• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

    नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

    क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ल्यापटपको ब्याट्री बचाउन नगर्नुस् यस्ता गल्ती

metakhabar by metakhabar
१६ कार्तिक २०८२,
0
ल्यापटपको ब्याट्री बचाउन नगर्नुस् यस्ता गल्ती
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– पछिल्लो समय घर या अफिसमा धेरैजसो मानिसहरूले कम्प्युटरभन्दा ल्यापटपको नै बढी प्रयोग गर्ने गर्छन्  ।

ल्यापटपको लोकप्रियतासँगै यसको ब्याट्री छिटै रित्तिने र लामो समयसम्म चार्ज नटिक्ने समस्या हुने गरेको गुनासो पनि धेरै मानिसको हुने गर्दछ ।

कतिपय अवस्थामा तपाईँको आफ्नै केही स–साना गल्तीका कारण पनि यस्तो हुनसक्छ । त्यसकारण आज हामी तपाइलाई ल्यापटपको ब्याट्रीको आयु बढाउनका लागि अपनाउनुपर्ने केही उपायका बारेमा जानकारी दिँदै छौ ।

ल्यापटपमा गेम नखेल्ने : तपाई आफ्नो ल्यापटपमा आवश्यकताभन्दा धेरै गेमिङ गरिरहनुभएको छ भने यसले प्रोसेसरमा अत्यधिक दबाब पर्दछ । यसको सीधा असर ब्याट्रीमा समेत पर्न गई यसको आयु कम हुन्छ ।

ल्यापटपलाई धेरै तात्न नदिनेस् यदि तपाईँले आफ्नो ल्यापटपलाई अधिक तापक्रम भएको ठाउँमा राखेर पटक पटक प्रयोग गर्नुहुन्छ भने त्यसले पनि ल्यापटपको तापक्रम बढाउँछ र ब्याट्री खराब हुन सक्छ ।

भिडियो इडिटिङ : सकेसम्म भिडियो एडिटिङजस्ता बढी लोड पर्ने कामहरू ल्यापटपमा नगर्ने । किनभने यसबाट प्रोसेसरमा दबाब पर्छ र फलस्वरुप ब्याट्री लाइफमा क्षयीकरण हुनेछ ।

कमसल चार्जरको प्रयोग : यदि तपाईँ आफ्नो ल्यापटपमा सम्बन्धित ब्रान्डका अलावा कुनै कमसल लोकल चार्जरको प्रयोग गर्दा पनि तपाईँको ब्याट्रीको आयु घटिरहेको हुन्छ ।

Previous Post

मनास्लु पदमार्गमा आवातजावत खुला

Next Post

अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी खुल्यो

metakhabar

metakhabar

सम्बन्धित खबर

आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
आर्थिक

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

२ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण
आर्थिक

प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

२ चैत्र २०८२,
प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट
आवाज

प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

२ चैत्र २०८२,
वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी
आर्थिक

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

२ चैत्र २०८२,
क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”
आवाज

क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

२ चैत्र २०८२,
प्राकृतिक उपचारका लागि सिंगा तातोपानी
आर्थिक

प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

२ चैत्र २०८२,
Load More
Next Post
अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी खुल्यो

अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी खुल्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In