• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

    गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

    मुक्तिक्षेत्रमा भारी हिमपात

    मुक्तिक्षेत्रमा भारी हिमपात

    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

झापामा भारी वर्षा: अनारमनी, चन्द्रगढी र केचनामा २४ घण्टामा १२९ मिमी पानी, बाढी जोखिम बढ्यो

metakhabar by metakhabar
१८ साउन २०८२,
0
झापामा भारी वर्षा: अनारमनी, चन्द्रगढी र केचनामा २४ घण्टामा १२९ मिमी पानी, बाढी जोखिम बढ्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

झापा। पछिल्लो २४ घण्टामा झापाको अनारमनी, चन्द्रगढी र केचनामा एक सय २९ मिलीमिटर वर्षा भएको छ । लगातारको वर्षाले झापाका कचनकवल, बारदशी, झापा, गौरीगञ्ज र कन्काई नगरपालिकाका तटीय क्षेत्रका बासिन्दा बाढीको जोखिममा परेका छन् ।

बारदशी गाउँपालिका–३ को भागडुब्बा र कचनकवल गाउँपालिका–५ को पिनडालबारीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणको सहयोगमा जडान गरिएका साइरन बज्न थालेका छन् जसले बासिन्दालाई समयमै सुरक्षित स्थानमा जान सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिका–५ मा पनि साइरन प्रणाली सञ्चालनमा छ ।

कन्काई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई नदीको सतह उच्च हुँदै गएकाले विपद् व्यवस्थापन समिति सक्रिय रहेको र आवश्यक परे उद्धार, राहत तथा स्थानान्तरण कार्य गरिने जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले उच्च जोखिममा रहेका स्थानको अनुगमन र उद्धार–राहतको तयारी भइरहेको बताए । स्थानीयवासीहरूलाई स्वयंसेवकमार्फत सुरक्षित स्थानमा जान अनुरोध गरिएको छ ।

भारी वर्षाका कारण मेचीनगर नगरपालिकाभित्र पर्ने कालीखोलाको डाइभर्सन, इलिफेन्ट क्रसिङ डाइभर्सन र माई नदी पश्चिमको भालुखोलामा क्षतिको सम्भावना रहेको छ । एसियन हाइवे आयोजनाले उद्धार टोली र मर्मतका लागि तयारी पुर्‍याएको छ भने मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले परियोजनासँग समन्वय गरी वैकल्पिक आवागमन सुनिश्चित गर्ने जानकारी दिए ।

विशेषज्ञहरूले जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन र आवश्यक पूर्वतयारी गर्न सुझाव दिएका छन्।

Previous Post

बढ्यो सुनचाँदीको मूल्य

Next Post

अज्ञात रोगले मौरी मर्न थालेपछि किसान चिन्तित

metakhabar

metakhabar

सम्बन्धित खबर

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा
जीवन शैली

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

६ चैत्र २०८२,
मुक्तिक्षेत्रमा भारी हिमपात
आवाज

मुक्तिक्षेत्रमा भारी हिमपात

६ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन
आर्थिक

प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

६ चैत्र २०८२,
सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल
आवाज

सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

६ चैत्र २०८२,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर
आवाज

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

६ चैत्र २०८२,
ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज
आवाज

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

६ चैत्र २०८२,
Load More
Next Post
अज्ञात रोगले मौरी मर्न थालेपछि किसान चिन्तित

अज्ञात रोगले मौरी मर्न थालेपछि किसान चिन्तित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In