• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कुनै पनि डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैनः वरिष्ठतम् न्यायाधीश मल्ल

    कुनै पनि डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैनः वरिष्ठतम् न्यायाधीश मल्ल

    मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे

    तीन महिनापछि (पोखरा–जोमसोम) हवाई सेवा सञ्चालन

    सूर्यमुखी बगानले बढायो कृषि पर्यटन

    सूर्यमुखी बगानले बढायो कृषि पर्यटन

    धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर

    धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर

    व्यावसायिक फलफूलखेतीतर्फ भुल्केका किसानको आकर्षण

    व्यावसायिक फलफूलखेतीतर्फ भुल्केका किसानको आकर्षण

    थारू समुदायमा हराउँदै घरको योजना बनाउने चलन

    आज खखडेहरा पर्व मनाउँदै राना थारू समुदाय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दै, केन्द्रीय समितिका एजेन्डा टुंग्याउने तयारी

metakhabar by metakhabar
२५ अशोज २०८२,
0
नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दै, केन्द्रीय समितिका एजेन्डा टुंग्याउने तयारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज पनि बस्ने भएको छ। दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले असोज २६ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका औपचारिक एजेन्डा टुंग्याउनेछ।

सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’का अनुसार बिहीबार र शुक्रबार बसेका बैठकमा तीन एजेन्डा उठेका छन्। बिहीबार पदाधिकारी र पूर्वपदाधिकारीको मात्रै बैठक बसेकोमा शुक्रबार कार्यसम्पादन समितिका सदस्यहरूलाई समेत बोलाइएको थियो।

बैठकमा सहभागी नेताहरूले पार्टीको महाधिवेशन, सरकारले घोषणा गरेको निर्वाचन, र भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारणबारे केन्द्रीय समिति बैठकमा एजेन्डा बनाउनुपर्ने धारणा राखेका छन्।

वर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको चार वर्षे कार्यकाल मङ्सिरमा सकिँदै छ। सोही मङ्सिरमा नियमित महाधिवेशन गर्ने प्रस्ताव पदाधिकारी बैठकमा आएको छ। त्यस्तै, प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले आगामी फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा निर्वाचन पनि केन्द्रीय समिति बैठकको एजेन्डा बन्ने भएको छ।

बैठकमा सहभागी अधिकांश नेताहरूले वर्तमान कार्यसमितिको कार्यकाल थप्न नहुने र निर्धारित समयमा नियमित महाधिवेशन गर्नुपर्ने सुझाव दिएका छन्। कांग्रेसमा अहिले नियमित र विशेष महाधिवेशनबारे पनि छलफल चलिरहेको छ।

Previous Post

आज काठमाडौँमा र्‍याली, प्रदर्शन जस्ता कार्यक्रम गर्न रोक

Next Post

एमाले सचिवालय बैठक आज पनि बस्दै, महाधिवेशन मिति तयबारे छलफल हुने

metakhabar

metakhabar

सम्बन्धित खबर

कुनै पनि डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैनः वरिष्ठतम् न्यायाधीश मल्ल
आवाज

कुनै पनि डर, त्रास र धम्कीमा न्याय सम्पादन हुन सक्दैनः वरिष्ठतम् न्यायाधीश मल्ल

२६ फाल्गुन २०८२,
मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे
आर्थिक

तीन महिनापछि (पोखरा–जोमसोम) हवाई सेवा सञ्चालन

२६ फाल्गुन २०८२,
सूर्यमुखी बगानले बढायो कृषि पर्यटन
कृषि

सूर्यमुखी बगानले बढायो कृषि पर्यटन

२६ फाल्गुन २०८२,
धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर
आवाज

धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर

२६ फाल्गुन २०८२,
व्यावसायिक फलफूलखेतीतर्फ भुल्केका किसानको आकर्षण
आर्थिक

व्यावसायिक फलफूलखेतीतर्फ भुल्केका किसानको आकर्षण

२६ फाल्गुन २०८२,
थारू समुदायमा हराउँदै घरको योजना बनाउने चलन
जीवन शैली

आज खखडेहरा पर्व मनाउँदै राना थारू समुदाय

२६ फाल्गुन २०८२,
Load More
Next Post
एमाले सचिवालय बैठक आज पनि बस्दै, महाधिवेशन मिति तयबारे छलफल हुने

एमाले सचिवालय बैठक आज पनि बस्दै, महाधिवेशन मिति तयबारे छलफल हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In