• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान–इजरायल युद्ध फैलिँदै

    इरान–इजरायल युद्ध फैलिँदै

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर

    नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एमालेबाट विजयी वडाअध्यक्ष सहित १३ जना जुवाडे ४ लाख रकम सहित पक्राउ

metakhabar by metakhabar
३ कार्तिक २०८२,
0
एमालेबाट विजयी वडाअध्यक्ष सहित १३ जना जुवाडे ४ लाख रकम सहित पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दाङ। प्रहरीले घोराहीमा १३ जना जुवाडेलाई नगदसहित पक्राउ गरेको छ। आइतबार राति घोराही उपमहानगरपालिका–१५ काठेकोहलस्थित होटल ‘टी थ्री’ र नजिकैको एक घरमा जुवा खेलिरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

होटलको कोठा नम्बर १०८ मा जुवा खेलिरहेका घोराही–१८ का वडाअध्यक्ष भरतमणी अर्यालसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको दाङ प्रहरीले जनाएको छ। उनीहरूको साथबाट नगद ३ लाख ४५ हजार ९१५ रुपैयाँ बरामद गरिएको छ।

पक्राउ पर्ने अन्यमा घोराही–१८ का पूर्व वडासदस्य कृष्णबहादुर घर्ती, नारायणप्रसाद अधिकारी, माधव भण्डारी, विक्रम केसी, लंकबहादुर बुढा, सागर बुढा, तुलसीपुर–१२ का प्रबिन रावत र राप्ती गाउँपालिका–२ का तेजप्रसाद आचार्य रहेका छन्।

यस्तै, घोराही–१५ काठेकोहलस्थित मिरज श्रेष्ठको घरमा जुवा खेलिरहेका चार जनालाई समेत प्रहरीले पक्राउ गरेको छ। उनीहरूको साथबाट नगद ६० हजार ६४० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा अनुप कशौधन, ज्ञानेन्द्र रिजाल, एकराज खत्री र सोहेलमान मनसुरी रहेका छन्। प्रहरीका अनुसार उनीहरूविरुद्ध आवश्यक कानूनी कारबाही प्रक्रिया अगाडि बढाइएको छ।

Previous Post

हङकङमा रनवेबाट चिप्लिएर विमान समुद्रमा खस्यो

Next Post

महाकवि देवकोटाको ११७ औँ जन्म जयन्ती मनाइँदै

metakhabar

metakhabar

सम्बन्धित खबर

इरान–इजरायल युद्ध फैलिँदै
फिचर-ब्यानर

इरान–इजरायल युद्ध फैलिँदै

३० फाल्गुन २०८२,
नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश
फिचर-ब्यानर

नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

३० फाल्गुन २०८२,
इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै
अन्तर्राष्ट्रिय

इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

३० फाल्गुन २०८२,
अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान
आर्थिक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

३० फाल्गुन २०८२,
अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह
फिचर-ब्यानर

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

३० फाल्गुन २०८२,
काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर
फिचर-ब्यानर

नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

३० फाल्गुन २०८२,
Load More
Next Post
महाकवि देवकोटाको ११७ औँ जन्म जयन्ती मनाइँदै

महाकवि देवकोटाको ११७ औँ जन्म जयन्ती मनाइँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In