• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा

    मनाङमा ३७ हजार विदेशी पर्यटकको आगमन

    ‘पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्छ’

    डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

    बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो

    धवलागिरिमा भेटियो थप रेडपाण्डा

    रेडपाण्डाको संरक्षण गर्न इलाममा रेडपाण्डा महोत्सव

    सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जेनजी आन्दोलनका तोडफोडी पहिचानमा प्रहरीको भर– सामाजिक सञ्जाल र सीसीटीभी मुख्य आधार

metakhabar by metakhabar
२९ भदौ २०८२,
0
जेनजी आन्दोलनका तोडफोडी पहिचानमा प्रहरीको भर– सामाजिक सञ्जाल र सीसीटीभी मुख्य आधार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउन नेपाल प्रहरीले सामाजिक सञ्जालमा फैलिएका तस्बिर–भिडिओ र सीसीटीभी फुटेजलाई प्रमुख आधार मान्दै अनुसन्धान अघि बढाएको छ।

प्रहरीले आम नागरिकलाई घटनासम्बन्धी प्रमाण उपलब्ध गराउन आग्रह गर्दै जानकारी दिने व्यक्तिको गोपनीयता सुरक्षित रहने आश्वासन दिएको छ। साथै, आन्दोलनका बेला लुटिएका सामग्री वा नियन्त्रणमा लिइएका प्रहरी पोसाक तथा हतियारहरू नजिकैको प्रहरी कार्यालय वा तोकिएका हेल्पलाइन नम्बरमा बुझाउन अपिल गरिएको छ।

उच्छृङ्खल समूहले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकासहित सरकारी कार्यालय, नेताका निवास र व्यावसायिक प्रतिष्ठानमा क्षति पुर्‍याएको भन्दै प्रहरीले अनुसन्धानलाई तीव्र पारेको छ। केही प्रशासन कार्यालयले सामाजिक सञ्जाल र सीसीटीभी फुटेजमार्फत संलग्न व्यक्तिहरू पहिचान भइसकेको र गिरफ्तारी प्रक्रिया अघि बढिरहेको जनाएका छन्।

यसअघि तीनकुनेमा भएको राजावादी आन्दोलनताका सामाजिक सञ्जाल र स्मार्टफोनकै सहायताले अपराधी पत्ता लगाइएको उदाहरण रहेकाले, यसपटक पनि त्यही मोडललाई प्राथमिकता दिने तयारी प्रहरीले गरेको छ।

Previous Post

अन्तरिम सरकारसँग सहकार्य गर्न तयार छौँ : अमेरिका

Next Post

प्रधानमन्त्रीद्वारा युवापुस्ताको चाहनाबमोजिम काम गर्न निर्देशन

metakhabar

metakhabar

सम्बन्धित खबर

इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा
फिचर-ब्यानर

१० चैत्र २०८२,
मनाङमा ३७ हजार विदेशी पर्यटकको आगमन
आवाज

‘पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्छ’

१० चैत्र २०८२,
डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति
आर्थिक

डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

१० चैत्र २०८२,
बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो
फिचर-ब्यानर

बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो

१० चैत्र २०८२,
धवलागिरिमा भेटियो थप रेडपाण्डा
आर्थिक

रेडपाण्डाको संरक्षण गर्न इलाममा रेडपाण्डा महोत्सव

१० चैत्र २०८२,
सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !
समाचार

Load More
Next Post
प्रधानमन्त्रीद्वारा युवापुस्ताको चाहनाबमोजिम काम गर्न निर्देशन

प्रधानमन्त्रीद्वारा युवापुस्ताको चाहनाबमोजिम काम गर्न निर्देशन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In