• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान–इजरायल युद्ध फैलिँदै

    इरान–इजरायल युद्ध फैलिँदै

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर

    नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

वेस्ट बैंकलाई इजरायलमा गाभ्ने तयारीको विश्वभर विरोध, १५ अरब-इस्लामिक देशहरू विपक्षमा

metakhabar by metakhabar
७ कार्तिक २०८२,
0
वेस्ट बैंकलाई इजरायलमा गाभ्ने तयारीको विश्वभर विरोध, १५ अरब-इस्लामिक देशहरू विपक्षमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

 इजराइलले गाजापछि वेस्ट बैंक माथि कब्जा गर्ने तयारीको विश्वभर विरोध भएको छ। इजराइली संसद्ले वेस्ट बैंक कब्जा गर्नका लागि एउटा विधेयकलाई अनुमोदन गरेको छ।

इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र उनको लिकुड पार्टीको विरोधका बाबजुद, संसद्का १२० सांसदमध्ये २५-२४ को झिनो अन्तरले यो विधेयकलाई अगाडि बढाउने निर्णय गरिएको हो। इजरायली निर्णयको विरोध गर्दै अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इजरायली संसदको वेस्ट बैंक गाभ्ने कदमले ट्रम्पको गाजा शान्ति योजनालाई खतरामा पार्न सक्ने बताएका छन्।

इजरायलका उग्र दक्षिणपन्थी नेताहरूले पनि इजरायली संसद (नेसेट) मा वेस्ट बैंकसँग सम्बन्धित विधेयक पेस गरेका छन्। यो विधेयकले इजरायललाई वेस्ट बैंक गाभ्ने अधिकार दिएको छ।

तर यो विधेयक अहिलेसम्म कानुन बन्न सकेको छैन। बुधबार यसले प्रारम्भिक स्वीकृति पाए पनि प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यसलाई अगाडि नबढाउन निर्देशन दिएका छन्। प्यालेस्टिनी विदेश मन्त्रालयले इजरायली संसदको कदमको निन्दा गरेको छ।

इजरायलले १९६७ देखि वेस्ट बैंक कब्जा गरेको छ। प्यालेस्टिनीहरुले वेस्ट बैंक प्यालेस्टाइनको हिस्सा भएको बताएका छन्।

गत वर्ष संयुक्त राष्ट्रसंघको सर्वोच्च अदालत अन्तर्राष्ट्रिय अदालत (आईसीजे)ले इजरायलको कब्जालाई अवैध भएको बताएको थियो।

इजरायली प्रधानमन्त्री नेतन्याहूले पहिले वेस्ट बैंकमा रहेको भूमि इजरायललाई गाभ्ने पक्षमा बोलेका थिए, तर उनले त्यसो गर्न कुनै कदम चालेका छैनन्।

यसले इजरायलको सबैभन्दा महत्त्वपूर्ण सहयोगी संयुक्त राज्य अमेरिका र अरब देशहरूसँगको सम्बन्धमा बिग्रन सक्छ जसले दशकौंको शत्रुता पछि इजरायलसँग सम्बन्ध कायम राखेका छन्।

यता इजरायली कदमको पन्ध्र अरब र इस्लामिक देशहरूले यसको निन्दा गरेका छन् ।

कतारको विदेश मन्त्रालयले १५ अरब र इस्लामिक देशहरूले संयुक्त विज्ञप्ति जारी गर्दै कब्जा गरिएको पश्चिमी किनारलाई इजरायलमा गाभ्ने सम्बन्धमा दुई विधेयकको निन्दा गरेको छ।

कतार, जोर्डन, इन्डोनेसिया, पाकिस्तान, टर्की, जिबूती, साउदी अरेबिया, ओमान, गाम्बिया, प्यालेस्टाइन, कुवेत, लिबिया, मलेसिया, इजिप्ट, नाइजेरिया, अरब लिग र ओआईसीले इजरायली कदमको विरोध गरेका हुन् ।

यी देशहरूले वेस्ट बैंकमा इजरायली कब्जालाई अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावहरूको स्पष्ट उल्लङ्घनु भनेर वर्णन गरेका छन्।

Previous Post

सकियो तिहार, छठ पर्वको चहलपहल सुरु

Next Post

बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुरको जुक्ती

metakhabar

metakhabar

सम्बन्धित खबर

इरान–इजरायल युद्ध फैलिँदै
फिचर-ब्यानर

इरान–इजरायल युद्ध फैलिँदै

३० फाल्गुन २०८२,
नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश
फिचर-ब्यानर

नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

३० फाल्गुन २०८२,
इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै
अन्तर्राष्ट्रिय

इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

३० फाल्गुन २०८२,
अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान
आर्थिक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

३० फाल्गुन २०८२,
अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह
फिचर-ब्यानर

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

३० फाल्गुन २०८२,
काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर
फिचर-ब्यानर

नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

३० फाल्गुन २०८२,
Load More
Next Post
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुरको जुक्ती

बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुरको जुक्ती

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In