समाज

आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई लाइपफ् इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत पफ्लोेसिप सोसाइटी नेपाललाई रु. ५ लाख आर्थिक सहयोग प्रदान...

Read more

उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

मरणसंस्कार, पितृ श्राद्ध, धर्मसंकृति र पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थलका रुपमा परिचित बेत्रावतीस्थित पवित्र उत्तरगया धामलाई फोहरमुक्त बनाइएको छ । उत्तरगया...

Read more

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन

कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै प्रभावित समुदायलाई सघाउन विशेष कार्यक्रम र...

Read more

वैदेशिक रोजगार सुधारसँगै आन्तरिक रोजगारी विस्तारमा सरकारको ध्यान

काठमाडौं।  युवा, रोजगार तथा श्रममन्त्री रामजी यादवले रोजगार नीति परिमार्जनका लागि कार्यदल गठन गरिएको बताउँदै आगामी दशकलाई ‘आन्तरिक रोजगार प्रवद्र्धन...

Read more

श्रम संस्कृति पार्टीका सांसदलाई नियममा रहन सभामुखको आग्रह

काठमाडौँ।सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका सांसदलाई नीति तथा नियममा रहेर व्यवहार गर्न सचेत गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा...

Read more

मालिकाको दरवाङ–फूलबारी सडक स्तरोन्नति

म्याग्दी, ३ असारः मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि फूलबारी–च्युरीबोट–सिस्नेरी हुँदै बागलुङको तमानखोला जोड्ने सडकको दरवाङ–फूलबारी खण्डमा मार्ग खुलेको १८ वर्षपछि स्तरोन्नति...

Read more

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी

काठमाडौँ, ३ असारः नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा ल्याउनेगरी आवश्यक तयारी थालिएको छ । नेपालको बहुप्रतिक्षित सुरुङमार्ग आयोजना सञ्चालनमा...

Read more

उज्यालो बन्दै छ विश्वप्रसिद्ध एबिसी पदमार्ग

कास्की, ३ असारः विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा अझै सहज...

Read more

अमेरिका–इरान शान्ति सम्झौतापछि ब्रेन्ट तेलको मूल्य ८० डलरभन्दा तल

संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति सम्झौतापछि स्टे«ट अफ हर्मुज पुनःसञ्चालनमा आउने अपेक्षाले मङ्गलबार अन्तरराष्ट्रिय बजारमा तेलको मूल्य तीन...

Read more

अन्तरराष्ट्रिय योग दिवसमा पहिलो पटक कैलाश–मानसरोवरमा योगाभ्यास हुने

काठमाडौँ : विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तरराष्ट्रिय योग दिवसका अवसरमा पहिलो पटक कैलाश–मानसरोवर क्षेत्रमा सामूहिक योग तथा ध्यान कार्यक्रम...

Read more
Page 106 of 2488 1 105 106 107 2,488

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.