• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

    नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

    क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हरेक दिन एउटा स्याउ खाँदा हुन्छ यस्ता लाभ

metakhabar by metakhabar
१५ भदौ २०८२,
0
हरेक दिन एउटा स्याउ खाँदा हुन्छ यस्ता लाभ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तपाईँलाई स्याउ मीठो लाग्छ की लाग्दैन ?
यदि लाग्दैन भने पनि खाने गर्नुस् । किनकि स्याउ मानव स्वास्थ्यको लागी धरै नै लाभदायक फल हो । धेरै पर्दैन दैनिक एउटा मात्र स्याउ सेवन गर्नुभयो भने तपाई निकै निरोगी बन्नुहुनेछ ।

स्याउ खानेलाई मुटुको रोग लाग्ने सम्भावना कम हुन्छ । स्याउ हाम्रो स्वास्थ्यको लागी एकदम गुणकारी छ । यसमा हाम्रो शरीरका लागि आवश्यक पर्ने विभिन्न पोषक तत्त्वहरू रहेका हुन्छन् ।

स्याउलाई केही मानिस बोक्रासहित खान रुचाउँछन् भने केहीले बोक्रा फालेर खान रुचाउँछन् । स्याउका फाइदा धेरै छन् । अझ बहानै खाली पेटमा स्याउ खानु निकै स्वस्थ्यकर मानिन्छ ।

यस्ता छन् दिनहुँ स्याउ खानुका फाइदाहरू :

–दैनिक स्याउ खानेको शरीरमा कोलेस्ट्रोलको मात्रा कम हुन्छ । रगतमा सुगरको मात्रा सन्तुलनमा हुने ,फोक्सो स्वस्थ हुनेजस्ता फाइदा हुन्छन् ।

–नियमित स्याउ खादा क्यान्सर हुने सम्भावना पनि कम हुन्छ ।

–स्याउ सेवनले सेतो र स्वस्थ दाँत बनाउँदछ । स्याउ चपाउँदा र टोक्दा निस्कने र्‍यालले दाँत सड्नबाट ब्याक्टेरियाको सङ्ख्या घटाउँछ ।

–हरेक दिन एक दाना स्याउ खानाले मानिसमा टाइप २ डायबिटिज हुने सम्भावना २८ प्रतिशतले कम हुन्छ ।

–स्याउमा भएको फाइबरले झाडापखाला नियन्त्रण गर्छ ।

–स्याउमा पाइने धेरै फाइबर र कम क्यालोरीले शरीरको तौल नियन्त्रण गर्न सहयोग गर्दछ ।

–यसको सेवनले थकान कम गर्छ र छाला मुलायम बनाउँछ ।

–स्याउमा आइरनको मात्रा प्रशस्तै हुन्छ । जसले रगत सफा गर्ने तथा शरीरका लागि पर्याप्त मात्रामा आइरन उत्पादन गर्ने काम गर्दछ ।

–बिहान खाली पेटमा खाँदा मुटुलाई फाइदा गर्छ ।

Previous Post

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्रीबीच अनौपचारिक भेट

Next Post

दशैँको पूर्वसन्ध्यामा सुकिला नोट साट्ने व्यवस्था

metakhabar

metakhabar

सम्बन्धित खबर

आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
आर्थिक

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

२ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण
आर्थिक

प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

२ चैत्र २०८२,
प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट
आवाज

प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

२ चैत्र २०८२,
वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी
आर्थिक

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

२ चैत्र २०८२,
क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”
आवाज

क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

२ चैत्र २०८२,
प्राकृतिक उपचारका लागि सिंगा तातोपानी
आर्थिक

प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

२ चैत्र २०८२,
Load More
Next Post
दशैँको पूर्वसन्ध्यामा सुकिला नोट साट्ने व्यवस्था

दशैँको पूर्वसन्ध्यामा सुकिला नोट साट्ने व्यवस्था

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In