• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

    सुनसरीमा चैते धान रोपाइँ

    सुनसरीमा चैते धान रोपाइँ

    तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

    तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

    रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

    रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

    देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

    देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कब्जियत भएमा खानपानमा ध्यानदिनुपर्ने कुराहरु

by
११ माघ २०७९,
0
कब्जियत भएमा खानपानमा ध्यानदिनुपर्ने कुराहरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गलत प्रकारको खानपान, अति व्यस्त जीवनशैलीको कारणले यो समस्या आउने गर्दछ । यसको उपचारको निम्ति लिइएको औषधीले पूर्ण रुपमा नभई केही समयको लागि मात्र कब्जियत हटाउने हुँदा खानपान र जीवनशैलीद्वाा कब्जियतको उपचार गर्न अति जरुरी हुन्छ ।

– बोक्रासहितको आलु कुटेर रस निकाली २ चम्चा रस बिहान खाली पेटमा सेवन गर्नुपर्दछ ।
– मनतातो पानीमा २ चम्चा मह मिसाएर बिहान खाली पेटमा पिउनु पर्दछ ।
– बिहान खाली पेटमा छोहरा वा पाकेको केरा खानाले फाइदा गर्छ ।
– दैनिक भोजनमा रेसायुक्त खानेकुराको सेवन गर्नुपर्दछ ।
– रेसायुक्त अन्न, फलफूल, तरकारी र सलादहरुमा प्रशस्त पाइन्छ । जुन यस प्रकार रहेको छ—
अन्नः चोकर सहितको गहुँ (आँटा), ब्राउन राइस, जौ
फलफूलः स्याउ (बोक्रासहित), आँप, अन्जिर, छोहरा, किसमिस, मुनक्का दाख, सुन्तला, जुनार, भुइँकटहर, खुर्पानी, नासपाती, मेवा ।
तरकारी र सलादः हरियो सागपात विशेष गरी पालुङ्गो, सिमी, गाँठेमुला, फर्सी, केराउ, कुरिलो, काउली, बन्दा, गाँजर, प्याज, गोलभेँडा, टुसाएको गेडागुडी आदि ।
माथि उल्लेख गरिएका रेशायुक्त खानालाई दैनिक सेवन गर्नुपर्दछ ।

साभारः ‘१०१ रोग, एकसे एक उपचार’ पुस्तकबाट

Previous Post

साउनयता उपत्यकामा भए ६० आगलागीका घटना

Next Post

श्रोताहरुको मूर्खताः एक प्रेरक प्रसङ्ग

सम्बन्धित खबर

वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

१२ चैत्र २०८२,
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
आवाज

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

१२ चैत्र २०८२,
सुनसरीमा चैते धान रोपाइँ
कृषि

सुनसरीमा चैते धान रोपाइँ

१२ चैत्र २०८२,
तनहुँको मह विश्वबजारमा, किसान उत्साहित
समाचार

तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

१२ चैत्र २०८२,
रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
समाचार

रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

१२ चैत्र २०८२,
देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा
फिचर-ब्यानर

देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

१२ चैत्र २०८२,
Load More
Next Post
प्रेरक प्रसङ्गः जनताको पैसाको अपव्यय

श्रोताहरुको मूर्खताः एक प्रेरक प्रसङ्ग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In