• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

    नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

    क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तपाईंको व्हाट्सएप खाता जोखिममा ? यी पाँच सुरक्षा सेटिङ तुरुन्तै सक्रिय गर्नुहोस् !

metakhabar by metakhabar
१० भदौ २०८२,
0
व्हाट्सएप सन्देश गोपनीय राख्न गुगल सेटिङहरू कसरी परिवर्तन गर्ने ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – विश्वभरका मानिसहरूले दैनिक रूपमा व्हाट्सएप प्रयोग गर्छन्। विश्वकै सबैभन्दा लोकप्रिय इन्स्ट्यान्ट मेसेजिङ एपमा प्रयोगकर्ता संख्या बढ्दै जाँदा साइबर अपराधीहरूको पनि नजर यसमा पुगेको छ। फिसिङ लिङ्कहरू, सिम-स्वैप आक्रमणजस्ता नयाँ–नयाँ प्रविधिहरूले प्रयोगकर्ताको खातामा जोखिम बढाएको छ।

विशेषज्ञहरूले सबै व्हाट्सएप प्रयोगकर्तालाई आफ्नो खाताको सुरक्षा कडाइका साथ जाँच गर्न र केही महत्वपूर्ण सेटिङहरू सक्रिय गर्न सुझाव दिएका छन्। दुई-चरण प्रमाणीकरण, बायोमेट्रिक लक, गायब हुने सन्देशहरू, ब्याकअप इन्क्रिप्शन र प्रोफाइल गोपनीयता नियन्त्रणजस्ता सुविधा प्रयोगकर्ताको खाता सुरक्षित बनाउन निकै उपयोगी सावित भएका छन्।

दुई-चरण प्रमाणीकरण सेट गर्दा नयाँ उपकरणबाट लगइन गर्न छ-अङ्कको पिन समेत आवश्यक पर्छ जसले ह्याकरहरूको पहुँच रोक्छ। साथै फिंगरप्रिन्ट वा फेस आईडी जस्ता बायोमेट्रिक सुरक्षा अपनाउनाले फोन चोरी भए पनि अनधिकृत पहुँचबाट बच्न सकिन्छ।

गोपनीय सन्देशहरूलाई सुरक्षित राख्न व्हाट्सएपले ‘Disappearing Messages’ सुविधा पनि उपलब्ध गराएको छ जसले सन्देशलाई २४ घण्टा, ७ दिन वा ९० दिनपछि आफैं मेटाउँछ। यसले फोनमा संवेदनशील जानकारी लामो समयसम्म नबस्ने सुनिश्चित गर्छ।

यसबाहेक, क्लाउडमा सेभ गरिने ब्याकअपमा इन्क्रिप्शन अन गर्नुपर्छ, जसले बाहिरी व्यक्तिहरूले पुराना सन्देशहरू पहुँच गर्नबाट रोक्छ। अन्तमा, प्रोफाइल गोपनीयता सेटिङहरूलाई चुस्त राख्नुपर्छ जसले प्रोफाइल फोटो, अन्तिम देखिएको समय र स्टाटस कस्को लागि देखिने हो निर्धारण गर्छ।

विशेषज्ञहरूले भनेका छन्, “साइबर अपराधीहरूले निरन्तर नयाँ तरिकाहरू अपनाइरहेका छन्, तर यी सुरक्षा उपायहरूले प्रयोगकर्ताको गोपनीयता र डेटा संरक्षणमा ठूलो मद्दत पुग्छ।”

यसैले, डिजिटल सुरक्षा सुनिश्चित गर्न व्हाट्सएपका यी सबै सुरक्षा सेटिङहरू तुरुन्तै सक्रिय गर्न सबै प्रयोगकर्तालाई आग्रह गरिएको छ।

Previous Post

दुहुँ गाउँपालिकाद्वारा डाक्टर र इञ्जिनियर पढ्नेलाई छात्रवृत्ति

Next Post

बाँकेमा भाइरल ज्वरोका बिरामी बढ्दै, बालबालिका सबैभन्दा प्रभावित

metakhabar

metakhabar

सम्बन्धित खबर

आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
आर्थिक

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

२ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण
आर्थिक

प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

२ चैत्र २०८२,
प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट
आवाज

प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

२ चैत्र २०८२,
वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी
आर्थिक

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

२ चैत्र २०८२,
क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”
आवाज

क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

२ चैत्र २०८२,
प्राकृतिक उपचारका लागि सिंगा तातोपानी
आर्थिक

प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

२ चैत्र २०८२,
Load More
Next Post
बाँकेमा भाइरल ज्वरोका बिरामी बढ्दै, बालबालिका सबैभन्दा प्रभावित

बाँकेमा भाइरल ज्वरोका बिरामी बढ्दै, बालबालिका सबैभन्दा प्रभावित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In