• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा

    जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

    प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा

    वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

    वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड बीस लाख वित्तीय सहयोग

    यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

    प्रतिनिधिसभा सदस्य निर्वाचनः सकियो समानुपातिकतर्फको मतगणना

    सुनको मूल्य घट्यो

    सुनकोे मूल्य बढ्यो, चाँदीको स्थिर

    प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोसः संयुक्त राष्ट्रसंघ

    राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
२१ अशोज २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल असोज २० गते सोमबारको राशिफल

– ज्यो. प. सूर्यनाथ लुइटेल

मेषः दिन सामान्य छ । तपाईंले आज गरेको कारोबार डुब्ने जोखिम छ । शिक्षा र स्वास्थ्यको क्षेत्रमा केही सुधारका संकेत देखिनेछन् । राजनीतिमा संकट आइपर्नेछ । ठूला व्यक्तिको सल्लाह लिएर काम गर्नुहोला ।

वृषः दिन राम्रो छ । गुम्नै लागेको धन हात लाग्नेछ, लगानी गरेको भए राम्रै नतिजा हात लाग्नेछ, सामाजिक सेवाका अवसर मिल्नेछ । परिवारको सहकार्यमा गरेको काममा फाइदा हुनेछ ।

मिथुनः दिन राम्रो । धर्मकर्ममा मन जानेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । स्वास्थ्य लाभ हुनेछ । परिवारको साथ सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कटः दिन राम्रो छ । पठनपाठनमा मन जानेछ । शिक्षामा प्रगति हुनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या आउन सक्छ । अग्रज परामर्श लिएर गरेको काममा फाइदा हुनेछ ।

सिंहः दिन सामान्य छ । आज खर्च बढ्नेछ । अनावश्यक यात्रा हुनेछ । पठनपाठनमा मन जानेछ । स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् । आफूले विश्वास गरेका साथीबाट धोका हुनसक्छ ।

कन्याः दिन राम्रो छ । परिवारमा मेलमिलाप हुनेछ । अनावश्यक काममा सम्पत्ति खर्च हुनेछ । समाजसेवाका अवसर मिल्नेछन् । स्वास्थ्यमा सुधार हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

तुलाः दिन सामान्य छ । आफन्तबाट अपमान भएको भान हुनेछ । स्वास्थ्यले साथ नदिँदा मन खिन्न हुनेछ । धर्मकर्ममा मन जानेछ । संकटमा साथीको साथ मिल्नेछ । परिवारमा भने खटपटी बढ्नेछ ।

वृश्चिकः दिन राम्रो छ । पठनपाठनमा मन जानेछ । स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् । सामाजिक र राजनीतिक क्षेत्रमा चासो बढ्नेछ । परिवारसँगको सम्बन्ध सहज बन्नेछ । शिक्षामा प्रगति हुनेछ ।

धनुः दिन सामान्य छ । लगानी गरेको भए घाटा हुने सम्भावना छ । परिवारको साथसहयोगमा अघि बढेको कामबाट फाइदा हुनेछ । राजनीतिक क्षेत्रमा संकट आइपर्ने छ ।

मकरः दिन सामान्य छ । आज सञ्चित धन खर्च हुनेछ । पूराना साथीसँगको भेटले नयाँ योजना बन्नेछ । बन्धुसँगको कार्यएकताले मन प्रशन्न रहनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कुम्भः दिन राम्रो छ । शिक्षामा जोश जाँगर बढ्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । परीक्षा लेखेको भए नतिजा राम्रो प्राप्त हुनेछ । व्यापारमा नाफा हुने योग छ ।

मीनः दिन राम्रो छ । मन प्रशन्न हुने योग छ । धार्मिक क्षेत्रमा भन्दा सामाजिक क्षेत्रमा मन जानेछ । लगानी गरेको भए सामाजिक क्षेत्रमा फाइदा हुनेछ । आर्थिक र पारिवारिक सम्बन्ध पनि सुमधुर बन्नेछ ।

Previous Post

पहिराले बेनी–जोमसोम सडकमा यातायात सेवा प्रभावित

Next Post

यही कात्तिक २० र २१ गते राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइने

metakhabar

metakhabar

सम्बन्धित खबर

प्रचारप्रसार नहुँदा ओझेलमा शुक्लाफाँटा
आवाज

जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

२७ फाल्गुन २०८२,
प्रहरी विधेयक अलपत्र, ऐन पारित अन्योलमा
आर्थिक

वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

२७ फाल्गुन २०८२,
आर्थिक

वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड बीस लाख वित्तीय सहयोग

२७ फाल्गुन २०८२,
यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने
आवाज

प्रतिनिधिसभा सदस्य निर्वाचनः सकियो समानुपातिकतर्फको मतगणना

२७ फाल्गुन २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनकोे मूल्य बढ्यो, चाँदीको स्थिर

२७ फाल्गुन २०८२,
प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोसः संयुक्त राष्ट्रसंघ
अन्तर्राष्ट्रिय

राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि

२७ फाल्गुन २०८२,
Load More
Next Post
यही कात्तिक २० र २१ गते राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइने

यही कात्तिक २० र २१ गते राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In