• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    होर्मुज बन्दः विश्व बजारमा दबाब

    होर्मुज बन्दः विश्व बजारमा दबाब

    धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

    धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

    म्याग्दीका करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार

    ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल विवादः उद्योगीको मागदाबी नपुग्ने आयोगको निर्णय

    ‘पहाड’ मा नेपाली समाजको कथा

    ‘पहाड’ मा नेपाली समाजको कथा

    झापामा प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र

    पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक

    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    होर्मुज बन्दः विश्व बजारमा दबाब

    होर्मुज बन्दः विश्व बजारमा दबाब

    धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

    धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

    म्याग्दीका करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार

    ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल विवादः उद्योगीको मागदाबी नपुग्ने आयोगको निर्णय

    ‘पहाड’ मा नेपाली समाजको कथा

    ‘पहाड’ मा नेपाली समाजको कथा

    झापामा प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र

    पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक

    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

कहाँ गयो करोडौं मुल्य बराबरको सुन ? संकास्पद व्यक्ती फरार !

by
१२ माघ २०७९,
0
कहाँ गयो करोडौं मुल्य बराबरको सुन ? संकास्पद व्यक्ती फरार !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – पछिल्लो समय नेपालमा सुन तस्करीहरुको सञ्जाल फैलिदै गएको छ । तल्लो तहदेखि माथिल्लो तहसम्ममा सुन तस्करीमा लाग्न थालेका छन् । सामान्य व्यापारि देखि माथिल्लो पदका सुरक्षाकर्मीहरु मिलोमतोमा समेत सुन तस्करी हुने गर्छ । यही मेसोमा एउटा समूह करोडौ मुल्य बराबरको सुन गायव बनाएर फरार रहेको खुलासा भएको छ ।

स्रोतका अनुसार सिन्धुपाल्चोकको भोटकोशी गाउँपालिकाका ३ जना र दोलाखको विगु गाउँपालिकाका १ जना करोडौं मुल्यको सुनसँगै फरार भएका छन् । जानकारहरुका अनुसार रसुवा नाकाबाट अबैध रुपमा एक पटक भित्रिएको १३ किलो र पटक–पटक भित्रएको गरी करोडौंको सुनसहित दावा शेर्पा, मिङमार शेर्पा (धाप्से), फूङिमा शेर्पा र सुब्बा लामा फरार भएका हुन् ।

सुन गाएव भएको हल्ला चलेसँगै इलाका प्रहरी बाह्रविसे सिन्धुपाल्चोकको टोलीले उनि उनिहरुलाई खोजी गरेको थियो । लगत्तै उनिहरु फरार भएका हुन् । स्थानिय स्रोतका अनुसार अहिले उनिहरु भारतमा लुकेर बसेका छन् । अहिले प्रहरीले उनिहरुलाई खोजी गरिरहेको बताएको छ ।

स्रोतका अनुसार रसुवा नाकाबाट एक पटक १३ किलो र अरु विभिन्न समय गरि करोडौं मुल्य बराबरको सुन अबैध रुपमा भित्रिएको थियो । अहिले फरार भएको उनिहरु सुन ओसार पसार गर्ने व्यक्ति हुन् । सुन लुटियो भनेर हल्ला फिजाएर उनिहरु बेपत्ता भएको स्रोतको दाबी छ । अहिले सिन्धुपाल्चोकको भोटेकोशी गाउँ पालिकामा सुनको विषयले ब्यापक चर्चा बटुलेको छ । त्यो सुन कसको हो कता तस्करी भइरहेको थियो भन्ने रहस्यमै छ । तर तस्करी प्रकरणमा मुछिएकाहरु भने फरार छन् ।

स्रोतका अनुसार पछिल्लो समयमा छिमेकी मुलुका चिनको नाका रसुवा र तातोपानी हुँदै सुन तस्करी ब्यापाक रुपमा मौलाएको छ । कतिपय यस्ता घटनामा सुन तस्करी भयो भनेर हल्ला हुने र सुन फेला नपर्ने समेत देखिएको छ । ५ वर्ष अघि चर्चित ३३ किलो सुनका विषयमा थुप्रै व्यक्तिहरु मुछिएका थिए । त्यही प्रकरणमा कोही जेलमा छन् भने कोही छुटिसकेका छन् । तर त्यो सुन पनि फेला पर्न सकेको छैन । ठीक यसैगरी यसपटक पनि करोडौं मुल्य बराबरको सुन बेपत्ता स्रोतको दाबी छ ।

जानकारहरूका अनुसार एक महिनायता चिनियाँ सुन उत्तरी नाकाबाट अवैध रूपमा प्रशस्त आइरहेको छ । र, उक्त सुन भारततर्फ अवैध मार्गबाटै गइरहेको छ । नेपालमा भन्दा भारतमा सुनको मूल्य महँगो भएकाले र चिनियाँ सुन अझ सस्तो परेकाले यसको अनधिकृत कारोबार फस्टाएको हो । नेपालमा सस्तो चिनियाँ सुन अनधिकृत रूपमा प्रशस्त भित्रिएकाले यहाँका बैंकबाट व्यवसायीले सुन उठाएका छैनन् ।

व्यवसायीले पुसबाटै सुन उठाउन छाडेका हुन् उनीहरुले औपचारिक आग्रह गरेर सुन आयात नगर्न बैंकलाई आग्रह गरेका छन् । माघ लाग्दा पनि बैंकबाट सुन उठेको छैन । अनुसन्धान अनुसार तस्करीको बाटोबाट एक किलो सुन भारत छिराउँदा ११.३ प्रतिशत कर सोझै बचत हुन्छ । किलोमा ४ लाखसम्म फाइदा निस्कने भएपछि यसमा संगठित गिरोह नै सक्रिय भएका छन् । पछिल्लो समय हल्ला फिजिएको सुन कहाँ गयो ? कसको हो ? संकास्पद व्यक्ति किन फरार भए ? हामीले यो विषयमा शुक्ष्म अध्ययन गरिरहेका छौं । यसको नालिबेलीको निरन्तर फलोअप गर्ने छौं ।

Previous Post

हरेक व्यक्तिमा प्रज्ञाप्रकाश आवश्यक छः अध्यक्ष ओली

Next Post

राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्छः गगन थापा

सम्बन्धित खबर

होर्मुज बन्दः विश्व बजारमा दबाब
अन्तर्राष्ट्रिय

होर्मुज बन्दः विश्व बजारमा दबाब

२ चैत्र २०८२,
धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’
आर्थिक

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

२ चैत्र २०८२,
म्याग्दीका करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार
आर्थिक

‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल विवादः उद्योगीको मागदाबी नपुग्ने आयोगको निर्णय

२ चैत्र २०८२,
‘पहाड’ मा नेपाली समाजको कथा
आर्थिक

‘पहाड’ मा नेपाली समाजको कथा

२ चैत्र २०८२,
झापामा प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र
टुरिजम

पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक

२ चैत्र २०८२,
सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

१ चैत्र २०८२,
Load More
Next Post
‘सम्मुन्नत नेपाल र सम्मानित नेपाली’ योजनासहित गगन मतदाताको बीचमा

राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्छः गगन थापा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In