• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

    गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

    मुक्तिक्षेत्रमा भारी हिमपात

    मुक्तिक्षेत्रमा भारी हिमपात

    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मधेशकेन्द्रीत दल किन वेवास्तामा ?

by
९ माघ २०७९,
0
मधेशकेन्द्रीत दल किन वेवास्तामा ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध मधेशकेन्द्रीत दलहरु सरकारमै रहेका दलहरुबाट वेवास्तामा पर्ने देखिएको छ ।

सत्ता गठबन्धनमा रहेको दल जनता समाजवादी पार्टीलाई गठबन्धनको औपचारिक बैठकमा बोलाउने गरिएको भएपनि मन्त्रालय भागबण्डाको टुङ्गो लगाउँदा सल्लाह नगरिएको गुनासो नेताहरुले गर्ने गरेका छन् । सरकार निर्माणका बेला र चुनावअघि एमालेसँग तालमेल गरेको जसपालाई सरकारमा ल्याउन प्रधानमन्त्रीको रुची देखिएको भएपनि एमालेको रुची कम देखिएको विश्लेषण भइरहेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग जसपा अध्यक्ष उपेन्द्र यादवले भेटेरै आफ्नो असन्तुष्टि प्रकट गरिसकेका छन् । ओली निवास बालकोट पुगेका यादवले मन्त्रालय बाँडफाँटसहित पावर शेयरिङमा जसपालाई पाखा पारिएको गुनासो गरेका छन् । जवाफमा अध्यक्ष ओलीले गुनासो सम्बोधन गर्ने आश्वासन समेत दिएका छन् । स्रोतका अनुसार यादव उपराष्ट्रपति जसपाको भागमा पार्न चाहन्छन् ।

अहिलेसम्म उपराष्ट्रपति माओवादीले पाउने भनिएको छ । यादव सो पदमा रामसहाय यादवलाई पठाएर आफू उपनिर्वाचनमार्फत प्रतिनिधिसभामा आउन चाहन्छन् ।

यता सरकारमै सहभागी भएको अर्को मधेशकेन्द्रित दल जनमत पार्टीसमेत असन्तुष्ट बनेको छ । आफुले मागेको मन्त्रालय नपाएका बारेमा जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेरै असन्तुष्टि व्यक्त गरेको छ ।

प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् विस्तारको क्रममा जनमत पार्टीलाई खानेपानी मन्त्रालय दिएका थिए । सुरुमा जनमतले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मागेको र मागेकै मन्त्रालय पाउने सहमतिपछि प्रधानमन्त्री दाहालसँगै जनमत पार्टीका सांसद अब्दुल खानले मन्त्रीको शपथ लिएका थिए ।

शपथपछि झन्डै तीन साता विनाविभागिय मन्त्री बनेका खानलाई माघ ३ गते खानेपानी मन्त्रालयको जिम्मा दिइएको थियो । मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाएका खानले पदभार ग्रहणसमेत गरको थिएनन् ।

त्यसबाहेक लोसपालाई सरकारमा लैजाने विषयमा भने अहिलेसम्म कुनै छलफल नभएको बताइन्छ । यसले सत्तारुढ गठबन्धनले मधेशकेन्द्रित दललाई खास वास्ता नगरेको स्पष्ट हुन्छ । सरकारलाई समर्थन गर्ने दलमध्ये मधेशकेन्द्रित दलको असहयोग हुँदा पनि बहुमत पुग्ने भएकाले पनि गठबन्धनले यस्तो नीति लिएको हुनसक्ने आँकलन समेत शुरु भएको छ ।

Previous Post

मौसमः सोमबार रातिदेखि बिहिबारसम्म काठमाडौंमा वर्षाको सम्भावना

Next Post

ऋचा शर्मालाई उत्कृष्ट अभिनेत्रीको अवार्ड

सम्बन्धित खबर

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा
जीवन शैली

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

६ चैत्र २०८२,
मुक्तिक्षेत्रमा भारी हिमपात
आवाज

मुक्तिक्षेत्रमा भारी हिमपात

६ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन
आर्थिक

प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

६ चैत्र २०८२,
सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल
आवाज

सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

६ चैत्र २०८२,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर
आवाज

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

६ चैत्र २०८२,
ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज
आवाज

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

६ चैत्र २०८२,
Load More
Next Post
ऋचा शर्मालाई उत्कृष्ट अभिनेत्रीको अवार्ड

ऋचा शर्मालाई उत्कृष्ट अभिनेत्रीको अवार्ड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In