• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

    सुनसरीमा चैते धान रोपाइँ

    सुनसरीमा चैते धान रोपाइँ

    तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

    तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

    रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

    रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

    देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

    देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अस्पतालको भवन निर्माणमा ढिलाइ

by
१३ माघ २०७९,
0
अस्पतालको भवन निर्माणमा ढिलाइ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । महालक्ष्मी नगरपालिकाको जीतपुरमा निर्माणाधीन १५ शय्याको अस्पताल भवन निर्माणमा ढिलाइ भएको छ । नेपाल सरकारको रू १० करोड ४२ लाखको लागतमा दुई वटा भवन निर्माणका लागि प्रतिष्ठा केएण्ड केजीजेभी काठमाडौँले ठेक्का पाएको थियो ।

निर्माण कम्पनीले २०७८ साल असार २७ मा दुई वर्षमा काम सम्पन्न गर्ने गरी ठेक्का पाएको थियो । जसअनुसार कम्पनीले अब ६ महिना अर्थात् २०८० असार २६ सम्ममा दुवै भवन निर्माण गरिसक्नुपर्नेछ । तर दुई वटामध्ये २४ कोठे एउटा भवनको मात्रै जग हालिएको छ । अर्को भवनको जग खन्ने काम मात्र भएको छ ।

सम्बन्धित निर्माण व्यवसायीलाई पहल गर्दा पनि बेवास्ता गरेको महालक्ष्मी नगरपालिकाका सूचना अधिकारी खगेन्द्र नेपालको भनाइ छ । “निर्माण कम्पनीका सम्पर्क व्यक्तिले फोन उठाउँदैन । आधिकारिक मान्छे कहिल्यै देखापर्दैन । हामीलाई हैरान बनाइसक्यो”, उनले भने , “सँगै सम्झौता भएका अन्य जिल्लाका स्वास्थ्य भवन सञ्चालनमा आइसके पनि यहाँको भवन बन्न सकेको छैन ।”

निर्माणमा प्रयोग हुने गिट्टी, इँटा मापदण्डविपरीत देखिएपछि रोकिएको काम फेरि सुरु हुन नसकेको नगरपालिकाका उपप्रमुख तथा अनुगमन समितिका संयोजक मन्जुकुमारी कार्की९अधिकारी०ले जानकारी दिनुभयो ।

“काम सुरु नहुँदा कामदारसमेत अलपत्र परेका छन्”, कार्कीले भने , “आलटाल गरेर काम नगर्ने नियत पो हो की भन्ने लाग्न थालेको छ रु” भवन निर्माणमा मजदुरीका लागि त्रियुगा नगरपालिका गाईघाटबाट आएका किसल मगरले आफूले दुई महिनादेखि मजदुरीको ज्याला नपाएको बताए । त्यस्तै अर्का मजदुर उदयरपुर मैनामैनी–७ का टीकाराम राईले पनि काम नभएर स्थानीयको सहयोगमा खाना खाएर बसिरहेको बताए ।

नगरपालिकाले कम्पनीलाई पत्रचार गरी काम सुरु गर्न आग्रह गरिसकिएको र फागुन मसान्तसम्ममा पनि काम सुरु नगरे कम्पनीसँग ठेक्का तोड्ने नगरका मेयर ध्रुवराज रायाले जानकारी दिए ।

प्रतिष्ठा जेभीका सञ्चालक अशोक श्रेष्ठले भने काम छिट्टै सुरु हुने दाबी गरे । भवन निर्माणमा प्रयोग भएका सामग्री प्राविधिकको परामर्शमा नै प्रयोग गर्न लागिएकोले मापदण्डविपरीत नभएको उनको दाबी छ । उनले हाल २० प्रतिशत काम सकिएको र बाँकी काम पनि समयमै पूरा हुने जिकिर गरे ।

Previous Post

माडागास्करमा आँधीबाट १६ जनाको मृत्यु

Next Post

अमेरिकामा रहेका नेपाली चिकित्सकले बनाए स्वास्थ केन्द्र

सम्बन्धित खबर

वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

१२ चैत्र २०८२,
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
आवाज

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

१२ चैत्र २०८२,
सुनसरीमा चैते धान रोपाइँ
कृषि

सुनसरीमा चैते धान रोपाइँ

१२ चैत्र २०८२,
तनहुँको मह विश्वबजारमा, किसान उत्साहित
समाचार

तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

१२ चैत्र २०८२,
रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
समाचार

रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

१२ चैत्र २०८२,
देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा
फिचर-ब्यानर

देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

१२ चैत्र २०८२,
Load More
Next Post
अमेरिकामा रहेका नेपाली चिकित्सकले बनाए स्वास्थ केन्द्र

अमेरिकामा रहेका नेपाली चिकित्सकले बनाए स्वास्थ केन्द्र

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In