• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

    सुनसरीमा चैते धान रोपाइँ

    सुनसरीमा चैते धान रोपाइँ

    तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

    तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

    रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

    रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

    देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

    देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

वित्तीय संघीयतालाई प्रभावकारी बनाउछु – मन्त्री सुन्दास

by
११ माघ २०७९,
0
वित्तीय संघीयतालाई प्रभावकारी बनाउछु – मन्त्री सुन्दास
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, ११ माघ । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री सीता कुमारी सुन्दासले वित्तीय संघीयतालाई सवल र प्रभावकारी रुपमा अगाडि वढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

मन्त्रालयमा बुधबार बिहान पदभार ग्रहण पछि आफ्ना भनाई राख्दै मन्त्री सुन्दासले त्यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । गण्डकी प्रदेशमा आन्तरिक श्रोत वृद्धि गरी सवल र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने तर्फ आफ्नो ध्यान केन्द्रित रहने भनाई उहाँको छ ।

स्थानीय तहबाट संकलन हुने साझा क्षेत्र भित्रका कर र शुल्कबाट प्राप्त हुने राजस्वमा वृद्धि गर्ने, र प्राप्त हुन नसकेको राजस्व श्रोतलाई प्रदेश सञ्चित कोषमा राख्ने व्यवस्था गरिने आश्वासन समेत उहाँले दिनुभएको छ ।

प्रशासनिक खर्चलाई मितव्ययी बनाउँदै पुँजीगत खर्च वृद्धि गर्न प्रभावकारी रुपमा समन्वय र सहजीकरण गरिने आयोजनाहरुको नियमित अनुगमन गरी पृष्ठपोषण लिने र फलोअप गरिरहने प्रतिवद्धता समेत उहाँको छ ।

राजस्व संकलन तथा सेवा प्रवाह अनलाईन प्रणालीबाट गर्दै जनताका कामलाई छिटो गरितो गर्नेतर्फ आफ्नो ध्यान केन्द्रित रहने भनाई उहाँले राख्नुभएको छ । भूमिको समुचित व्यवस्थापन तथा भूमि श्रोतको प्रभावकारी नक्साङ्कनमा जोड दिँदै गरिवी न्यूनीकरणमा प्रभावकारी कार्यक्रमहरु अगाडि ल्याइने बचन उहाँले दिनुभएको छ ।

प्रदेश भित्र रहेको सहकारीलाई नियमन गरी उनीहरुले दिने सेवालाई प्रभावकारी बनाउन जोड दिने र आर्थिक कार्यविधि एने नियमलाई कडाइका साथ कार्यान्वयन गर्ने प्रतिवद्धता उहाँको छ । पदभार ग्रहणसँगै उहाँले बजेट तर्जुमा सम्बन्धी गठित कमिटीका माईन्यूटमा हस्ताक्षेर समेत गर्नुभएको थियो ।

साथै मन्त्री सन्दासले आफूलाई मन्त्री पदसम्म पु¥याउन सहयोग गर्ने पार्टी अध्यक्ष केपी शर्मा ओली, निर्वाचन क्षेत्रका जनता, आफ्नी आमा र प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई धन्यवाद समेत दिनुभएको छ ।

Previous Post

सिद्धार्थ राजमार्ग जीर्ण : वर्षौँदेखि स्तरोन्नतिको पर्खाइमा

Next Post

राजस्व संकलनलाई प्रभावकारी बनाउँदै काठमाडौं महानगर

सम्बन्धित खबर

वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

१२ चैत्र २०८२,
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
आवाज

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

१२ चैत्र २०८२,
सुनसरीमा चैते धान रोपाइँ
कृषि

सुनसरीमा चैते धान रोपाइँ

१२ चैत्र २०८२,
तनहुँको मह विश्वबजारमा, किसान उत्साहित
समाचार

तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

१२ चैत्र २०८२,
रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
समाचार

रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

१२ चैत्र २०८२,
देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा
फिचर-ब्यानर

देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

१२ चैत्र २०८२,
Load More
Next Post
राजस्व संकलनलाई प्रभावकारी बनाउँदै काठमाडौं महानगर

राजस्व संकलनलाई प्रभावकारी बनाउँदै काठमाडौं महानगर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In