• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा

    इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा

    मनाङमा ३७ हजार विदेशी पर्यटकको आगमन

    ‘पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्छ’

    डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

    डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

    बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो

    बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो

    धवलागिरिमा भेटियो थप रेडपाण्डा

    रेडपाण्डाको संरक्षण गर्न इलाममा रेडपाण्डा महोत्सव

    सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

    सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हेंवा खोलामा ‘मोडुलर बेलिब्रिज’ जडान

metakhabar by metakhabar
३१ साउन २०८२,
0
हेंवा खोलामा ‘मोडुलर बेलिब्रिज’ जडान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाँचथर । पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमामा पर्ने हेंवा खोलामा ७० मिटर लामो मोडुलर बेलिब्रिज जडान गरिएको छ । यो नेपालमै जडान भएको सबैभन्दा लामो बेलिब्रिज हो ।

सडक डिभिजन कार्यालय इलामले भारतीय प्राविधिकको सहयोगमा पुल जडान गरेको हो । बेलिब्रिजको पहुँचमार्गसहितका संरचना निर्माण भइरहेको र आगामी हप्तादेखि यातायात सञ्चालन हुने कार्यालय प्रमुख पवन भट्टराईले जानकारी दिए ।

गत चैतदेखि सुरु गरिएको काम जेठ ३१ गते अन्तिम चरणमा पुगेका बेला बेलिब्रिज भाँचिँदा तीन जना कामदारको ज्यान गएको थियो । त्यसपछि भारतबाट आएका प्राविधिक र मिस्त्रीले साउन १७ गतेदेखि जडान सुरु गरी साउन २८ गते सम्पन्न गरेका हुन् ।

यसका लागि आवश्यक सबै सामग्री भारत सरकारले निःशुल्क उपलब्ध गराएको थियो । जडानका लागि भारतीय इन्जिनियर र प्राविधिकसहित १८ जनाको टोली खटिएको थियो ।

हेंवा खोलामा रहेको पुरानो सडक पुल २०८० असार २ गतेको बाढीले बगाएको थियो । त्यसपछि असोज १२ गते अर्को बेलिब्रिज पनि बगाएपछि डाइभर्सनमार्फत आवतजावत हुँदै आएको थियो । वर्षायाममा पटक–पटक डाइभर्सन बगाउँदा यातायात अवरुद्ध हुने समस्या रहँदै आएको थियो ।

नयाँ बेलिब्रिज जडानपछि उत्तर क्षेत्रका स्थानीयवासीले तीन वर्षदेखि झेल्दै आएको सास्ती हट्ने आशा व्यक्त गरेका छन् । यससँगै सडक विभागले मोडुलर बेलिब्रिज जडानसम्बन्धी दश दिने प्रयोगात्मक तालिम सञ्चालन गरेको छ, जसमा ३२ जना प्राविधिकले सहभागिता जनाएका छन् ।

Previous Post

पेट्रोलको मुल्य बढ्यो, डिजल र मट्टीतेलको घट्यो

Next Post

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

metakhabar

metakhabar

सम्बन्धित खबर

इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा
फिचर-ब्यानर

इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा

१० चैत्र २०८२,
मनाङमा ३७ हजार विदेशी पर्यटकको आगमन
आवाज

‘पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्छ’

१० चैत्र २०८२,
डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति
आर्थिक

डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

१० चैत्र २०८२,
बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो
फिचर-ब्यानर

बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो

१० चैत्र २०८२,
धवलागिरिमा भेटियो थप रेडपाण्डा
आर्थिक

रेडपाण्डाको संरक्षण गर्न इलाममा रेडपाण्डा महोत्सव

१० चैत्र २०८२,
सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !
समाचार

सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

१० चैत्र २०८२,
Load More
Next Post
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In