• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध

    वायु प्रदूषण बढिरहेकाले सचेत रहन कामपाको आग्रह

    परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण

    सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो

    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

    प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा

    जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

    प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा

    वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

    वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड बीस लाख वित्तीय सहयोग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पोखरा विमान दुर्घटनाको फ्लाइट रेकर्डर सिंगापुर लगियो

by
१४ माघ २०७९,
0
पोखरा विमान दुर्घटनाको फ्लाइट रेकर्डर सिंगापुर लगियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ –पोखरामा दुर्घटनामा परेको यति एयरलाइन्सको एटीआर–७२ विमानको फलाइट रेकर्डर (एफडीआर) र ककपिट भ्वाइस रेकर्डर (सीभीआर) अध्ययन गर्न उक्त दुर्घटना जाँच आयोगका तीन पदाधिकारी शुक्रबार सिंगापुरतर्फ लागेका छन् ।

पर्यटन सचिव सुरेश अधिकारीका अनुसार, एफडीआर र सीभीआर अध्ययन गर्न आयोगका अध्यक्ष पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे, सदस्य इन्जिनियर दिपक बास्तोला र सदस्यसचिव बुद्धिसागर लामिछाने सिंगापुरतर्फ प्रस्थान गरेका हुन् । उनीहरु एक साताका लागि सिंगापुर गएका हुन् ।

आयोगको टोलीले त्यहाँको यातायात मन्त्रालय मातहतको ‘ट्रान्सपोर्ट सेफ्टी इन्भेस्टिगेसन ब्युरो’९टीएसआईबी०मा यतिको जहाजबाट निकालिएका एफडीआर र सीभीआरका डाटा डाउनलोड, डिकोट तथा विश्लेषण गर्ने छन् । सीभीआरमा चालक दलले आपसमा गरेको कुराकानी तथा काठमाडौं र पोखरा विमानस्थलका टावरमा रहेका एयर ट्राफिक कन्ट्रोलरसँग गरेको संवाद हुन्छ भने एफडीआरबाट प्राप्त जहाजका अन्य प्राविधिक जानकारी हुन्छन् ।

यी दुई उपकरणबाट प्राप्त हुने जानकारीबाट दुर्घटनाको कारण पहिचान गर्न सकिने छ । यो जाँचमा दुर्घटनामा मृत्यु भएका नागरिकका मुलुकले तोकेका प्रतिनिधि सिंगापुरमा हुनेछन् । यो जाँचमा वायुयान संचालक, वायुयान निर्मातालगायतलाई भने सहभागी गराइँदैन ।

गैरसैनिक हवाई उडान ९दुर्घटना जाँच० नियमावलीका अनुसार, यस्ता दुर्घटनामा जाँच तथा अध्ययनको खर्च नेपाल सरकारले ब्यहोर्नु पर्छ । नेपालमा एटीआरतर्फ भएको यो असाधारण दुर्घटनामा चालक दलका चार सदस्यसहित ७२ जनाको घटनास्थलमै निधन भएको थियो । यतिका अनुसार, हालसम्म ६४ शव परिवारलाई बुझाइएको छ । एउटा शव हालसम्म फेला परेको छैन । ६ वटा शव शिक्षण अस्पतालमा डीएनए जाँच सकिएको छैन ।

Previous Post

प्रहरी हुँ भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

Next Post

सामुदायिक विद्यालयलाई पाठ्यपुस्तक सिकाई बाकस हस्तान्तरण

सम्बन्धित खबर

कामपाको सामुदायिक विद्यालय एकीकृत हाजिरी प्रणालीमा आबद्ध
आवाज

वायु प्रदूषण बढिरहेकाले सचेत रहन कामपाको आग्रह

२७ फाल्गुन २०८२,
परदेशिएका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण
आर्थिक

सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो

२७ फाल्गुन २०८२,
डिजेल-मट्टीतेलको मुल्य घट्यो
आवाज

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

२७ फाल्गुन २०८२,
प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा
आवाज

जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

२७ फाल्गुन २०८२,
प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा
आर्थिक

वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

२७ फाल्गुन २०८२,
आर्थिक

वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड बीस लाख वित्तीय सहयोग

२७ फाल्गुन २०८२,
Load More
Next Post
सामुदायिक विद्यालयलाई पाठ्यपुस्तक सिकाई बाकस हस्तान्तरण

सामुदायिक विद्यालयलाई पाठ्यपुस्तक सिकाई बाकस हस्तान्तरण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In