• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, February 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ’

    वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै

    महाशिवरात्रिलाई लक्षित गर्दै पशुपतिमा विविध गतिविधि सुरु

    हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

    इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

    स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्

    प्रदेश आयुर्वेद चिकित्सालयबाट सोह्र हजार बढीले लिए सेवा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपाल प्रहरीको नयाँ महानिरीक्षमा खापुङ नियुक्त

metakhabar by metakhabar
१३ भदौ २०८२,
0
नेपाल प्रहरीको नयाँ महानिरीक्षमा खापुङ नियुक्त
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाल प्रहरीको नयाँ महानिरीक्षकमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्र कुवेर खापुङ नियुक्त भएका छन् ।

सरकारले शुक्रबार खापुङलाई नेपाल प्रहरीको ३२ औं महानिरीक्षकमा नियुक्त गरेको हो । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १९ गतेदेखि लागू हुने गरी खापुङलाई प्रहरी प्रमुख नियुक्त गर्ने निर्णय गरेको हो ।

जेष्ठता र वरिष्ठताका आधारमा खापुङलाई नेपाल प्रहरीको प्रमुखमा नियुक्त गरिएको हो । यसका लागि उनी एकल दाबेदार पनि थिए । यसअघि उनी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुखमा कार्यरत थिए । खापुङ २०५२ कात्तिक २७ गते इन्स्पेक्टरमा भर्ना भएका थिए।

२०८२ बैशाख १६ गते एआईजी नियुक्त भएका खापुङ हालसम्मका विवादरहित उच्च प्रहरी अधिकृतका रुपमा चिनिन्छन्।

एआईजी खापुङ एसपी हुँदा प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन, एसएसपी हुँदा उपत्यका अपराध अनुसन्धान कार्यालय तथा डीआईजीमा प्रदेश प्रहरीको कमाण्ड गरेको अनुभव छ ।

खापुङले करिब साढे दुई महिना प्रहरीको नेतृत्व सम्हाल्नेछन्। त्यसपछि एआईजी दानबहादुर कार्की र राजन अधिकारीमध्ये एक जना आईजीपी बन्ने अपेक्षा गरिएको छ।

नेपाल प्रहरीका वर्तमान महानिरीक्षक दीपक थापा भदौ १८ गतेदेखि अनिवार्य अवकाशमा जाँदैछन्। ३० वर्षे सेवा अवधि पूरा गर्दै थापा अवकाशमा जान लागेपनि पदावधि थपका लागि उनी स्वयं र सरकारसँग निकट सम्बन्ध भएका केही व्यापारी सक्रिय थिए ।

तर, यसअघि नियमावली संशोधन गरी थापाको कार्यकाल थप्ने कुरा भएपनि प्रधानमन्त्री केपी शर्मा ओली जेष्ठता र वरिष्ठता अनुसार महानिरीक्षक नियुक्त गर्ने निर्णयमा पुगेका थिए ।

Previous Post

उत्तर कोरियाका नेता किम चीनमा हुने सैन्य परेडमा सहभागी हुँदै

Next Post

रौतहटमा चिनी तस्करी प्रकरण : सशस्त्रका एसपीसहित तीन अधिकारीमाथि छानबिन

metakhabar

metakhabar

सम्बन्धित खबर

‘निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ’
फिचर-ब्यानर

२९ माघ २०८२,
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
फिचर-ब्यानर

महाशिवरात्रिलाई लक्षित गर्दै पशुपतिमा विविध गतिविधि सुरु

२९ माघ २०८२,
हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै
फिचर-ब्यानर

हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

२९ माघ २०८२,
इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो
समाचार

इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

२९ माघ २०८२,
स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्
समाचार

स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्

२९ माघ २०८२,
प्रदेश आयुर्वेद चिकित्सालयबाट सोह्र हजार बढीले लिए सेवा
समाचार

प्रदेश आयुर्वेद चिकित्सालयबाट सोह्र हजार बढीले लिए सेवा

२९ माघ २०८२,
Load More
Next Post
रौतहटमा चिनी तस्करी प्रकरण : सशस्त्रका एसपीसहित तीन अधिकारीमाथि छानबिन

रौतहटमा चिनी तस्करी प्रकरण : सशस्त्रका एसपीसहित तीन अधिकारीमाथि छानबिन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In