• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा

    मनाङमा ३७ हजार विदेशी पर्यटकको आगमन

    ‘पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्छ’

    डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

    बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो

    धवलागिरिमा भेटियो थप रेडपाण्डा

    रेडपाण्डाको संरक्षण गर्न इलाममा रेडपाण्डा महोत्सव

    सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिकामा नेपाली परिवारको कारुणिक अन्त्य

metakhabar by metakhabar
२६ साउन २०८२,
0
अमेरिकामा नेपाली परिवारको कारुणिक अन्त्य
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकामा एक नेपाली परिवारको कारुणिक अन्त्य भएको छ। टेक्सस राज्यको डालास सहरमा बस्दै आएका एक नेपालीले श्रीमती र तीन वर्षीय छोरालाई गोली हानेर हत्या गरेर र आफूले आफैलाई पनि गोली हाने।

यसरी ३७ वर्षीया रञ्जना श्रेष्ठ, ५३ वर्षीय ललित प्रधान र उनका नाबालक छोरा प्रनिश प्रधानको जीवन समाप्त भयो। डालास प्रहरीका अनुसार मानसिक तनावमा रहेको र आफूले कामसमेत गर्न नसकेको भन्दै केही दिनअघि फेसबुकमा सन्देश लेखेका थिए। याे घटना आइतबार बिहान २ बजेतिरकाे हाे।

उनलाई नजिकबाट चिन्ने नेपालीहरुका अनुसार लामो समयदेखि उनले डिप्रेसनको औषधिसमेत सेवन गर्दै आएका थिए।

प्रहरीका अनुसार पत्नी र छोराको घटनास्थलमै मृत्यु भएको थियो भने ललितलाई अस्पताल पुर्‍याएपछि मृत घोषणा गरिएको थियो।

त्यहाँको प्रहरीले उनीहरूको बारेमा विस्तृतमा खुलाएको छैन। तर नेपालीहरूका अनुसार ललित भुटानी शरणार्थीका रुपमा अमेरिका पुगेका थिए भने रञ्जना नेपाली नागरिक नै हुन्।

दुई महिनाअघि भर्जिनियाँमा एक नेपाली परिवारका चार जना मृत फेला परेका थिए।

Previous Post

अमेरिका–रुस बीच उच्चस्तरीय वार्ता : युक्रेन संकटको समाधान खोजिँदै

Next Post

बस र विङ्गर ठोक्किँदा ३ जनाको मृत्यु, १६ घाइते

metakhabar

metakhabar

सम्बन्धित खबर

इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा
फिचर-ब्यानर

१० चैत्र २०८२,
मनाङमा ३७ हजार विदेशी पर्यटकको आगमन
आवाज

‘पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्छ’

१० चैत्र २०८२,
डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति
आर्थिक

डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

१० चैत्र २०८२,
बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो
फिचर-ब्यानर

बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो

१० चैत्र २०८२,
धवलागिरिमा भेटियो थप रेडपाण्डा
आर्थिक

रेडपाण्डाको संरक्षण गर्न इलाममा रेडपाण्डा महोत्सव

१० चैत्र २०८२,
सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !
समाचार

Load More
Next Post
बस र विङ्गर ठोक्किँदा ३ जनाको मृत्यु, १६ घाइते

बस र विङ्गर ठोक्किँदा ३ जनाको मृत्यु, १६ घाइते

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In