• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    ‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
२७ भदौ २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल भदौ २७ गते शुक्रबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः दिन राम्रो छ। शिक्षामा प्रगति हुनेछ। सामाजिक कामको प्रशंसा हुनेछ। राजनीतिक क्षेत्रमा उच्च तहका व्यक्तिको साथ मिल्नेछ। परिवारभित्र भने सानो कुरामा मनमुटाव हुने जोखिम छ।

वृषः दिन सामान्य छ। साथीले विरोध गर्नेछन्। व्यापारमा लगानी नगर्नु राम्रो हुन्छ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। सामाजिक क्षेत्रमा भने संकट आइपर्ने खतरा छ। प्रेम सम्बन्धमा खटपटी बढ्ने जोखिम छ।

मिथुनः दिन राम्रो छ। बोलीको प्रभावले राम्रा काम बन्नेछन्। बोल्दा सोचेर बोल्नु उचित हुन्छ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षा र सामाजिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। परिवारको साथमा रमाइलो यात्रा हुनेछ।

कर्कटः दिन राम्रो छ। लगानीका लागि हिम्मत गर्नुपर्ने दिन छ। व्यापारमा फाइदा हुनेछ। कृषिमा गरेको लगानीबाट नाफा हुनेछ। औषधी नियमित हुन नसक्दा स्वास्थ्यमा समस्या हुने जोखिम छ। सामाजिक क्षेत्रमा भने बढुवा हुनेछ।

सिंहः दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। सामाजिक क्षेत्रमा प्रगति हुनेछ। राजनीतिमा उच्च तहको नेतृत्वको साथ मिल्नेछ। परिवारभित्र भने खटपटी बढ्ने जोखिम छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्याः दिन सामान्य छ। कामको बोझ थपिने छन्। साथीको असहयोगले मन खिन्न बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। कृषि र पशुपालनमा राहत मिल्नेछ। प्रेममा मनमुटाव हुनेछ।

तुलाः दिन राम्रो छ। शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। सामाजिक क्षेत्रमा प्रशंसा बढ्नेछ। राजनीतिक क्षेत्रमा सााथीको साथ मिल्नेछ। परिवारको साथमा रमाइलो गर्ने योग छ। यात्रा सहज बन्नेछ।

वृश्चिकः दिन सामान्य छ। कामको बोझले मन थकित हुनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने समय छ। स्वास्थ्यमा भने सुधार हुनेछ। राजनीतिक क्षेत्रमा भन्दा सामाजिक क्षेत्रमा तपाईंको पहुँच विस्तार हुनेछ। सहकार्य गरेर व्यापार गर्नु उचित हु्रन्छ।

धनुः दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। सानो प्रयासले महत्त्वपूर्ण काम बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। राजीतिक र सामाजिक क्षेत्रमा उच्च तहका व्यक्तिसँग भेट हुनेछ।

मकरः दिन सामान्य छ। पूर्वको यात्रा नगर्नु राम्रो हुन्छ। शिक्षामा प्रगति हुनेछ। गुरुले भने असहयोग गर्ने जोखिम छ। संयुक्त लगानी गर्नु उचित हुन्छ। आफ्नो हातले लगानी नगर्नु उचित हुन्छ।

कुम्भः दिन सामान्य छ। अनावश्यक यात्रा हुनेछ। खर्च बढ्ने जोखिम छ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। परिवारको सल्लाह लिएर अगाडि बढ्नु उचित हुन्छ।

मीनः दिन सामान्य छ। सम्पत्तिको पछाडि लाग्दा समयको वर्वाद हुनेछ। शरीरमा थकान र मनमा झन्झट बढ्नेछ। परिवारले असहयोग गर्ने भएकाले मन अशान्त बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।

Previous Post

संवैधानिक प्रबन्ध अनुसार निकासको पहल गर्न पूर्वराष्ट्रपति भण्डारीको अपील

Next Post

राष्ट्रपति र सभामुखबीच भेटवार्ता

metakhabar

metakhabar

सम्बन्धित खबर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार
फिचर-ब्यानर

ओलीका बुबाको पशुपतिमा अन्तिम संस्कार

२९ फाल्गुन २०८२,
‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’
आवाज

‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

२९ फाल्गुन २०८२,
बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले
आर्थिक

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

२९ फाल्गुन २०८२,
जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो
आर्थिक

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

२९ फाल्गुन २०८२,
कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र
आर्थिक

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

२९ फाल्गुन २०८२,
ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन
आवाज

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

२९ फाल्गुन २०८२,
Load More
Next Post
राष्ट्रपति र सभामुखबीच भेटवार्ता

राष्ट्रपति र सभामुखबीच भेटवार्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In