समाचार

फ्रान्स निर्यात हुन थाल्यो इलाममा उत्पादित जडीबुटी

इलाम । इलाम माईजोगमाई गाउँपालिकाका नित्यराज दाहालले ‘ओसोनिक हर्बल तथा ओसोनिक जडीबुटी प्रशोधन केन्द्र’ बाट उत्पादित जडीबुटी विदेश निर्यात हुन...

Read more

सुनखानीमा ६ जना पुरिए

जिम्बाब्वेको एउटा सुनखानीमा ६ जनाको पुरिएर ज्यान गएको छ। निस्कने बाटो पुरिँदा १५ जनालाई उद्धार गर्न सकस भएको सरकारी सञ्चारमाध्यमले...

Read more

अन्तरिक्षमा सबैभन्दा बढी दिन बिताउने पहिलो अमेरिकी अन्तरिक्षयात्री फ्राङ्क रुबियो

काठमाडौं।नासाका अन्तरिक्षयात्री डा. फ्राङ्करुबियो अन्तरिक्षमा एक वर्षभन्दा बढी बिताएर पृथ्वीमा फर्किएका छन् । अन्तरिक्षमा सबैभन्दा बढी अर्थात् ३७१ दिन बिताउने...

Read more

सापू रोगबाट बच्न चिकित्सकको आग्रह

काठमाडौं । पछिल्लो केही दिनयता चितवन तथा यस आसपासका क्षेत्रमा सेतो पुतलीबाट सर्ने ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू) रोगका बिरामी...

Read more

प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य जाँच

बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ। इप्रका बाँकेको आयोजना र कोहलपुर नगरपालिका स्वास्थ्य...

Read more

चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी...

Read more

पोखरामा २ सय ९२ जना ट्रेकिङ गाइड थपिए

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशको आयोजना एवम् नेपाल एकेडेमी अफ टुरिज्म एण्ड होटल म्यानेजमेन्ट (नाथम)को प्राविधिक सहकार्यमा...

Read more

पर्यटकको गन्तव्य बन्दै ‘कुमसोत’

त्रिवेणी– १४ असोज स् पछिल्लो समय कुमसोत पर्यटकीय गन्तव्य बन्दै गएको छ । नवलपरासी ९बर्दघाटा सुस्तापूर्व० नवलपुरको देवचुली नगरपालिका–६ मा...

Read more
Page 2873 of 4151 1 2,872 2,873 2,874 4,151

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.