• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्रतिनिधि सभा प्रत्यक्ष मतगणना सकियो, रास्वपाले १२५ सिट जित्यो

    छ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने

    धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

    धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

    अन्तर्वार्ताः पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की

    अन्तर्वार्ताः पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की

    पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद

    १०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा

    पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यस्तो छ सोराइसिस रोगको घरेलु उपचार

by
२ माघ २०७९,
0
यस्तो छ सोराइसिस रोगको घरेलु उपचार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सोराइसिस छालाको जटिल समस्या हो । तर रोगीको छालालाई छुँदैमा यो रोग सर्दैन । यो समस्या लामो समय रहने हुनाले यसले सौन्दर्यमा नराम्रो असर पार्ने गर्छ ।
यो समस्याको उचित समाधानको निमित्त एलोपेथिक उपचार भन्दा भोजन खानपानमा सुधार गर्दै प्राकृतिक उपचार गर्नु बुद्धिमानी हुन्छ ।

– ओमेगा–३ युक्त भोजन सेवन गर्नु यो समस्यामा लाभदायक मानिन्छ ।
– चिल्लो तारेभुटेको खाना बन्द गरी फलफूल तरकारी र सलादहरुलाई दैनिक भोजनमा समावेश गराउनुपर्दछ ।
– फलफूलमा मेवा, आँप, स्याउ, सुन्तला, जुनार, क्रेनबेरी, तरकारीमा हरिया सागपात, काउली, बन्दा, प्याज, च्याउ, पालुङ्गो, गोलभेँडा, सलादमा चुकन्दर, गाँजर, ब्रोकाउली, लसुन आदि सेवन गर्न सकिन्छ ।
– ताजा फलफूलका साथै ड्राइफूट्स (काजु, पेश्ता, देशी बदाम, ओखर) आदिको सेवन गर्नुपर्दछ ।
– सेतो चामल, मैदा, चिनी, चिया, कफी, रक्सी आदिको सेवन बन्द वा कम गर्नु पर्दछ ।
– भिटामिन ‘ई’युक्त भोजन यो समस्यामा उत्तम मानिन्छ ।
– गहुँ, भटमास, हरियो सागपात, ब्रोकाउली, देशी बदाम, पेश्ता यो समस्यामा लाभदायक मानिन्छ ।

साभारः ‘१०१ रोग, एकसे एक उपचार’ पुस्तकबाट

Previous Post

फोरेन्सिक जाँच र शव पहिचानका लागि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन

Next Post

सुनको मूल्य २ सय रुपैयाँले बढ्यो

सम्बन्धित खबर

प्रतिनिधि सभा प्रत्यक्ष मतगणना सकियो, रास्वपाले १२५ सिट जित्यो
फिचर-ब्यानर

छ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने

१ चैत्र २०८२,
धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै
आर्थिक

धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

१ चैत्र २०८२,
अन्तर्वार्ताः पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की
आवाज

अन्तर्वार्ताः पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की

१ चैत्र २०८२,
पर्सामा कार चालकसहित एक सय ६० किलोग्राम गाँजा बरामद
जीवन शैली

१०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा

१ चैत्र २०८२,
आवाज

पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

१ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि घट्यो

१ चैत्र २०८२,
Load More
Next Post
सुनको मूल्य सामान्य बढ्यो, कतिमा हुँदै कारोबार

सुनको मूल्य २ सय रुपैयाँले बढ्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In