• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा

    इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा

    मनाङमा ३७ हजार विदेशी पर्यटकको आगमन

    ‘पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्छ’

    डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

    डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

    बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो

    बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो

    धवलागिरिमा भेटियो थप रेडपाण्डा

    रेडपाण्डाको संरक्षण गर्न इलाममा रेडपाण्डा महोत्सव

    सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

    सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भारत–रुस सम्बन्ध सुदृढ पार्न मोदी र पुटिनबीच संवाद

metakhabar by metakhabar
२४ साउन २०८२,
0
भारत–रुस सम्बन्ध सुदृढ पार्न मोदी र पुटिनबीच संवाद
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शुक्रबार टेलिफोनमार्फत अत्यन्तै सौहार्दपूर्ण र फलदायी संवाद भएको जानकारी दिनुभएको छ । उक्त वार्तामा युक्रेनको ताजा परिस्थितिबारे छलफल हुनुका साथै भारत–रुस द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विषयमा पनि विचारविमर्श भएको बताइएको छ ।
“मेरो मित्र राष्ट्रपति पुटिनसँग अत्यन्तै राम्रो र विस्तृत संवाद भयो । युक्रेनसम्बन्धी पछिल्ला घटनाक्रमहरूबारे जानकारी दिएकोमा म उहाँप्रति आभार व्यक्त गर्न चाहन्छु,” प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत उल्लेख गर्नुभएको छ । “म यस वर्षको उत्तरार्धमा उहाँलाई भारतमा स्वागत गर्न प्रतीक्षारत छु ।”

उक्त संवाद यस्तो समयमा सम्पन्न भएको हो, जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि उच्च भन्सार शुल्क लागू गर्ने निर्णय सार्वजनिक गर्नुभएको छ ।
राष्ट्रपति ट्रम्पले बुधबार भारतले रुसी तेलको आयातलाई कारण देखाउँदै भारतीय वस्तुहरूमाथि लाग्ने भन्सार दर २५ प्रतिशतबाट बढाएर ५० प्रतिशत पु¥याउने घोषणा गर्नुभएको थियो । युक्रेनसँगको युद्धमा रुसी तेललाई प्रमुख आर्थिक स्रोत मानिन्छ ।

बिहीबारदेखि प्रारम्भिक रूपमा २५ प्रतिशत भन्सार लागू भइसकेको छ भने बाँकी थप २५ प्रतिशत आगामी तीन हप्ताभित्र लागू हुने तय गरिएको छ ।
भारतले रुसी तेल आयातबाट अरबौँ डलर बचत गर्दै आन्तरिक इन्धन मूल्यलाई स्थिर राख्न सफल भएको छ, जसले आम नागरिकलाई राहत मिलेको छ ।
रुस भारतको प्रमुख रक्षा साझेदार रहँदै आएको छ र दुबै राष्ट्रबीचको मित्रवत सम्बन्धको इतिहास सोभियत संघकालदेखि नै गहिरो रहेको छ ।
यसैबीच, भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले बिहीबार मस्कोमा राष्ट्रपति पुटिनसँग शिष्टाचार भेट गर्नुभएको थियो ।

क्रेमलिनले राष्ट्रहरूलाई रुससँग व्यापारिक सम्बन्ध तोड्न बाध्य पार्ने प्रयासहरूलाई ‘अवैध’ भनी टिप्पणी गरेको छ, यद्यपि त्यसमा कुनै राष्ट्रको नाम उल्लेख गरिएको छैन ।
क्रेमलिनका अनुसार, राष्ट्रपति ट्रम्प र राष्ट्रपति पुटिनबीच युक्रेनसम्बन्धी शिखर वार्ता आगामी केही दिनभित्र हुने अपेक्षा गरिएको छ ।

Previous Post

चुट्किलाः तिमीले खाइदियौ

Next Post

मिथिलामा राखी पर्व मनाइँदै

metakhabar

metakhabar

सम्बन्धित खबर

इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा
फिचर-ब्यानर

इजरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा ढाँचा चुनौतीमा

१० चैत्र २०८२,
मनाङमा ३७ हजार विदेशी पर्यटकको आगमन
आवाज

‘पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्छ’

१० चैत्र २०८२,
डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति
आर्थिक

डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

१० चैत्र २०८२,
बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो
फिचर-ब्यानर

बालेनको सरकार नबन्दै टोखामा डोजर आतङ्क सुरु, सुकुम्बासी भन्छन् परिवारको बिजोग भयो

१० चैत्र २०८२,
धवलागिरिमा भेटियो थप रेडपाण्डा
आर्थिक

रेडपाण्डाको संरक्षण गर्न इलाममा रेडपाण्डा महोत्सव

१० चैत्र २०८२,
सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !
समाचार

सुरुङमार्ग नेपालमा बनाउने, चिनियाँ कम्पनीलाई सञ्चालनको जिम्मा !

१० चैत्र २०८२,
Load More
Next Post
मिथिलामा राखी पर्व मनाइँदै

मिथिलामा राखी पर्व मनाइँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In