• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इलाममा एफएममाथि आक्रमण प्रयास, दोषीलाई कारबाही गर्न माग

    इलाममा एफएममाथि आक्रमण प्रयास, दोषीलाई कारबाही गर्न माग

    नियुक्ति विवाद चुलिँदै : प्रधानमन्त्री, गृहमन्त्री र रास्वपाका तीन सांसदविरुद्ध उजुरी

    नियुक्ति विवाद चुलिँदै : प्रधानमन्त्री, गृहमन्त्री र रास्वपाका तीन सांसदविरुद्ध उजुरी

    मध्यपूर्वका केही देशमा पुनः श्रम स्वीकृति खुला

    मध्यपूर्वका केही देशमा पुनः श्रम स्वीकृति खुला

    रास्वपाको अभिमुखीकरण कार्यक्रमको दोश्रो दिन योगध्यान कक्षासँगै सुरू

    रास्वपाको अभिमुखीकरण कार्यक्रमको दोश्रो दिन योगध्यान कक्षासँगै सुरू

    भोजपुरमा हावाहुरीले ब्यारेकको छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या

    भोजपुरमा हावाहुरीले ब्यारेकको छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या

    आज घोडे जात्रा पर्व विभिन्न कार्यक्रम गरी मनाइँदै

    आज घोडे जात्रा पर्व विभिन्न कार्यक्रम गरी मनाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
२० साउन २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल साउन २० गते मंगलबारको राशिफल

मेषः दिन राम्रो छ। रोकिएको काम बन्नेछ। शिक्षा र स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। परिवारमा बौद्धिक छलफल हुनेछ।

वृषः दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गरेको लगानीमा फाइदा हुनेछ। लगानी गर्ने हिम्मत गर्नुपर्ने छ। दाम्पत्य जीवन सफल बन्नेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ।

मिथुनः दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। राजनीतिमा आलोचना हुनेछ। परिवारमा संकट आइपर्ने जोखिम छ। व्यवहार गर्दा सचेत बन्नुपर्ने समय छ। शिक्षामा थप मिहिनेतको खाँचो छ।

कर्कटः दिन सामान्य छ। जग्गाको कारोबारमा घाटा हुनेछ। स्वास्थ्य र शिक्षामा लगानी गरेको भए थप मिहिनेत गर्नुपर्ने छ। राजनीतिमा सहयोगी साथी विपक्षी मोर्चामा पुग्नेछन्।

सिंहः दिन राम्रो छ। बोली र व्यवहारमा एकरुपता भएमा काम बन्नेछ। संकटमा परिवारको साथ मिल्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। साथीसँगको सहकार्य सफल बन्नेछ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ।

कन्याः व्यवहारिक बोझ बढ्नेछ। विपक्षीसँगको वार्ताले मनमा शान्ति मिल्नेछ। परिवारमा सहमति गरेर अगाडि बढ्नुपर्ने छ। आम्दानीका स्रोतलाई निरन्तरता दिनु उचित हुनेछ।

तुलाः दिन राम्रो छ। कला र गलाको प्रदर्शनी गर्नुपर्ने छ। बन्धुसँगको सहकार्यमा तपाईंको जित हुनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने छ। राजनीतिमा प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिकः दिन राम्रो छ। धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुहोला। साथीभाइसँगको सहकार्यले स्वास्थ्यमा समस्या हुनेछ। परिवारमा मेलमिलाप हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनुः दिन राम्रो छ। तपाईंको राशिमा चन्द्रमा आइपुगेका छन्। स्वास्थ्य र शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा रमाइलो गर्ने होडबाजी चल्नेछ। खर्च कटौती गर्ने समय छ।

मकरः दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। यात्राले समय र सम्पत्ति खर्च हुनेछ। स्वास्थ्य र शिक्षामा गरेको लगानीबाट लाभ हुनेछ। राजनीतिक क्षेत्रमा अगाडि नबढ्नु उचित हुन्छ।

कुम्भः दिन सामान्य छ। समय र सम्पत्ति खर्च हुनेछ। शिक्षामा गरेको श्रमको शोषण हुनेछ। विपक्षीसँग सचेत बन्नुपर्ने समय छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा फाइदा हुनेछ।

मीनः दिन सामान्य छ। बोलीका कारण आफन्त टाढा पुग्नेछन्। राजनीति र शिक्षामा गरेको प्रयासमा ढिलासुस्ती हुनेछ। पुरानो साथीसँगको भेटले नयाँ योजना बन्नेछन्। धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

व्यवसायी प्रसाई धरौटीमा रिहा

Next Post

महाकाली सन्धि कार्यान्वयनको ढिलाइले दोधारा–चाँदनी नहर निर्माण अन्योलमा

metakhabar

metakhabar

सम्बन्धित खबर

इलाममा एफएममाथि आक्रमण प्रयास, दोषीलाई कारबाही गर्न माग
समाचार

इलाममा एफएममाथि आक्रमण प्रयास, दोषीलाई कारबाही गर्न माग

४ चैत्र २०८२,
नियुक्ति विवाद चुलिँदै : प्रधानमन्त्री, गृहमन्त्री र रास्वपाका तीन सांसदविरुद्ध उजुरी
समाचार

नियुक्ति विवाद चुलिँदै : प्रधानमन्त्री, गृहमन्त्री र रास्वपाका तीन सांसदविरुद्ध उजुरी

४ चैत्र २०८२,
मध्यपूर्वका केही देशमा पुनः श्रम स्वीकृति खुला
समाचार

मध्यपूर्वका केही देशमा पुनः श्रम स्वीकृति खुला

४ चैत्र २०८२,
रास्वपाको अभिमुखीकरण कार्यक्रमको दोश्रो दिन योगध्यान कक्षासँगै सुरू
समाचार

रास्वपाको अभिमुखीकरण कार्यक्रमको दोश्रो दिन योगध्यान कक्षासँगै सुरू

४ चैत्र २०८२,
भोजपुरमा हावाहुरीले ब्यारेकको छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या
समाचार

भोजपुरमा हावाहुरीले ब्यारेकको छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या

४ चैत्र २०८२,
आज घोडे जात्रा पर्व विभिन्न कार्यक्रम गरी मनाइँदै
फिचर-ब्यानर

आज घोडे जात्रा पर्व विभिन्न कार्यक्रम गरी मनाइँदै

४ चैत्र २०८२,
Load More
Next Post
महाकाली सन्धि कार्यान्वयनको ढिलाइले दोधारा–चाँदनी नहर निर्माण अन्योलमा

महाकाली सन्धि कार्यान्वयनको ढिलाइले दोधारा–चाँदनी नहर निर्माण अन्योलमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In