• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इलाममा एफएममाथि आक्रमण प्रयास, दोषीलाई कारबाही गर्न माग

    नियुक्ति विवाद चुलिँदै : प्रधानमन्त्री, गृहमन्त्री र रास्वपाका तीन सांसदविरुद्ध उजुरी

    मध्यपूर्वका केही देशमा पुनः श्रम स्वीकृति खुला

    रास्वपाको अभिमुखीकरण कार्यक्रमको दोश्रो दिन योगध्यान कक्षासँगै सुरू

    भोजपुरमा हावाहुरीले ब्यारेकको छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या

    आज घोडे जात्रा पर्व विभिन्न कार्यक्रम गरी मनाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कोरियाको ई–७ भिसा प्रक्रिया तेस्रो पटक संशोधन : अब मेनपावरमार्फत श्रमिक पठाइने, १०० कामको सूची तयार

metakhabar by metakhabar
२७ साउन २०८२,
0
काेरियाकाे भाषा परीक्षाका लागि साउन २६ गतेबाट खुल्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल सरकारको कार्यविधि अनुसार कोरियाको ई–७ भिसामा श्रमिक पठाउने प्रक्रिया तेस्रोपटक संशोधन भएको छ। हालको संशोधनले अब सीप र कोरियन भाषा जाने नेपाली कामदारलाई मेनपावर कम्पनीमार्फत कोरिया पठाउने व्यवस्था स्पष्ट गरेको छ, भने अनुगमन भने श्रम विभागले नै गर्नेछ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०८० चैत १७ मा स्वीकृत कार्यविधि पहिलो पटक २०८१ कात्तिक ७ मा, दोस्रो पटक २०८२ असार ९ मा र तेस्रो पटक असार १३ मा परिमार्जन गरेको हो। यो पटकको संशोधन एक महिनाभित्र दोस्रो पटक भएको हो।

ई–७ र ईपीएस फरक भिसा

मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेका अनुसार ई–७ भिसा भनेको सीप र भाषा दुवै जानेका कामदारका लागि हो, जबकि ईपीएस केवल भाषा जानेका लागि हो। नयाँ व्यवस्थाअनुसार रोजगारदाताले लागत नबेहोरेको खण्डमा श्रमिकले आफैं खर्च वहन गर्नुपर्नेछ। तर, ईपीएसमा लाग्ने शुल्कभन्दा बढी लिन पाइने छैन।

दूतावासबाट माग प्रमाणीकरण
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्री पौडेलका अनुसार कोरियास्थित नेपाली दूतावासलाई माग प्रमाणीकरण गर्न युजर नेम र पासवर्ड दिने प्रक्रिया अघि बढाइएको छ। मेनपावरले डिमान्ड ल्याएपछि दूतावासले प्रमाणीकरण गर्नेछ।

१०० प्रकारका कामको सूची
तेस्रो संशोधनमा पहिलो पटक कुन–कुन काममा श्रमिक पठाउन सकिने भन्ने सूची समेटिएको छ। यसअन्तर्गत १०० प्रकारका रोजगारीका अवसर तयार भएका छन्।सुरुमा ई–७ भिसा निःशुल्क राखिएको थियो, तर पछिल्ला संशोधनपछि लागत श्रमिकले नै बेहोर्नुपर्ने व्यवस्था भएको छ। यसले श्रमिकको प्रत्यक्ष खर्च बढ्ने भए पनि रोजगारीका अवसर भने विस्तारित हुने अपेक्षा गरिएको छ।

e -7 कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि, 2080-तेस्रो संशोधन-082-3-13_2owqw3h (2)_compressed (2)

Previous Post

सुनको मूल्यमा सामान्य गिरावट

Next Post

भारत उत्तराखण्डको बाढी : हराईरहेका २६ नेपालीकाे नाम सार्वजनिक

metakhabar

metakhabar

सम्बन्धित खबर

इलाममा एफएममाथि आक्रमण प्रयास, दोषीलाई कारबाही गर्न माग
समाचार

४ चैत्र २०८२,
नियुक्ति विवाद चुलिँदै : प्रधानमन्त्री, गृहमन्त्री र रास्वपाका तीन सांसदविरुद्ध उजुरी
समाचार

नियुक्ति विवाद चुलिँदै : प्रधानमन्त्री, गृहमन्त्री र रास्वपाका तीन सांसदविरुद्ध उजुरी

४ चैत्र २०८२,
मध्यपूर्वका केही देशमा पुनः श्रम स्वीकृति खुला
समाचार

मध्यपूर्वका केही देशमा पुनः श्रम स्वीकृति खुला

४ चैत्र २०८२,
रास्वपाको अभिमुखीकरण कार्यक्रमको दोश्रो दिन योगध्यान कक्षासँगै सुरू
समाचार

रास्वपाको अभिमुखीकरण कार्यक्रमको दोश्रो दिन योगध्यान कक्षासँगै सुरू

४ चैत्र २०८२,
भोजपुरमा हावाहुरीले ब्यारेकको छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या
समाचार

भोजपुरमा हावाहुरीले ब्यारेकको छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या

४ चैत्र २०८२,
आज घोडे जात्रा पर्व विभिन्न कार्यक्रम गरी मनाइँदै
फिचर-ब्यानर

आज घोडे जात्रा पर्व विभिन्न कार्यक्रम गरी मनाइँदै

४ चैत्र २०८२,
Load More
Next Post
भारत उत्तराखण्डको बाढी : हराईरहेका २६ नेपालीकाे नाम सार्वजनिक

भारत उत्तराखण्डको बाढी : हराईरहेका २६ नेपालीकाे नाम सार्वजनिक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In