• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

    होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

    सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो

    पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

    मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

    मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

    नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

    नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

    ३० हजार किमि उड्ने चराको सङ्कट

    ३० हजार किमि उड्ने चराको सङ्कट

    त्रिभुवन र पोखरा विमानस्थलको प्रमुख फेरिए

    नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अलास्का शिखर सम्मेलनमा पुटिनका अङ्गरक्षकहरूले ‘पूप सुटकेस’ बोके : रिपोर्ट

metakhabar by metakhabar
३ भदौ २०८२,
0
युद्धविराम न सम्झौता तर पनि किन अलास्का बैठक महत्त्वपूर्ण ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको अलास्का शिखर सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका अङ्गरक्षकहरूले उहाँको मल फोहोर सङ्कलन गर्न विशेष सुटकेस बोकेका थिए भन्ने रिपोर्ट सार्वजनिक भएको छ ।

द एक्सप्रेस युएसका अनुसार यो अनौठो सुरक्षा उपायको उद्देश्य विदेशी शक्तिहरूलाई पुटिनको स्वास्थ्यबारे जानकारी लिनबाट रोक्नु हो । रिपोर्टमा भनिएको छ, “पुटिनका अङ्गरक्षकहरूले विदेश यात्रामा उहाँले प्रयोग गरेका मानव फोहोरहरू सङ्कलन गर्छन्, विशेष झोलामा भण्डारण गर्छन् र सुटकेसमार्फत रुस फर्काउँछन् ।”

फ्रान्सेली प्रकाशन ‘पेरिस म्याच’ का पत्रकार रेजिस जेन्टे र मिखाइल रुबिनलाई उद्धृत गर्दै यो अभ्यास नयाँ नभएको बताइएको छ । सन् २०१७ मा पुटिनको फ्रान्स भ्रमणमा समेत यस्तो उपाय प्रयोग भएको थियो ।

पत्रकार फरिदा रुस्तामोभाले पनि पुटिनले भियना भ्रमणका क्रममा पोर्टेबल शौचालय प्रयोग गरेको बताउनुभएको छ । उहाँले स्रोतलाई उद्धृत गर्दै भन्नुभयो, “राष्ट्रपतिले सन् १९९९ देखि नै यस्तो अभ्यास सुरु गर्नुभएको थियो ।”

पुटिनको उमेर ७२ वर्ष भइसकेको छ र उहाँको स्वास्थ्यबारे लगातार अड्कलहरू भइरहेका छन् । गत वर्ष कजाकिस्तानको अस्तानामा पत्रकार सम्मेलनमा उहाँको खुट्टा अनियन्त्रित रूपमा हल्लिएको देखिएपछि पार्किन्सन रोगजस्ता न्युरोलोजिकल समस्या हुनसक्ने चर्चा चलेको थियो ।

यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय बैठकमा पुटिनलाई आफ्नो सिटमा अस्वाभाविक रूपमा हल्लाइरहेको देखिएको थियो । सन् २०२२ मा त क्रेमलिनले सामाजिक सञ्जालमा फैलिएका ‘स्वास्थ्यसम्बन्धी अफवाहहरू’ खारेज गर्न आधिकारिक रूपमा वक्तव्य नै जारी गरेको थियो ।

सुरक्षा र स्वास्थ्यसम्बन्धी यस किसिमको खबर फेरि चर्चामा आउनु भनेको पुटिनको नेतृत्व र व्यक्तिगत अवस्थाबारे बाहिरी अनुमान अझै जारी रहेको सङ्केत हो ।

Previous Post

उपसभामुखविरुद्ध हस्ताक्षर गर्न सिंहदरबारमा एमाले सांसद

Next Post

नेपाल रुबेलामुक्त भएको विश्व स्वास्थ्य सङ्गठनको घोषणा

metakhabar

metakhabar

सम्बन्धित खबर

होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो
अन्तर्राष्ट्रिय

होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

९ चैत्र २०८२,
सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो
आर्थिक

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

९ चैत्र २०८२,
मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर
फिचर-ब्यानर

मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर

९ चैत्र २०८२,
नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका
आर्थिक

नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

९ चैत्र २०८२,
३० हजार किमि उड्ने चराको सङ्कट
फिचर-ब्यानर

३० हजार किमि उड्ने चराको सङ्कट

९ चैत्र २०८२,
त्रिभुवन र पोखरा विमानस्थलको प्रमुख फेरिए
आर्थिक

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

९ चैत्र २०८२,
Load More
Next Post
नेपाल रुबेलामुक्त भएको विश्व स्वास्थ्य सङ्गठनको घोषणा

नेपाल रुबेलामुक्त भएको विश्व स्वास्थ्य सङ्गठनको घोषणा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In