समाचार

भुजीखोला बाढीको तीन वर्षः बेपत्ता भेटिएनन्, भत्केका घर अझै बनेनन्

बागलुङ । विसं २०७७ भदौ १७ गते भुजीखोला किनारका स्थानीयवासीका लागि कालो दिन हो । रातको १२ बजेको हुँदो हो...

Read more

अर्थतन्त्र सकारात्मक बाटोमा उन्मुख बनेको छ – अर्थमन्त्री डा महत

गण्डकी । अर्थमन्त्री डा प्रकाशशरण महतले देशको अर्थतन्त्र सकारात्मक बाटोमा उन्मुख बनेकोे बताएका छन् । पोखरा पर्यटन परिषद्को वार्षिक साधारणसभाको...

Read more

जोमसोम–पोखरा हवाई सेवा दुई महिनापछि सञ्चालन

म्याग्दी – जोमसोम–पोखरा हवाई सेवा दुई महिनापछि सञ्चालन भएको छ । गण्डकी प्रदेशको राजधानी पोखरादेखि पर्यटकीय जिल्ला मुस्ताङको जोमसोम विमानस्थलमा...

Read more

बिजुलीको पन्ध्र अर्ब अझै उठेन

काठमाडौँ । लोडसेडिङ कालमा विशेष सुविधाका रूपमा डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् आपूर्ति लिएका औद्योगिक र व्यापारिक ग्राहकलाई विद्युत महसुल...

Read more

औषधी पसललाई कानूनी दायरामा ल्याउँदै काठमाडौँ महानगर

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले अनधिकृतरूपमा सञ्चालनमा रहेका औषधी पसललाई कानूनी दायरामा ल्याउने भएको छ । कामपामा हाल सञ्चालनमा रहेका धेरै...

Read more

गैंडाको खागसहित चारजना पक्राउ

काठमाडौं – प्रतिबन्धित गैंडाको खागसहित चारजना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोलीले गैंडाको खागसहित...

Read more

पहिचान नखुलेका शव र हराएका व्यक्तिको विवरण अब वेवसाइटमा

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले ‘पहिचान नखुलेका शव तथा हराएका व्यक्तिहरूको विवरण’ राखिएको वेवसाइट गमद।लभउबउियष्अिभ।नयख।लउ को आइतबार नेपाल प्रहरी...

Read more

राष्ट्रसेवक कर्मचारीलाई कर्तव्य पालनामा बाधा अवरोध नगर्न काठमाडौं प्रशासनको आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रसेवक कर्मचारीलाई कर्तव्य पालनामा बाधा अवरोध नगर्न र जथाभावी वक्तव्यबाजी नगर्न आग्रह गरेको छ...

Read more

गुम्बा नभत्काउन महानगरलाई आग्रह

काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नं १० देवीनगरस्थित काठमाडौँ उपत्यका गुम्बा तमु सेवा समितिले गुम्बा नभत्काउन आग्रह गरेको छ ।...

Read more
Page 2979 of 4171 1 2,978 2,979 2,980 4,171

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.