• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

    गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

    मुक्तिक्षेत्रमा भारी हिमपात

    मुक्तिक्षेत्रमा भारी हिमपात

    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सिँचाइ उपकरण र कृषियन्त्र वितरण गर्दै कृषि ज्ञान केन्द्र

by
१३ माघ २०७९,
0
सिँचाइ उपकरण र कृषियन्त्र वितरण गर्दै कृषि ज्ञान केन्द्र
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जनकपुकपुरधाम, कृषि ज्ञान केन्द्र धनुषाले साना सिँचाइ प्रवद्र्धन र कृषिको व्यवसायीकरणका लागि बर्सेनि लाखौँ रुपैयाँ लागतका सिँचाइ उपकरण तथा कृषियन्त्र वितरण गर्दै आएको छ ।

केन्द्रका प्रमुख शङ्करप्रसाद साहले सिँचाइ सुविधा नपुगेका क्षेत्रमा सुविधा पुर्याउन र कृषक तथा कृषि मजदुरलाई उपकरण र कृषियन्त्र वितरण गरिँदै आएको जानकारी दिए। चालु आर्थिक वर्षमा करिब रु ८० लाख बराबरका साना सिँचाइ उपकरण र सोही रकम बराबरका कृषियन्त्र उपलब्ध गराइने बताए ।

गत कात्तिकमा जारी सूचनाका आधारमा स्थानीय कृषक, कृषि समूह, कृषि सहकारी संस्था र कृषि उद्यमीबाट प्राप्त प्रस्तावअनुसार एक सय २५ जनालाई सिँचाइ मेसिन र उपकरण वितरण गर्न लागिएको उनले जानकारी दिए ।

“साना किसान तथा कृषक समूहलाई प्रोत्साहन गर्ने गरी ८० प्रतिशतसम्मको अनुदानमा सिँचाइ उपकरण सहयोग गर्न लागेका छौँ”, साहले भने, “यसअन्तर्गत स्यालो टयुबेल, मोटर पम्पसेट जडान तथा इनार निर्माणजस्ता कार्य हुनेछन् ।” उनले यसअघि सहयोग नपाएका अधिकांश किसानलाई छनोट गरेर सहयोग गर्न लागिएको उनको भनाइ छ ।

त्यसैगरी कृषक तथा कृषि मजदुरलाई लक्षित गरी कृषि गतिविधि र कृषिखेतीमा प्रयोग हुने उपकरण प्रदान गर्ने तयारी भइरहेको कृषि ज्ञान केन्द्रका कृषि अधिकृत प्रदीपकुमार यादवले जानकारी दिए । कृषियन्त्र सहयोगका लागि सार्वजनिक सूचना जारी गरी यही माघ २४ गतेसम्म प्रस्ताव सङ्कलन कार्य हुने उनले बताए।

कार्यालय प्रमुख साहले पनि यसरी उपलब्ध हुने उपकरणले किसानलाई कृषिको आधुनिकीकरण मार्फत व्यवसाय अभिवृद्धि र स्वरोजगार वृद्धिमा सघाउ पुग्ने अपेक्षा छ ।

अहिलेसम्म सहयोग नपाएका कृषकलाई प्राथमिकतामा राखी कृषि गतिविधि र कृषिकार्यमा प्रयोग हुने मिनीटिलर, पावर टिलरलगायत उपकरण ७५ प्रतिशतसम्म अनुदानमा उपलब्ध गराइने भएको छ ।

एक लाख १९ हजार हेक्टर भू–उपयोग क्षेत्रफल रहेको धनुषामा ७६ हजार पाँच सय ३१ हेक्टर खेतीयोग्य जमिन छ । त्यसमध्ये ३५ हजार एक सय २८ हेक्टर सिञ्चित जमिन छ । बाँकी क्षेत्रमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले यहाँ हरेक वर्ष कृषि ज्ञान केन्द्रलगायत निकायले उपकरण र कृषिको आधुनिकीकरण गरी व्यवसायीकरणका लागि कृषियन्त्र उपलब्ध गराउँदै आएका छन् ।

“हामीले हरेक वर्ष लाखौँका कृषियन्त्र तथा उपकरण उपलब्ध गराउँदै आएका छौं, तर त्यसको उपयोगिता के भइरहेको छ रु वास्तविक किसानले लाभ पाइरहेका छन् कि छैनन् भनेर हेर्नुपर्ने आवश्यकता छ”, साहले भने, “हाम्रो अनुगमन संयन्त्रका अलवा स्थानीय समूह तथा सरोकारवालाले पनि गम्भीर चासो र निगरानी गर्नुपर्ने जरुरी छ । त्यसो गरेमा वास्तविक व्यक्ति तथा समूहले लाभ पाउँछन् ।” वास्तविक किसानभन्दा अरुले नै लाभ लिइरहेको विषयमा देशभरि नै गुनासो सुनिने गरेको उल्लेख गर्दै उहाँ धनुषामा पनि प्राप्त सहयोगको उचित उपयोग गरी अधिकतम् लाभ लिने कुरामा लक्षित व्यक्ति तथा समूहलाई गम्भीर बन्न आग्रह गरे ।
रासस

Previous Post

फिजीले सुरक्षाका विषयमा चीनसँग सहकार्य नगर्ने

Next Post

पछिल्लो दुई सातामा ६५ प्रतिशत खाल्डाखुल्डी मर्मत

सम्बन्धित खबर

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा
जीवन शैली

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

६ चैत्र २०८२,
मुक्तिक्षेत्रमा भारी हिमपात
आवाज

मुक्तिक्षेत्रमा भारी हिमपात

६ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन
आर्थिक

प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

६ चैत्र २०८२,
सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल
आवाज

सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

६ चैत्र २०८२,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर
आवाज

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

६ चैत्र २०८२,
ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज
आवाज

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

६ चैत्र २०८२,
Load More
Next Post
पछिल्लो दुई सातामा ६५ प्रतिशत खाल्डाखुल्डी मर्मत

पछिल्लो दुई सातामा ६५ प्रतिशत खाल्डाखुल्डी मर्मत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In