• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर

    नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    ग्याँसको चरम अभाव : विद्युतीय चुलो र पेट्रोलले: सवारी नेपालका लागि कति सान्दर्भिक ?

    ग्याँसको चरम अभाव : विद्युतीय चुलो र पेट्रोलले: सवारी नेपालका लागि कति सान्दर्भिक ?

    उम्मेदवारको खर्चमा पारदर्शीता देखिएनः संयुक्त पर्यवेक्षण प्रतिवेदन

    उम्मेदवारको खर्चमा पारदर्शीता देखिएनः संयुक्त पर्यवेक्षण प्रतिवेदन

    अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी

    अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लुटिएका हतियार र फरार कैदीबन्दीबाट हुनसक्ने सुरक्षा चुनौतीप्रति गम्भीर छौँ : सेना

metakhabar by metakhabar
१ कार्तिक २०८२,
0
पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी गर्न पत्राचार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ  : नेपाली सेनाले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र फरार कैदीबन्दीको सम्भावित समिश्रणबाट समाजमा उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीलाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।

सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित पत्रकार सम्मेलनमा सेनाले ती हतियार र कैदीबन्दी फिर्ता गर्नका लागि साझा प्रयास गर्न सबै तह र तप्कालाई हार्दिक अपिल गरेको छ ।

नेपाली सेनाका अनुसार आन्दोलनका क्रममा १५ हजार ५८८ कैदीबन्दी तथा थुनुवा फरार भएकामा हालसम्म आठ हजार ७९९ फिर्ता भइसकेका छन् । अरु कैदी तथा थुनुवा अझै फरार छन् ।

सुरक्षा निकायको लुटिएका नौ सय ७८ नालमध्ये हालसम्म पाँच सय ८६ नाल हतियार फिर्ता भएका छन् । अरु अझै बेपत्ता अवस्थामा छ । उपत्यकाभित्र मात्रै नेपाली सेनाले प्राप्त गरेका हतियारमध्ये दुई सय ७४ नाल नेपाल प्रहरी र १२ नाल सशस्त्र प्रहरी बललाई बुझाइसकेको जानकारी दिएको छ ।

जेनजी आन्दोलनका क्रममा चार सय ८४ स्थानमा भएको प्रदर्शनीमा २२ जना प्रदर्शनकारी, तीन जना प्रहरी, १० जना कैदी र अन्य ४१ जनाको मृत्यु भएको थियो । त्यसक्रममा छ सय ८८ वटा सरकारी कार्यालयलगायत अन्य भौतिक संरचनामा तोडफोड र आगजनीबाट क्षति पुगेको थियो ।

पत्रकार सम्मेलनमा युद्धकार्य विभागका प्रमुख अनुपजङ्ग थापाले वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै समग्र मुलुकको आगामी कार्यदिशा स्पष्ट र परिणाममुखी हुन जरुरी धारणा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “सोका लागि सेनाले आफ्नो स्रोत, साधन र पेसागत क्षमता अभिवृद्धि गर्दै कुनै पनि सम्भावित चुनौतीको सामना गर्न सदा तयार रहनुपर्ने आवश्यकता महसुस गरेका छौँ ।”

जेनजी आन्दोलनपछिको अन्योलता, शङ्का–उपशङ्का, विभिन्न प्रश्नकाबीच सेनाले शान्ति सुरक्षा तथा अमनचयन कायमका लागि सुरक्षा अवस्थाको वस्तुगत ढङ्गले मूल्याङ्कन असल नियत र सही अभिप्रायसाथ कार्य गरेकाले ती प्रश्नका उत्तर आफैँ प्रष्ट हँुदै गइरहेको उपरथी थापाको भनाइ थियो ।

उहाँले भन्नुभयो, “आउँदा दिनमा राष्ट्रिय तहमा आधारभूत विषयमा निकासका उपायहरू पहिचान गर्न सम्पूर्ण विद्वत वर्ग, समाजसेवी, सञ्चारकर्मी र आमनागरिकले सामाजिक सद्भाव, राष्ट्रिय एकता र संस्थागत स्थायित्वलाई पहिलो प्राथमिकतामा राखी आआफ्नो भूमिकाबाट योगदान पुर्याउनुपर्ने आजको आवश्यकता हो ।”

राष्ट्रमा असहज परिस्थिति आइपर्दा सबै एकजुट हुने नेपालीको संस्कार भएको स्मरण गराउँदै उपरथी थापाले राष्ट्रिय एकता नै सङ्कट, विपद् र विषम परिस्थितिमा आफ्नो त्यो संस्कारलाई जगेर्ना गर्दै राष्ट्रिय हितको संरक्षणमा हातेमालो गर्न अपिल गर्नुभयो ।

उहाँले भन्नुभयो, “यी सबै परिस्थितिमा नेपाली सेना राष्ट्रिय हित र जनरक्षाका लागि सदातयार थियो, छ र रहिरहनेछ ।”

Previous Post

कालीगण्डकी करिडोर : सेतोखोलामा मोटरेबल पुल निर्माण

Next Post

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

metakhabar

metakhabar

सम्बन्धित खबर

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह
फिचर-ब्यानर

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

३० फाल्गुन २०८२,
काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर
फिचर-ब्यानर

नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

३० फाल्गुन २०८२,
समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै
आवाज

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

३० फाल्गुन २०८२,
ग्याँसको चरम अभाव : विद्युतीय चुलो र पेट्रोलले: सवारी नेपालका लागि कति सान्दर्भिक ?
फिचर-ब्यानर

ग्याँसको चरम अभाव : विद्युतीय चुलो र पेट्रोलले: सवारी नेपालका लागि कति सान्दर्भिक ?

३० फाल्गुन २०८२,
उम्मेदवारको खर्चमा पारदर्शीता देखिएनः संयुक्त पर्यवेक्षण प्रतिवेदन
फिचर-ब्यानर

उम्मेदवारको खर्चमा पारदर्शीता देखिएनः संयुक्त पर्यवेक्षण प्रतिवेदन

३० फाल्गुन २०८२,
अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी
अन्तर्राष्ट्रिय

अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी

३० फाल्गुन २०८२,
Load More
Next Post
खोङटाङ–खावा भञ्याङ सडक स्तरोन्नति

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In