• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

    नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

    अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

माछा खानु स्वास्थ्यक लागि फाइदै फाइदा

metakhabar by metakhabar
२१ भदौ २०८२,
0
माछा खानु स्वास्थ्यक लागि फाइदै फाइदा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

माछा खान स्वास्थ्यका लागि धेरै नै गुणकारी मानिन्छ । कतिपय रोगमा मासु बार्ने गरिन्छ । अझ रातो मासु त बर्जित नै गरिन्छ तर माछामा भने यस्तो भेद छैन । माछा ओमेगा–३ फ्याटी एसिडको एकदमै राम्रो स्रोत पनि हो । शारीरिक र मानसिक स्वस्थ्यका लागि यसले धेरै नै फाइदा पु¥याउँछ । बच्चाको मस्तिष्क विकास गर्नदेखि लिएर गर्भावस्थमा स्वस्थ्य रहन पनि माछाको सेवन उपयोगी मानिन्छ ।

फाइदाहरु :

– माछा प्रोटिनयुक्त हुनुका साथै यसमा चिल्लोपना कम हुन्छ । स्वस्थ्य शरीरको लागि आवश्यक पर्ने सम्पूर्ण पौष्टिक तत्व माछामा पाइन्छ ।
– माछामा पाइने फैटी एसिड मुटुको लागि राम्रो मानिन्छ । यसमा फैटको मात्रा कम हुने भएकोले यसले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । नियमित माछाको सेवन गर्नेलाई हृदयाघात तथा स्ट्रोकको सम्भावना कम रहन्छ ।
– माछालाई ओमेगा ३ फैटी एसिडको मुख्य स्रोत मानिन्छ । ओमगा ३ ले डिपे्रशन कम गर्न मद्दत गर्छ । त्यसैले डिप्रेशन हुनेले माछाको सेवन गर्नु फाइदाजनक मानिन्छ । जसले मानिसलाई खुशी तुल्याउँछ ।
– नियमित माछाको सेवन गर्ने बालालिकामा दमको समस्या कम हुने गर्छ ।
– नियमित माछाको सेवन गर्ने मानिसहरुमा दृष्टि कमजोर हुने समस्या घटेर जान्छ भने अनिद्रा हटाएर मानिसमा निद्रा जगाउँछ ।
– माछामा पाइने ओमेगा– ३ ले कपाल तथा छालालाई चमकदार बनाउनुका साथै मुलायम बनाउँछ ।

Previous Post

गण्डकीमा २४५ किलोमिटर पक्की सडक निर्माण

Next Post

सुनसान छ रामेछाप विमानस्थल

metakhabar

metakhabar

सम्बन्धित खबर

आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
आर्थिक

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

२ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण
आर्थिक

प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

२ चैत्र २०८२,
प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट
आवाज

प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

२ चैत्र २०८२,
वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी
आर्थिक

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

२ चैत्र २०८२,
प्राकृतिक उपचारका लागि सिंगा तातोपानी
आर्थिक

प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

२ चैत्र २०८२,
अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन
आर्थिक

अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

२ चैत्र २०८२,
Load More
Next Post
सुनसान छ रामेछाप विमानस्थल

सुनसान छ रामेछाप विमानस्थल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In