• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज

    ‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज

    ‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

२७ वर्षिया नेपाली युवतीको अष्ट्रेलियाको अस्पतालबाट याचना, ‘मलाई बचाउनुहोस’

by
१४ माघ २०७९,
0
२७ वर्षिया नेपाली युवतीको अष्ट्रेलियाको अस्पतालबाट याचना, ‘मलाई बचाउनुहोस’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपालस्थित म्याग्दीबाट सन् २०२० फ्रेब्रुअरीमा अष्ट्रेलिया आइपुग्नुभएकी २७ वर्षिया कृष्ण गर्बुजाले उपचारका लागि सहयोगको याचना गर्नुभएको छ । क्वीन्सल्याण्डको मुन्डुबेरामा बस्ने जर्बुजाले क्यान्सरको उपचारका लागि सहयोगी हातसँग साथ माग्नुभएको हो ।

आफ्नो १० वर्षिया छोरालाई आमासँग छाडेर उपचाररत गर्बुजाले लामो उपचारपछि पाठेघरको क्यान्सरबाट केही निदान पाएपनि अहिले शरिरका अधिकांश भागमा क्यान्सर फैलिएपछि फेरी उचार गर्नुपर्ने भएको छ । एनआरएनए क्वीन्सल्याण्डको पहलमा गोफण्ड मी अभियान चलाएर सहयोग मागिएको छ । नेपालहुँदै भारत पुगेर उपचार गराउने र नेपाल र नेपालीका लागि केही गर्ने योजना बनाउनुभएकी उहाँले सहयोग गरेर आफूलाई पुनर्जिवन दिन आग्रह गर्नुभएको छ ।

४५ हजार अष्ट्रेलियन डलर उठाउने अभियान स्वरुप अघि बढाइएको गो फण्डमीमा यो लिंक खोलेर सहयोग गरौँ ।

यस्तो छ कृष्ण गर्बुजाले सहयोगका लागि गरेको अपिल

Namaste Everyone,

My name is Krishna Garbuja. I am from Myagdi, Nepal. I came to Australia in 2020 Feb on a dependent visa. I live at Mundubbera QLD.
Taking about my family back home I have my mother and have left my 10-year-old son with her.
I have recently been diagnosed with cervical cancer on Feb 2022 which was the most devastating time of my life, at that time with the help and support of family and friends I was able to receive 6 cycles of chemo and radiation therapy. It made me better for a few months.
Again, I start to feel pain in my abdomen and went to the hospital. Numerous tests were done but nil diagnosis was found.
I was visiting my Gp and hospital on regular basis, finally, 2 weeks ago I got the news from my lab test that I have cancer again and it has spread in most of my lower body organs.
Currently, I am at RBWH and the doctors are performing further tests and investigation, planning to have another cycle of chemo.
To tell you the truth I do not have a great financial capacity to overcome all the expenses which are not covered by health insurance. On top of that, I have a sister with me who is looking after me.
So, I kindly request all the generous people to help me fight cancer and hope one day I can meet my son whom I haven’t seen past few years.
If you want to know further, please contact my sister who is my primary carer on
0477946892.

Previous Post

एसईईको परीक्षा १७ चैतदेखि सुरु हुने, यस्तो छ तालिका

Next Post

आज प्रदेश १ मा बदली, बाँकी भू-भागमा मौसम सफा

सम्बन्धित खबर

सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

१ चैत्र २०८२,
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
आर्थिक

प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

१ चैत्र २०८२,
जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज
जीवन शैली

‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

१ चैत्र २०८२,
कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो
आर्थिक

कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

१ चैत्र २०८२,
राष्ट्रिय सुरक्षा तालिम सुरु
आवाज

राष्ट्रिय सुरक्षा तालिम सुरु

१ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त
आवाज

प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

१ चैत्र २०८२,
Load More
Next Post
मनसुन आजबाट क्रमशः बाहिरिँदै, अब वर्षाको सम्भावना कम

आज प्रदेश १ मा बदली, बाँकी भू-भागमा मौसम सफा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In