• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इजरायली डिफेन्स फोर्सले भन्यो- विपिन जोशी जीवित छैनन्

metakhabar by metakhabar
२७ अशोज २०८२,
0
इजरायली डिफेन्स फोर्सले भन्यो- विपिन जोशी जीवित छैनन्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । इजरायली डिफेन्स फोर्स (आइडिएफ) विपिन जोशी जीवित नरहेको जानकारी दिएको छ । विपिनको परिवार तथा इजरायलीस्थित नेपाली दूतावाससँग भिडिओ क्न्फरेन्स गरेर यो जानकारी दिइएको हो ।

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले आइडिएफका अधिकारीहरूले भिडिओ कन्फरेन्समार्फत विपिनको परिवार र दूतावासलाई जानकारी दिएको पुष्टि गरे । राजदूत पण्डितले भने, ‘आइडिएफले हामी र विपिनको परिवारसँग भिडिओ कुराकानी गरेर ‘हि इज् नो मोर’ भन्ने जानकारी दियो । परिवारकै सामु आइडिएफ ले यो जानकारी दिएको छ ।’

यो क्षणमा विपिनकी आमा पद्मा र बहिनी पुष्पा अमेरिकाबाट भिडियो कन्फरेन्समा जोडिएका थिए । परिवारका सदस्य किशोर जोशी, राजदूत पण्डित र इजरायली डिफेन्स फोर्सका अधिकारीहरू उक्त कुराकानीमा सहभागी थिए । आइडिएफले हमासले केहीबेरमा जीवित बन्धकहरूलाई छोड्ने जानकारी दिए पनि, मृतकहरूमध्ये केहीको शव अझै भेटिएको छैन ।

यसैबीच, नेपालको परराष्ट्र मन्त्रालयले भने आइडिएफको यो घोषणालाई आकलन मात्र हुनसक्ने बताएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने, ‘आइडिएफ को पनि आकलन मात्र हो । अझै यो मान्छे, त्यो मान्छे भन्ने अवस्था छैन । विगतमा आइडिएफले भनेका मानिसहरूका बारेमा पनि फरक विवरण आएको थियो । अन्तिम घडीसम्म हामी उहाँ सकुशल रिहा हुनुहुन्छ भन्नेमा आशावादी छौं ।’

Previous Post

फेमे खोलामा ‘डाइभर्सन’ निर्माण हुँदै

Next Post

नर्सिङको तलब सरकारी सरह दिन निर्देशन

metakhabar

metakhabar

सम्बन्धित खबर

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
आर्थिक

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

५ चैत्र २०८२,
मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु
आर्थिक

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

५ चैत्र २०८२,
म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण
आर्थिक

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
आर्थिक

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आर्थिक

चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

५ चैत्र २०८२,
Load More
Next Post
नर्सिङको तलब सरकारी सरह दिन निर्देशन

नर्सिङको तलब सरकारी सरह दिन निर्देशन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In