• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    एमाले अध्यक्ष ओलीलाई पितृशोक

    एमाले अध्यक्ष ओलीलाई पितृशोक

    पश्चिम एसियाबाट नेपाली ल्याउन निगमको उद्धार उडान जारी

    पश्चिम एसियाबाट नेपाली ल्याउन निगमको उद्धार उडान जारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ममता कुलकर्णी: ग्लामरबाट सन्यासीसम्म

metakhabar by metakhabar
१८ भदौ २०८२,
0
ममता कुलकर्णी: ग्लामरबाट सन्यासीसम्म
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कुनै समय बलिउडकी चर्चित अभिनेत्री ममता कुलकर्णी यतिबेला फेरी चर्चामा छिन्।

ममताले  भर्खरै महाकुम्भमा किन्नर अखाडाबाट दीक्षा लिएर महामंडलेश्वर बनिन्। यो उपाधिसँगै उनले नयाँ नाम पनि पाएकी छन्।

किन्नर अखाडाले उनको नाम श्री यमाई ममता नन्दगिरी राखेको छ। सन्यास लिएर धर्मको बाटो हिँडेकी ममता कहिले फिल्मी दुनियाँमा फर्कने? यो प्रश्न हरेक प्रशंसकको मनमा छ। अब ममता आफैंले यसको जवाफ दिएकी छिन्।

ममता कुलर्णीले सञ्चारकर्मीसँग कुरा गर्दै फिल्ममा फर्किनेबारे धारणा राखेकी थिइन्।

उनले भनिन्, ‘फिल्ममा काम गर्ने सोच पनि छैन। यो मेरो लागि बिल्कुल असम्भव छ।’

यस क्रममा उनले फिल्म उद्योगमा आफ्नो यात्राबारे भनिन्, ‘जीवनमा सबै कुरा चाहिन्छ, जसमा मनोरञ्जन पनि हुन्छ। तपाईंले आफ्नो आवश्यकता पहिचान गर्नुपर्छ।
तर अध्यात्म यस्तो चीज हो जुन भाग्यले मात्र प्राप्त गर्न सकिन्छ। सिद्धार्थले आफ्नो जीवनमा सबै कुरा देखे र त्यसपछि परिवर्तन गर्ने निर्णय गरे।’

सन्यासमा ममताले के भनिन् ?

सन्यास लिएपछि ममताले भनिन्, ‘यो महादेव र महाकालीको आदेश थियो। यो मेरो गुरुको आदेश थियो। उनले यो दिन रोजेका थिए।’

केही दिनअघि मात्रै ममताले महाकुम्भमा संगममा डुबकी लिएर सन्यास लिएर महामंडलेश्वर बनिन्।

यी फिल्ममा ममता देखिएकी थिइन्

ममता कुलकर्णी ९० को दशकमा चर्चित अभिनेत्री थिइन्। त्यो अवधिमा उनले सलमान खान र शाहरुख खानसँग करण अर्जुनमा काम गरिन्।

यस बाहेक उनले वक्त हमारा है, क्रातिवीर, आन्दोलन, बाजी र छुपा रुस्तम जस्ता धेरै चलचित्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छिन्। उनी पछिल्लो पटक फिल्म ‘कभी तुम कभी हम’ मा देखिएकी थिइन्।

Previous Post

म्याग्दीका किसानलाई कृषि उत्पादन तथा पशुपालनमा अनुदान

Next Post

मुस्ताङ कारागार : एउटै भवनमा कैदीबन्दी र सुरक्षाकर्मी

metakhabar

metakhabar

सम्बन्धित खबर

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले
आर्थिक

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

२९ फाल्गुन २०८२,
जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो
आर्थिक

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

२९ फाल्गुन २०८२,
कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र
आर्थिक

कोरलानाका जोड्ने (कोवाङ–जोमसोम) सडक फेरि अलपत्र

२९ फाल्गुन २०८२,
ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन
आवाज

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

२९ फाल्गुन २०८२,
एमाले अध्यक्ष ओलीलाई पितृशोक
समाचार

एमाले अध्यक्ष ओलीलाई पितृशोक

२९ फाल्गुन २०८२,
पश्चिम एसियाबाट नेपाली ल्याउन निगमको उद्धार उडान जारी
फिचर-ब्यानर

पश्चिम एसियाबाट नेपाली ल्याउन निगमको उद्धार उडान जारी

२९ फाल्गुन २०८२,
Load More
Next Post
मुस्ताङ कारागार : एउटै भवनमा कैदीबन्दी र सुरक्षाकर्मी

मुस्ताङ कारागार : एउटै भवनमा कैदीबन्दी र सुरक्षाकर्मी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In