• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    म्याग्दीका करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार

    ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल विवादः उद्योगीको मागदाबी नपुग्ने आयोगको निर्णय

    ‘पहाड’ मा नेपाली समाजको कथा

    ‘पहाड’ मा नेपाली समाजको कथा

    झापामा प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र

    पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक

    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज

    ‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दशैँको लागि कहिलेबाट खुल्छ ‘अग्रिम टिकट बुकिङ’ ?

metakhabar by metakhabar
१६ भदौ २०८२,
0
दशैँको लागि कहिलेबाट खुल्छ ‘अग्रिम टिकट बुकिङ’ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : यस वर्षको दशैँ नजिकिँदै छ। असोज १३ गते फुलपाती र १६ गते विजयदशमी टीका परेको छ। वर्षेनी यही दशैँका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला हुने गरेको छ।

यस वर्षको दशैँका लागि पनि काठमाडौं उपत्यकामा रहेका नागरिकहरू गाउँघर सहजै जान सहज होस भनेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अग्रिम टिकट बुकिङ खुला गर्दैछ।

त्यसो त दशैँ नजिकिदै गर्दा यस वर्षको दशैँको लागि कहिलेबाट अग्रिम टिकट खुल्छ भनेर चासो बढ्दै गएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार यातायात व्यवसायीहरूबाट कहिलेबाट खुलाउने भनेर प्रस्ताव मन्त्रालयमा पेस गर्नेछ।

त्यही प्रस्तावका आधारमा छलफल गरिने मन्त्रालयका सूचना अधिकारी मोहन निरौलाले जानकारी दिए। उनले भने,‘हाललाई यस विषयमा केही छलफल भएको छैन,अब यातायात व्यवसायी महासंघले यो मितिबाट खुलाउँछाैँ भनेर प्रस्ताव ल्याउँछ त्यही प्रस्तावमाथि मन्त्रालयमा छलफल गरेर निर्णय गर्ने छौँ।’

कहिलेबाट अग्रिम टिकट खुलाउनेगरि मन्त्रालयमा प्रस्ताव लगिदैँछ भन्ने प्रश्नमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले अहिलेसम्म केही निर्णय नभएको जानकारी दिए।

वर्षातका कारण कहिलेबाट खुलाउने भन्ने अन्योल रहेको उनले जानकारी दिए। उनले भने,‘मुख्य त वर्षातले अन्योल बनाएको छ,कहिलेसम्म वर्षात सिजन हुन्छ भन्ने छ,अब वर्षात लम्बियो भने बाटोघाटो बिग्रिन्छ,त्यही भएर अगाडि नै अग्रिम टिकट खुलाउँदा बाटो बिग्रियो भने समस्या,त्यही भएर अब केही समयपछि यस विषयमा हामी छलफल गर्छौ।’

जल तथा मौसम विज्ञान विभागले यो वर्षको मनसुन याममा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ। विभागले यो वर्षको मनसुन जुन १ (जेठ १८) देखि (सेप्टेम्बर ३०) असोज १४) सम्म हुने आँकलन गरेको छ। यसवर्ष बाढी पहिरोलगायतका विपद्बाट २० लाख मानिस प्रभावित हुने प्रक्षेपण गरिएको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सिटौलाले जसरी भएपनि यात्रुहरूलाई आफ्नो गन्तव्यसम्म पुर्‍याउने प्रतिबद्धता जनाए।  ‘बाटो बिग्रिए पनि विकल्प खोजेर यात्रुलाई गन्तव्यमा त पुर्‍याइहाल्छौँ,पहिलादेखि नै हामीले उहाँहरूलाई पुर्‍याँउदै आएका छौँ,’उनले भने। उनले यो बेला सरकारले जहाँ बाटो बिग्रिएका छन् मर्मत गरिहाल्नुपर्ने माग गरे। उनका अनुसार अग्रिम टिकट बुकिङ खुला भएपछि अनलाइनबाट नै टिकट काट्ने व्यवस्था गरिने छ। आवश्यक यात्रुबाहक बसको व्यवस्था गरिने छ।

सरकारले यो वर्ष चाडपर्वको समयमा पनि सवारी साधनको रूट इजाजत खुला गर्ने छ। हरेक वर्षको दशैँ, तिहार गरी एक महिनासम्म सवारी साधनलाई मुलुकभर रूट इजाजत खुला गरिने गरिएको छ।

सरकारले गत वर्ष असोज १२ गतेदेखि दशैं लक्षित अग्रिम टिकट बुकिङ खुला गरेको थियो।  हरेक वर्ष दशैँ मनाउन काठमाडौं उपत्यकाबाट करिब २० लाखको हाराहारीमा यात्रु उपत्यकाबाट बाहिरिने गरेका छन्।

Previous Post

नियमित कागती पानी पिउनुहोस्, हुन्छन् यति धेरै फाइदाहरू

Next Post

जीवनमा आइपर्ने समस्या र चुनौतीबाट कसरी जोगिने?

metakhabar

metakhabar

सम्बन्धित खबर

म्याग्दीका करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार
आर्थिक

‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल विवादः उद्योगीको मागदाबी नपुग्ने आयोगको निर्णय

२ चैत्र २०८२,
‘पहाड’ मा नेपाली समाजको कथा
आर्थिक

‘पहाड’ मा नेपाली समाजको कथा

२ चैत्र २०८२,
झापामा प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र
टुरिजम

पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक

२ चैत्र २०८२,
सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

१ चैत्र २०८२,
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
आर्थिक

प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

१ चैत्र २०८२,
जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज
जीवन शैली

‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

१ चैत्र २०८२,
Load More
Next Post
जीवनमा आइपर्ने समस्या र चुनौतीबाट कसरी जोगिने?

जीवनमा आइपर्ने समस्या र चुनौतीबाट कसरी जोगिने?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In