• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

    मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

    केरा गाउँ ‘बाँस्टारी’

    केराखेती प्रवद्र्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

    स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

    स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

    होर्मुज बन्दः विश्व बजारमा दबाब

    होर्मुज बन्दः विश्व बजारमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

    मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

    केरा गाउँ ‘बाँस्टारी’

    केराखेती प्रवद्र्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    ट्रम्प–सी भेटअघि व्यापार वार्ता

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

    स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

    स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

    होर्मुज बन्दः विश्व बजारमा दबाब

    होर्मुज बन्दः विश्व बजारमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

के हाे ‘डिपफेक’ ? यी हुन् डिपफेक भिडिओ पहिचान गर्ने तरिका

metakhabar by metakhabar
१६ भदौ २०८२,
0
के हाे ‘डिपफेक’ ? यी हुन् डिपफेक भिडिओ पहिचान गर्ने तरिका
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – पछिल्लो समय ‘डिपफेक’को चर्चा निकै हुने गरेको छ । सूचना प्रविधिको दुनियाँमा हामीले जे देखिरहेका छौं, त्यो शत प्रतिशत सत्य हुन्छ भन्ने छैन। जसरी सामाजिक सञ्जालमा भ्रामक तरिकाले समाचारहरू सम्प्रेषण गरिन्छ, त्यसैगरी भिडियोहरू पनि भ्रामक तरिकाले सम्प्रेषण गरिन्छ।

आर्टिफेसियल इन्टेलिजेन्स (एआई) वा अन्य एपको सहयोगमा कुनै व्यक्तिको अनुहार, बोली र हाउभाउ दुरुस्तै हुने गरी भिडियो बनाउने यही प्रविधिलाई ‘डिपफेक’ भनिन्छ । जसमा वास्तविक भिडियो र डुप्लिकेट भिडियो कुन हो भन्ने पहिचान गर्न निकै गाह्रो हुन्छ। यसको चरम दुरुपयोग हुँदा पछिल्लो समय सेलिब्रेटीहरुको करिअरमासमेत गम्भीर असर पर्न थालेको छ ।

‘डिपफेक’ प्रविधिले कसरी काम गर्छ ?

डिपफेक एआईले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी कुनै दोस्रो व्यक्तिको फोटो, अडियो वा भिडिओ बनाउने काम गर्छ । जसका लागि दुई ओटा एल्गोरिदमको सहायता आवश्यक पर्छ ।

पहिलो जेनेरेटर र अर्को हो डिस्क्रिमिनेटर । जेनेरेटरले नक्कली कन्टेन्ट बनाउने । र, डिस्क्रिमिनेटरले उक्त नक्कली कन्टेन्ट कत्तिको सक्कली जस्तो देखिन्छ भन्ने पहिचान गर्छ ।

अर्थात् जबसम्म फेक फोटो वा भिडिओ सक्कली जस्तो लाग्दैन तबसम्म डिस्क्रिमिनेटरले त्यसलाई ठिक बनाउँछ ।

यही जेनेरेटर र डिस्क्रिमिनेटर एल्गोरिदमको संयोजनलाई जेनेरेटिभ एड्भर्सेरियल नेटवर्क (जीएएन) भनिन्छ । जीएएनले डिप लर्निङको प्रयोग गरी नक्कली कन्टेन्ट तयार पार्छ । फोटो मात्र नभइ भ्वाइस पनि डिप फेक प्रविधिद्वारा तयार पारिन्छ ।

कसरी चिन्ने ?
सबैभन्दा पहिला अनुहार र कानको आकारमा ध्यान दिन जरुरी छ । त्यसका लागि तपाईँले अन्य कुनै असली भिडिओसँग तुलना पनि गर्न सक्नुहुन्छ ।

आँखाको माथि आँखीभौँको क्रियाकलापलाई पनि चेक गर्न सकिन्छ भने आँखाको आँखाको गतिविधिलाई ध्यानसँग हेर्दा केही फरक पाइन्छ ।

भिडिओसँग आवाज सही तरिकाले मिलेको छ कि छैन,तिनीहरूको शरीरको रङ्गबाट कस्तो छ भन्ने ध्यान दिदा पनि यो पत्ता लगाउन सकिन्छ ।

सामान्यतया यस्ता भिडियोहरूमा अनुहार र शरीरको रङ्ग मेल खाँदैनन् । यसबाहेक भिडिओ ग्लिचको माध्यमबाट पनि नक्कली भिडिओ पहिचान गर्न सकिन्छ ।

Previous Post

प्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपति मिज्जुबीच भेटवार्ता

Next Post

नियमित कागती पानी पिउनुहोस्, हुन्छन् यति धेरै फाइदाहरू

metakhabar

metakhabar

सम्बन्धित खबर

मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’
अन्तर्राष्ट्रिय

मृत्युलाई स्वीकार्न ‘डेथ फेस्ट’

२ चैत्र २०८२,
केरा गाउँ ‘बाँस्टारी’
कृषि

केराखेती प्रवद्र्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

२ चैत्र २०८२,
ट्रम्प–सी भेटअघि व्यापार वार्ता
अन्तर्राष्ट्रिय

ट्रम्प–सी भेटअघि व्यापार वार्ता

२ चैत्र २०८२,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
फिचर-ब्यानर

बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

२ चैत्र २०८२,
स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन
आर्थिक

स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

२ चैत्र २०८२,
होर्मुज बन्दः विश्व बजारमा दबाब
अन्तर्राष्ट्रिय

होर्मुज बन्दः विश्व बजारमा दबाब

२ चैत्र २०८२,
Load More
Next Post
नियमित कागती पानी पिउनुहोस्, हुन्छन् यति धेरै फाइदाहरू

नियमित कागती पानी पिउनुहोस्, हुन्छन् यति धेरै फाइदाहरू

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In