• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

    स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

    स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

    होर्मुज बन्दः विश्व बजारमा दबाब

    होर्मुज बन्दः विश्व बजारमा दबाब

    धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

    धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

    म्याग्दीका करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार

    ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल विवादः उद्योगीको मागदाबी नपुग्ने आयोगको निर्णय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भन्सार शुल्कको असर न्यूनीकरण गर्न मेक्सिको सरकार सक्रिय

metakhabar by metakhabar
३० अशोज २०८२,
0
भन्सार शुल्कको असर न्यूनीकरण गर्न मेक्सिको सरकार सक्रिय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मेक्सिको सिटी। संयुक्त राज्य अमेरिकाले नयाँ भन्सार शुल्क नीति लागू गरिरहेको सन्दर्भमा, मेक्सिको सरकारले देशको निर्यात व्यवसायमा नकारात्मक असर नपरोस् भन्ने उद्देश्यले सबैभन्दा अनुकूल व्यापार सर्तहरू सुनिश्चित गर्न पहल थालेको छ ।

मङ्गलबार आयोजित व्यापार समन्वय परिषदको बैठकमा मेक्सिकोका अर्थमन्त्री मार्सेलो एब्रार्डले सो जानकारी दिए ।

उनले बताए अनुसार, सन् २०२६ मा हुने संयुक्त राज्य–मेक्सिको–क्यानाडा सम्झौताको पुनरावलोकनअघि नै दुई देशबीच रहेका व्यापारिक मतभेदहरू समाधान गर्न वार्ता अघि बढाइएको छ ।

मन्त्री एब्रार्डले विशेष गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा घोषणा गरिएका नयाँ भन्सार शुल्कहरूको असर कम गर्न मेक्सिकोले केही छुट योजना (रियायत) ल्याउने तयारी गरिरहेको जानकारी दिए, जसले मेक्सिकन निर्यातलाई प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ ।

“हाम्रो मुख्य उद्देश्य भनेको मेक्सिकोका व्यापार सर्तहरू अन्य देशहरूको तुलनामा अझ राम्रो बनाउनु हो,” उनले भने ।

उहाँले थप जानकारी दिँदै भने,“अमेरिकासँगको वार्ता सकारात्मक रूपमा अगाडि बढिरहेको छ र दुबै पक्षले पछिल्ला नीतिका कारण उत्पन्न खर्च तथा सम्भावित विवादको पहिचान गरिसकेका छन् ।” आगामी नोभेम्बरसम्ममा अधिकतम समस्या समाधान गर्ने लक्ष्य राखिएको पनि उनले स्पष्ट पारे ।

Previous Post

सरकारको कालोसूचीमा परे यी १७ निर्माण कम्पनी

Next Post

दुर्लभ चराको वासस्थान गुल्मीको रेसुङ्गा र मदाने

metakhabar

metakhabar

सम्बन्धित खबर

ट्रम्प–सी भेटअघि व्यापार वार्ता
अन्तर्राष्ट्रिय

ट्रम्प–सी भेटअघि व्यापार वार्ता

२ चैत्र २०८२,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
फिचर-ब्यानर

बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

२ चैत्र २०८२,
स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन
आर्थिक

स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

२ चैत्र २०८२,
होर्मुज बन्दः विश्व बजारमा दबाब
अन्तर्राष्ट्रिय

होर्मुज बन्दः विश्व बजारमा दबाब

२ चैत्र २०८२,
धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’
आर्थिक

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

२ चैत्र २०८२,
म्याग्दीका करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार
आर्थिक

‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल विवादः उद्योगीको मागदाबी नपुग्ने आयोगको निर्णय

२ चैत्र २०८२,
Load More
Next Post
दुर्लभ चराको वासस्थान गुल्मीको रेसुङ्गा र मदाने

दुर्लभ चराको वासस्थान गुल्मीको रेसुङ्गा र मदाने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In