• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरियोस् : उज्यालो नेपाल पार्टी

    इलाममा एफएममाथि आक्रमण प्रयास, दोषीलाई कारबाही गर्न माग

    नियुक्ति विवाद चुलिँदै : प्रधानमन्त्री, गृहमन्त्री र रास्वपाका तीन सांसदविरुद्ध उजुरी

    मध्यपूर्वका केही देशमा पुनः श्रम स्वीकृति खुला

    रास्वपाको अभिमुखीकरण कार्यक्रमको दोश्रो दिन योगध्यान कक्षासँगै सुरू

    भोजपुरमा हावाहुरीले ब्यारेकको छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

संविधानअनुसारै गतिरोध अन्त्य गर्नुपर्ने तीन दलका नेताहरूको निष्कर्ष

metakhabar by metakhabar
२६ भदौ २०८२,
0
संविधानअनुसारै गतिरोध अन्त्य गर्नुपर्ने तीन दलका नेताहरूको निष्कर्ष
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। वर्तमान राजनीतिक परिस्थितको निकास दिन भन्दै नेपाली कांग्रेस‚ नेकपा एमाले र नेकपा माओवादी केन्द्रका दोस्रो तहका नेताहरूले छलफल गरेका छन्। भर्चुअल छलफलमा उनीहरू वर्तमानको गतिरोध संविधान र संसदीय व्यवस्थाबाटै समाधान गर्नुपर्ने निष्कर्षमा पुगेका छन्।

उनीहरूले सभामुख देवराज घिमिरेलाई संसद् बैठक बोलाउन आह्वान गर्नका लागि अनुरोध गर्ने निर्णय पनि गरेका छन्।

भर्चुअल छलफलमा सहभागी माओवादी केन्द्रका नेता लेखनाथ दाहाल ९राजन० का अनुसार केही बेरमा संयुक्त विज्ञप्ति निकाल्ने तयारी समेत गरिएको छ। “संसद् ज्युँदो छ। सभामुख पनि हुनुहुन्छ‚” उनले नेपालन्युजसँग भने‚ “संविधानअनुसार गतिरोध अन्त्य गरिनुपर्छ। संवैधानिक प्रक्रियाबाट निकास दिनुपर्छ भन्ने हाम्रो निष्कर्ष छ।”

केही समयअघि भएको छलफलमा कांग्रेसबाट गगन थापा तथा एमालेबाट योगेश भट्टराईलगायत नेताको सहभागिता रहेको थियो।

Previous Post

बाँके जेलमा कैदीबन्दीले लगाए आगो, सेनाले गर्‍यो हस्तक्षेप

Next Post

‘जेनजी आन्दोलन र माओवादीका मुद्दा समान छन्,देश अग्रगमनतर्फ अघि बढ्ने ढोका खोल्यो’

metakhabar

metakhabar

सम्बन्धित खबर

कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरियोस् : उज्यालो नेपाल पार्टी
फिचर-ब्यानर

कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरियोस् : उज्यालो नेपाल पार्टी

४ चैत्र २०८२,
इलाममा एफएममाथि आक्रमण प्रयास, दोषीलाई कारबाही गर्न माग
समाचार

इलाममा एफएममाथि आक्रमण प्रयास, दोषीलाई कारबाही गर्न माग

४ चैत्र २०८२,
नियुक्ति विवाद चुलिँदै : प्रधानमन्त्री, गृहमन्त्री र रास्वपाका तीन सांसदविरुद्ध उजुरी
समाचार

नियुक्ति विवाद चुलिँदै : प्रधानमन्त्री, गृहमन्त्री र रास्वपाका तीन सांसदविरुद्ध उजुरी

४ चैत्र २०८२,
मध्यपूर्वका केही देशमा पुनः श्रम स्वीकृति खुला
समाचार

मध्यपूर्वका केही देशमा पुनः श्रम स्वीकृति खुला

४ चैत्र २०८२,
रास्वपाको अभिमुखीकरण कार्यक्रमको दोश्रो दिन योगध्यान कक्षासँगै सुरू
समाचार

रास्वपाको अभिमुखीकरण कार्यक्रमको दोश्रो दिन योगध्यान कक्षासँगै सुरू

४ चैत्र २०८२,
भोजपुरमा हावाहुरीले ब्यारेकको छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या
समाचार

भोजपुरमा हावाहुरीले ब्यारेकको छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या

४ चैत्र २०८२,
Load More
Next Post
अध्यक्ष दाहालद्वारा अन्तरराष्ट्रिय श्रमिक दिवसको शुभकामना

‘जेनजी आन्दोलन र माओवादीका मुद्दा समान छन्,देश अग्रगमनतर्फ अघि बढ्ने ढोका खोल्यो’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In