• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर

    नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    ग्याँसको चरम अभाव : विद्युतीय चुलो र पेट्रोलले: सवारी नेपालका लागि कति सान्दर्भिक ?

    ग्याँसको चरम अभाव : विद्युतीय चुलो र पेट्रोलले: सवारी नेपालका लागि कति सान्दर्भिक ?

    उम्मेदवारको खर्चमा पारदर्शीता देखिएनः संयुक्त पर्यवेक्षण प्रतिवेदन

    उम्मेदवारको खर्चमा पारदर्शीता देखिएनः संयुक्त पर्यवेक्षण प्रतिवेदन

    अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी

    अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी

    लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

    लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कुलमानले आफ्नै नेतृत्वमा पार्टी खोल्ने

metakhabar by metakhabar
१७ कार्तिक २०८२,
0
कुलमानले आफ्नै नेतृत्वमा पार्टी खोल्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ राजनीति पार्टी खोल्ने भएका छन् ।

सुशीला कार्की नेतृत्वको वर्तमान सरकारमा तीन वटा महत्वपूर्ण मन्त्रालय सम्हालेका घिसिङले २१ फागुनको प्रतिनिधिसभाको निर्वाचनमा भाग लिनेगरि नयाँ पार्टी खोल्न लागेका हुन् । त्यसको लागि उनले आफ्नै नेतृत्वमा नयाँ पार्टी खोल्ने गृहकार्य गरेका छन् ।

सोमबार फेसबुकमा जानकारी सार्वजनिक गर्दै मन्त्री घिसिङले केही ठुला पार्टीले मिडिया ट्रायल र विभिन्न आरोपमार्फत झुक्याउने प्रयास गरेपछि अब स्वतन्त्र रूपमा अघि बढ्ने र वास्तविक परिवर्तन ल्याउने बाटो रोजेको जनाएका छन् । घिसिङका अनुसार पार्टीको नाम ‘उज्यालो नेपाल’ र चुनाव चिन्ह ‘बिजुलीको चिम’ रहनेछ।

अध्यक्ष प्रणालीका रूपमा अघि बढ्ने पार्टीमा १५१ सदस्यीय केन्द्रीय समिति हुने छ। पार्टीलाई जेनजीको पार्टीका रुपमा प्रस्तुत गर्ने योजना छ।

‘उज्यालो नेपालमार्फत आफ्नो उद्देश्य देशलाई पारदर्शी, आत्मनिर्भर र प्रगतिशील बनाउँछौं’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अब देशमा उज्यालो फैलाउने समय आएको छ र नयाँ पुस्तालाई नेतृत्व सुम्पेर नेपाललाई नयाँ दिशातर्फ अघि बढाउने मेरो प्रतिबद्धता छ।’

उनी चुनाव लड्नेबारे हालै सम्पादकहरुसँगको प्रधानमन्त्रीको अन्तरक्रियामा पनि कुरा उठेको थियो ।
कुलमानबारे भने प्रधानमन्त्रीले चुनाव लड्ने कुरा सुनेको भनेकी बताएकी थिइन्। लगत्तै उनले कुलमानको नाम लिएर के छ तयारी भनेर सोधेकी थिइन् ।

प्रधानमन्त्रीले चासो राख्दा कुलमानले भने कुनै प्रतिक्रिया दिएका थिएनन् । अन्तरिम सरकार बन्नुअघि उनी आफ्नै नेतृत्वमा दल बनाउने गरि गृहकार्यमा थिए । त्यसका लागि उनी अमेरिका, युरोपलगायतका देशको भ्रमणमा समेत गरेका थिए ।

बालेन पनि सम्पर्कमा

घिसिङले नयाँ पार्टी दर्ता गर्ने भएपछि काठमाण्डु महानगरका प्रमुख बालेन्द्र शाहसँग पनि छलफलमा छन् । घिसिङलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेर आउँदो फागुन २१ गतेका लागि घोषित चुनावमा जाने समझदारी बालेनसँग भएको हो ।

बालेन आफै प्रतिनिधि सभा चुनावको उम्मेदवार हुने छैनन्। तर उनी मेयरकै रुपमा रहने छन् । स्रोतका अनुसार रास्वपा छाडेकी सुमना श्रेष्ठ, सुधन गुरुङसहित पार्टीमा आउन इच्छा व्यक्त गरेका छन्।

Previous Post

अर्थमन्त्री खनालसँग नेपालका लागि कोरियाका राजदूतको शिष्टाचार भेट

Next Post

दाउन्ने छिचोल्नै सकस

metakhabar

metakhabar

सम्बन्धित खबर

काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर
फिचर-ब्यानर

नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

३० फाल्गुन २०८२,
समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै
आवाज

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

३० फाल्गुन २०८२,
ग्याँसको चरम अभाव : विद्युतीय चुलो र पेट्रोलले: सवारी नेपालका लागि कति सान्दर्भिक ?
फिचर-ब्यानर

ग्याँसको चरम अभाव : विद्युतीय चुलो र पेट्रोलले: सवारी नेपालका लागि कति सान्दर्भिक ?

३० फाल्गुन २०८२,
उम्मेदवारको खर्चमा पारदर्शीता देखिएनः संयुक्त पर्यवेक्षण प्रतिवेदन
फिचर-ब्यानर

उम्मेदवारको खर्चमा पारदर्शीता देखिएनः संयुक्त पर्यवेक्षण प्रतिवेदन

३० फाल्गुन २०८२,
अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी
अन्तर्राष्ट्रिय

अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी

३० फाल्गुन २०८२,
लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन
आर्थिक

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

३० फाल्गुन २०८२,
Load More
Next Post
दाउन्ने छिचोल्नै सकस

दाउन्ने छिचोल्नै सकस

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In