• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भारत–संयुक्त राष्ट्रसंघ वैश्विक क्षमता निर्माण पहल अन्तर्गत नेपालमा पौष्टिक चामल तथा आपूर्ति श्रृंखला परियोजना सुरु

metakhabar by metakhabar
१८ साउन २०८२,
0
भारतको वार्षिक वृद्धि दर ६.५ प्रतिशत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, साउन १७ – भारत सरकारले संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (WFP) सँगको सहकार्यमा नेपालमा पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल तथा आपूर्ति श्रृंखला व्यवस्थापन परियोजनाको शुभारम्भ गरेको छ। उक्त परियोजना भारत–संयुक्त राष्ट्रसंघ वैश्विक क्षमता निर्माण पहल अन्तर्गत सुरु गरिएको हो, जसको उद्देश्य नेपालमा खाद्य आपूर्ति प्रणालीलाई अझ प्रभावकारी र सुदृढ बनाउनु हो।

नेपालमा सुरु भएको यस पहलमार्फत भारतको सफल सार्वजनिक वितरण प्रणाली (PDS) मा प्रयोग भएका नवीनतम अभ्यासहरू, जस्तै लाभार्थी व्यवस्थापन, भण्डारण तथा वितरण मोडेल, निगरानी तथा मूल्याङ्कन प्रणाली, र गुनासो निवारण संयन्त्रहरूबारे नेपाली सरोकारवालाहरूलाई ज्ञान हस्तान्तरण गरिनेछ।

१२ महिनाको अवधिका लागि तय गरिएको यो परियोजना तीन चरणमा कार्यान्वयन गरिनेछ। पहिलो चरणमा आवश्यकता मूल्याङ्कन र सरोकारवालाको संलग्नता सुनिश्चित गरिनेछ, दोस्रो चरणमा प्रयोगात्मक अभ्यास र अध्ययन भ्रमण हुने छ भने तेस्रो चरण कार्य योजनाको विकासमा केन्द्रित हुनेछ। परियोजनाको प्रशिक्षण भाग भारत सरकारको भारतीय प्राविधिक तथा आर्थिक सहयोग (ITEC) कार्यक्रमअन्तर्गत सञ्चालन गरिनेछ। सन् २००१ यता ३,००० भन्दा बढी नेपाली अधिकारीहरूले ITEC कार्यक्रमअन्तर्गत भारतमा तालिम लिइसकेका छन्।

सन् २०२३ को सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघ महासभाको ७८औं सत्रको अवसरमा भारतले घोषणा गरेको भारत–संयुक्त राष्ट्रसंघ वैश्विक क्षमता निर्माण पहल अन्तर्गत नेपालमा कार्यान्वयन हुने चार परियोजनामध्ये यो एक प्रमुख परियोजना हो।

यस पहलले भारत र नेपालबीचको दीर्घकालीन विकास साझेदारीलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ। साथै, यो परियोजना दक्षिण-दक्षिण सहकार्य र दिगो विकास लक्ष्य (SDGs) प्राप्तिमा दुवै देशको साझा प्रतिबद्धताको प्रतिविम्ब हो

Previous Post

बस्तीमाथि पहिरो जाँदा पाँचधारे बजार जोखिममा

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar

metakhabar

सम्बन्धित खबर

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
आर्थिक

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

५ चैत्र २०८२,
मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु
आर्थिक

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

५ चैत्र २०८२,
म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण
आर्थिक

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
आर्थिक

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आर्थिक

चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

५ चैत्र २०८२,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In