• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

    अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

    मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

    मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

    केरा गाउँ ‘बाँस्टारी’

    केराखेती प्रवद्र्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

    अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

    मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

    मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

    केरा गाउँ ‘बाँस्टारी’

    केराखेती प्रवद्र्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

मोबाइल ह्याङ भयो ? यसरी कम गर्न सकिन्छ

metakhabar by metakhabar
२३ अशोज २०८२,
0
मोबाइल ह्याङ भयो ? यसरी कम गर्न सकिन्छ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– अहिलेको समयमा मानिसहरू स्मार्टफोनबिनाको जीवन कल्पनासम्म पनि गर्न सकिदैन । मानव जीवनमा आइपर्ने सबै कामका लागि स्मार्टफोनको आवश्यकता पर्ने गर्दछ ।

धरै मानिसहरूले आफ्नो स्मार्टफोन धरै ह्याङ हुने गरेको गुनासो पनि गर्ने गर्दछन् । त्यस कारण मोबाइल किन्दा सबैले दैनिक प्रयोग गर्दा ह्याङ नहोस भन्ने कुराको पूर्ण ख्याल राख्ने गर्दछन् ।

कतिपय अवस्थामा मोबाइल फोन ह्याङ भएर फोन बन्द नै हुने अवस्था समेत आउन सक्छ ।  आज हामी तपाईँलाई स्मार्टफोन ह्याङ्ग हुने समस्याबाट छुटकारा पाउन उपायका बारेमा बताउँछौ ।

सबैभन्दा पहिले आफ्नो स्मार्टफोन किन ह्याङ्ग हुन्छ भन्नेबारेमा थाहा पाउनु आवश्यक हुन्छ ।

कुनै एउटा मात्रै कारणले गर्दा मात्रै स्मार्टफोन ह्याङ हुदैन् । र्‍याम कम भएको कारण, एकै पटक एकभन्दा बढी एपहरू चलाउनु, फोनमा क्यास फाइल भण्डारण हुनु, यस्ता विविध कारणले फोन ह्याङ हुने गर्दछ ।

तपाइको स्मार्टफोनलाई ह्याङ हुनबाट बचाउन सर्वप्रथम फोनमा भण्डारण गरिएका अतिरिक्त स्रोत फाइलहरू अर्थात क्यासलाई हटाउनुपर्ने हुन्छ ।

क्यास फाइल मेटाउनको लागि फोनको स्टोरेज विकल्पमा गई वा ‘एप इन्फो’ मा गएर पनि डिलिट गर्न सकिन्छ ।

यस्तै तपाइले आफ्नो फोनमा एकै साथ धेरै एपहरू चलाउनुहुन्छ भने पनि तपाईँले यस्तो गर्न बन्द गर्नुपर्छ । जसका कारण तपाईँको फोन ह्याङ हुन कम हुँदै जानेछ ।

यति गर्दा पनि तपाइको फोन ह्याङ भइरहेको छ भने सफ्टवेयर अपडेट गर्नुपर्छ ।  कयौं पटक फोनको सफ्टवेयर अपडेट नभएका कारण पनि फोन ह्याङ्ग हुने गरेको हुन्छ ।  यसका साथै फोनमा प्रयोग गरिने एपहरूलाई पनि समय समयमा अपडेट गर्नु आवश्यक हुन्छ ।

यसका साथै फोनलाई समय समयमा रिस्टार्ट गरिरहनुपर्छ। फोन रिस्टार्ट गर्दा, फोनमा भण्डारण गरिएका अस्थायी फाइलहरू मेटाइन्छ र फोनको मेमोरी व्यवस्थापन रिसेट हुन्छ, र तपाइको फोन ह्याङ हुन बन्द हुनेछ ।

Previous Post

कृत्रिम गुलियो पदार्थको अत्यधिक सेवनले मुटुमा गम्भीर असर: अध्ययन

Next Post

मनसुनी र स्थानीय वायुको प्रभाव क्रमशः कमजोर हुँदै

metakhabar

metakhabar

सम्बन्धित खबर

प्राकृतिक उपचारका लागि सिंगा तातोपानी
आर्थिक

प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

२ चैत्र २०८२,
अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन
आर्थिक

अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

२ चैत्र २०८२,
मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’
अन्तर्राष्ट्रिय

मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

२ चैत्र २०८२,
केरा गाउँ ‘बाँस्टारी’
कृषि

केराखेती प्रवद्र्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

२ चैत्र २०८२,
ट्रम्प–सी भेटअघि व्यापार वार्ता
अन्तर्राष्ट्रिय

ट्रम्प–सी भेटअघि व्यापार वार्ता

२ चैत्र २०८२,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
फिचर-ब्यानर

बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

२ चैत्र २०८२,
Load More
Next Post
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

मनसुनी र स्थानीय वायुको प्रभाव क्रमशः कमजोर हुँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In