्रावास भवनको उद्घाटन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — भारत सरकारको आर्थिक सहयोगमा प्यूठानको ऐरावती गाउँपालिका–१, अमिलीस्थित श्री दाङवाङ माध्यमिक विद्यालयमा निर्माण गरिएको विद्यालय तथा छात्रावास भवनको आज औपचारिक रूपमा उद्घाटन गरिएको छ। उद्घाटन समारोह भारतीय राजदूतावास, काठमाडौंकी काउन्सलर गीतांजलि ब्रैंडन र ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहले संयुक्त रूपमा सम्पन्न गर्नुभयो। उद्घाटन कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, स्थानीय समुदायका सदस्य, विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति थियो।

उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत निर्माण

भारत सरकारको अनुदानमा सम्पन्न यो परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) को हिस्सा हो। विद्यालय भवन, छात्रावास तथा आवश्यक सम्बन्धित पूर्वाधार निर्माण कार्य ऐरावती गाउँपालिका मार्फत कार्यान्वयन गरिएको थियो।

गुणस्तरीय शिक्षामा सहयोग

श्री दाङवाङ माध्यमिक विद्यालय प्यूठानको ग्रामीण क्षेत्रमा अवस्थित प्रमुख सरकारी विद्यालयहरूमध्ये एक हो। विद्यालयमा २३४ विद्यार्थी अध्ययनरत छन्, जसमध्ये करिब ६० प्रतिशत छात्रा छन्। विद्यालय र छात्रावासका नयाँ संरचनाले विद्यार्थीहरूको सिकाइ वातावरण सुधार हुने, पहुँच बढ्ने र गुणस्तरीय शिक्षामा नयाँ आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।

ऐरावती गाउँपालिकाका अध्यक्ष, विद्यालय व्यवस्थापन समिति तथा अन्य सरोकारवालाहरूले भारत सरकारप्रति धन्यवाद व्यक्त गर्दै परियोजनाबाट निर्माण भएका पूर्वाधारले विद्यालयको समग्र शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

दुई देशबीचको सहयोगको निरन्तरता

भारत–नेपालबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध र बहुक्षेत्रीय सहयोगलाई बलियो बनाउने उद्देश्यसहित सञ्चालन हुने यस्ता परियोजनाहरूले स्थानीय तहमा प्रत्यक्ष प्रभाव पार्ने विकास कार्यलाई प्रवर्द्धन गर्ने बताइएको छ। भारत सरकारका अनुसार, विकास र समृद्धिका लागि नेपाल सरकारले गरिरहेको प्रयासलाई समर्थन गर्नु भारतको प्राथमिकता रहेको छ

Previous Post

बालाचतुर्दशीः डोलेश्वर,ज्योर्तिलिङेश्वर र गोकुलधाममा छरियो शतबीज

Next Post

आज देशभरको मौसम सफा रहने

metakhabar

metakhabar

सम्बन्धित खबर

खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो
फिचर-ब्यानर

खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

१६ चैत्र २०८२,
एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार
आवाज

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

१६ चैत्र २०८२,
‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा
फिचर-ब्यानर

‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

१६ चैत्र २०८२,
गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै
आर्थिक

गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

१६ चैत्र २०८२,
युरोपको कडा आप्रवासन मोड
अन्तर्राष्ट्रिय

युरोपको कडा आप्रवासन मोड

१६ चैत्र २०८२,
सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु
आवाज

सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

१६ चैत्र २०८२,
Load More
Next Post
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

आज देशभरको मौसम सफा रहने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In