• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आठ जिल्लाको हेलिकप्टरबाट मतपेटिका ढुवानी सम्पन्न

    प्रधानमन्त्री सचिवालयले भन्यो-नियुक्ति कानुनसम्मत हो, अन्यथा व्याख्या नगर्नू (विज्ञप्तिसहित)

    प्रधानमन्त्री कार्कीद्वारा जनतालाई बधाई

    मतदाता गाउँ फर्किएसँगै पर्यटकको आगमन पनि बढ्दै

    आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

    कास्की–२ का एमाले उम्मेदवार रश्मि आचार्यद्वारा मतदान

    अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपाल–भियतनाम सम्बन्ध : उपराष्ट्रपतिहरूबीच द्विपक्षीय वार्ता सुरु

metakhabar by metakhabar
८ भदौ २०८२,
0
नेपाल–भियतनाम सम्बन्ध : उपराष्ट्रपतिहरूबीच द्विपक्षीय वार्ता सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन र उपराष्ट्रपति रामसहायप्रसाद यादवबीच काठमाडौंमा आज बिहान औपचारिक द्विपक्षीय वार्ता सुरु भएको छ। शनिबार काठमाडौं आइपुगेकी सुआनले आज उपराष्ट्रपति यादवसँग भेटवार्ता गरेपछि बैठक अघि बढाइएको हो। यो भ्रमण नेपाल–भियतनामबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा भएको हो।

भियतनामी उपराष्ट्रपतिले आगमनको दिन नै परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेटवार्ता गरेकी थिइन्। मन्त्री राणाले भियतनामबाट पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान सुरु गर्न प्रस्ताव राखेकी छिन्। यसले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास नेपाल पक्षको छ, र आजको बैठकमा पनि यसबारे छलफल हुने जनाइएको छ।

सुआन आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नेछिन् भने सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेर नेपालको सांस्कृतिक सम्पदा स्थल—पाटन दरबार स्क्वायर र स्वयंभूनाथ स्तूप—निरीक्षण गर्ने कार्यक्रम छ। त्यसपछि उनी स्वदेश फर्किनेछिन्। यो नेपालमा भियतनामतर्फबाट भएको पहिलो उच्चस्तरीय भ्रमणका रूपमा महत्वपूर्ण मानिएको छ।

Previous Post

थारू समुदायले आज अटवारी पर्व मनाउँदै

Next Post

वीरगन्जमा हैजाको महामारी : ४२ जनामा संक्रमण पुष्टि, प्रभावित क्षेत्रमा खानेपानी परीक्षण टोली परिचालन

metakhabar

metakhabar

सम्बन्धित खबर

आठ जिल्लाको हेलिकप्टरबाट मतपेटिका ढुवानी सम्पन्न
फिचर-ब्यानर

आठ जिल्लाको हेलिकप्टरबाट मतपेटिका ढुवानी सम्पन्न

२१ फाल्गुन २०८२,
प्रधानमन्त्री सचिवालयले भन्यो-नियुक्ति कानुनसम्मत हो, अन्यथा व्याख्या नगर्नू (विज्ञप्तिसहित)
जीवन शैली

प्रधानमन्त्री कार्कीद्वारा जनतालाई बधाई

२१ फाल्गुन २०८२,
मतदाता गाउँ फर्किएसँगै पर्यटकको आगमन पनि बढ्दै
आर्थिक

मतदाता गाउँ फर्किएसँगै पर्यटकको आगमन पनि बढ्दै

२१ फाल्गुन २०८२,
आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै
अन्तर्राष्ट्रिय

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

२१ फाल्गुन २०८२,
कास्की–२ का एमाले उम्मेदवार रश्मि आचार्यद्वारा मतदान
आवाज

कास्की–२ का एमाले उम्मेदवार रश्मि आचार्यद्वारा मतदान

२१ फाल्गुन २०८२,
प्रधानमन्त्री सचिवालयले भन्यो-नियुक्ति कानुनसम्मत हो, अन्यथा व्याख्या नगर्नू (विज्ञप्तिसहित)
आवाज

अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

२१ फाल्गुन २०८२,
Load More
Next Post
वीरगञ्जमा हैजाका बिरामी भेटिए, सतर्कता अपनाउन अनुरोध

वीरगन्जमा हैजाको महामारी : ४२ जनामा संक्रमण पुष्टि, प्रभावित क्षेत्रमा खानेपानी परीक्षण टोली परिचालन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In