• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, February 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    काठमाडौँ–१० मा स्थानीय नेताहरूले विकासको एजेन्डा बोकी चुनावी युद्धमा होमिए: केन्द्रिय नेतालाई पछि पार्ने चुनौती

    काठमाडौँ–१० मा स्थानीय नेताहरूले विकासको एजेन्डा बोकी चुनावी युद्धमा होमिए: केन्द्रिय नेतालाई पछि पार्ने चुनौती

    पशुलाई रोगबाट जोगाउन पूर्णखोप अभियान सञ्चालन

    पशुलाई रोगबाट जोगाउन पूर्णखोप अभियान सञ्चालन

    विश्व बजार उकालो, जापानको निक्केई ऐतिहासिक उछाल

    विश्व बजार उकालो, जापानको निक्केई ऐतिहासिक उछाल

    लोपोन्मुख रैथाने ज्ञान जोगाउने अभियानः रामप्रसादराईमा ज्ञान महोत्सव

    लोपोन्मुख रैथाने ज्ञान जोगाउने अभियानः रामप्रसादराईमा ज्ञान महोत्सव

    तीन हजार पाँच सयभन्दा बढी छात्रालाई एचपिभी खोप लगाइँदै

    तीन हजार पाँच सयभन्दा बढी छात्रालाई एचपिभी खोप लगाइँदै

    कञ्चनपुर-१ मा पुरानालाई नयाँ उम्मेदवारको चुनौती

    कञ्चनपुर-१ मा पुरानालाई नयाँ उम्मेदवारको चुनौती

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्पाइरोमिटर , शंख र पोष्ट कोभिड ब्रिदिगं थेरापी

by
१९ भदौ २०७९,
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

स्पाईरोमिटर फोक्सोलाई वलियो बनाउनका लागि आधुनिक चिकित्सा पद्धतिको वलियो आधार र सरल उपकरण हो । सहजै उपलव्ध र हावा मुखवाट फुकेर ब्रिदिगं थेरापी गर्न मिल्ने यस उपकरणको पोष्ट कोभिड रिकभरिमा ठूलै भूमिका रहेको मानिन्छ ।
यसरी फोक्सोलाई वलियो बनाउने स्पाइरोमिटरको स्वास्थ फाइदाको अहिले आएर चर्चा चलिरहँदा सनातन सस्कारको प्राचिनतम यन्त्र शंखसंग तुलना गरिरेको छ । शंखलाई आज म एउटा धार्मिक रुपमा नभईकन वैज्ञानीक रुपमा ब्याख्या गर्न चाहन्छु ।
शंखको आकार र त्यस्को आवाजमा यस ग्रहको उर्जाहरु केन्द्रित हुने र त्यसवाट निकालीएको ध्वनीको वातावरणमा पर्ने प्रभाव र शुद्धिकरणको पक्ष एकातर्फ छ । अनि अर्कोतर्फ छ शंख बजाँउदा फोक्सोमा हुने चलायमानता र श्वाँसप्रश्वास प्रक्रियाको प्रभावकारितामा वृद्धि । यतिमात्र नभई शंखको ध्वनी दैनिक सुन्ने र ध्वनी बजाउनेहरुलाई हृदयरोग कम हुने र रक्तचापको समस्या पनि कम हुने प्रमाणित नै भइसकेको छ ।
कतिपय विश्वस्तरिय अनलाइन पत्रिकाहरुको अध्ययन श्रोतहरुलाई उद्धृत गर्दा शंखध्वनीको उपयोगिता अनि कोभिड विरुद्धको शारिरीक तयारीका लागि विशेषगरि फोक्सोको सार्मथ्य बढाउन शंखको भूमिकालाई निकै सराहना गरिएको पाइन्छ । द स्टेट्सम्यान नामक अँग्रेजी भाषाको अनलाइन पत्रिकाको एक संस्करणमा प्रयागराजको योगा गुरु रतन सिन्हालाई उद्धृत गरेको छ । रतनका अनुसार पछिल्लो पुस्ताहरुमा अनि पछिल्ला शताव्दीहरुमा धार्मिक आस्थागत रुपमा नै भएपछि शंखध्वनीको नियमित प्रयोग गरिने कारणले मान्छेहरु, पुजा गर्ने कर्ताहरुमा श्वाँसप्रश्वासको खासै समस्या नदेखिएको उल्लेख गरिएको छ । स्पाइरोमिटरलाई अहिले ठ्याक्कै यहाँ जोड्दा चाँही शंखको ध्वनीका लागि श्वाँसको प्याटर्न र स्पाइरोमिटरमा हावा भर्दाको श्वाँसको प्याटर्न लगभग उहि हो, आखिर हामीले शंख छाडेर अहिले पाएको चिकित्साको पद्धति पनि शंख ध्वनीकै स्परुप जस्तो नै त छ ।
स्पाइरोमिटर या शंख बजाउने दुबै प्रकारका मान्छेहरुलाई कोभिड मात्र नभई अन्य कुनै पनि श्वाँसप्रश्वास समस्या अन्यलाई झैं नहुने पाइएको छ । आजभोली त दैनिक योगा अभ्यासमा पनि कम्तिमा पनि ५ मिनेट शंख बजाउने अभ्यासलाई आत्मसाथ गरिएको बिभिन्न योगगुरुहरुको भनाँईलाई पनि धेरै अनलाइन पत्रिकाहरुमा उद्धृत गरिएको छ ।
घरमा र पुजाकोठामा वर्षौदेखि थन्कीएको शंख बजाउने प्रयास गर्ने हो कि ?

Tags: covidhealth
Previous Post

कास्की २ मा विद्या भट्टराईसहित ४ जना एमालेबाट सिफारिस

Next Post

राष्ट्रिय पुरस्कारका लागि छनोट पञ्जाबका तीन शिक्षक

सम्बन्धित खबर

किन हुन्छ ‘हर्ट अट्याक’ ?, कसरी बच्न सकिन्छ ?
फिचर-ब्यानर

किन हुन्छ ‘हर्ट अट्याक’ ?, कसरी बच्न सकिन्छ ?

२६ माघ २०८२,
बैतडीमा ३८७ नाल भरुवा बन्दुक प्रशासनलाई बुझाइयो
आर्थिक

बैतडीमा ३८७ नाल भरुवा बन्दुक प्रशासनलाई बुझाइयो

२५ माघ २०८२,
कुष्ठरोग प्रभावितसँग सम्बन्धित नीति तथा कानुन पुनरावलोकन गर्न सुझाव
समाचार

कुष्ठरोग प्रभावितसँग सम्बन्धित नीति तथा कानुन पुनरावलोकन गर्न सुझाव

२५ माघ २०८२,
गोरखाको लाप्राकवासीले गरे ‘मकै विवाह’
आर्थिक

गोरखाको लाप्राकवासीले गरे ‘मकै विवाह’

२४ माघ २०८२,
बेनी–जोमसोम सडकको म्याग्दी खण्डको सडकमा पहिरो रोकथाम योजना सुरु
आर्थिक

बेनी–जोमसोम सडकको म्याग्दी खण्डको सडकमा पहिरो रोकथाम योजना सुरु

२४ माघ २०८२,
म्याग्दीमा दल र स्वतन्त्र उमेद्वारको प्रतिस्पर्धा
जीवन शैली

म्याग्दीमा दल र स्वतन्त्र उमेद्वारको प्रतिस्पर्धा

२३ माघ २०८२,
Load More
Next Post
राष्ट्रिय पुरस्कारका लागि छनोट पञ्जाबका तीन शिक्षक

राष्ट्रिय पुरस्कारका लागि छनोट पञ्जाबका तीन शिक्षक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In