समाचार

कक्षा ११ को रजिस्ट्रेसन आवेदन फारम खुला

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ मा भर्ना भएका विद्यार्थीको रजिस्ट्रेसन आवेदन फारम खुला गरेको छ...

Read more

ग्राउन्ड ह्यान्डलिङ प्रतिस्पर्धाबाट

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खुला प्रतिस्पर्धाबाट भूमिस्त प्रबन्ध ९ग्राउन्ड ह्यान्डलिङ० सेवाको जिम्मा दिन पाँच सदस्यीय...

Read more

नवराज विकसहित ६ जनाको हत्यामा संलग्न २४ जनालाई जन्मकैद

काठमाडौं – रुकुम पश्चिमको सोती घटनामा नवराज विकसहित ६ जनाको हत्यामा संलग्न रहेका २४ जनालाई जिल्ला अदालत रुकुम पश्चिमले जन्मकैदको...

Read more

ओखलढुंगामा देउवालाई कालोझन्डा देखाउने नौजना पक्राउ

ओखलढुंगा। ओखलढुंगामा कांग्रेस सभापति शेरबहादुर देउवालाई कालोझन्डा देखाउने नौजना पहिचानवादी पक्राउ परेका छन्। कोशी नाम खारेज गरी प्रदेश १ को...

Read more

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

आज २०८० साल मंसिर २० गते बुधबारको राशिफल मेषः आयआर्जन बढ्नेछ। सिर्जनाको क्षेत्रमा मन जानेछ । व्यापार व्यावसायमा आम्दानी हुने...

Read more

पाँच निर्माण व्यवसायी कम्पनी कालोसूचीमा (सूचीसहित)

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न पाँच वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज...

Read more

क्यामेरा ट्यापिङ्बाट बाघको अवस्था बुझ्दै निकुञ्ज

चितवन।चितवन राष्ट्रिय निकुञ्जले बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ्को काम सम्पन्न गरेको छ । माडी क्षेत्रमा पर्ने सामुदायिक वनमा बाघको अवस्था...

Read more

काष्ठ व्यवसाय धराशायी बन्दै गएको व्यवसायीको गुनासो

राँझा (बाँके)। नेपाली काठको सट्टा विदेशी वैकल्पिक वस्तुलाई बढी महत्व दिँदा बाँकेका व्यवसाय धराशायी बन्दै गएको वन पैदवार उद्योग व्यवसायीको...

Read more

पृथ्वीराजमार्गको पूर्वी सडकखण्डको आँबुखैरेनीमा कालोपत्र सुरु

तनहुँ । पृथ्वीराजमार्गको पोखरा–मुग्लिन सडक (पूर्वीखण्ड)अन्तर्गत आँबुखैरेनी गाउँपालिकाचोकदेखि मार्कीचोकसम्म सडकखण्डमा कालोपत्रको काम सुरु गरिएको छ । आँबुखैरेनी गाउँपालिका चोकबाट सुरु...

Read more

नबिल बैंकले ल्यायो मेसिनबाट चेक क्लियरिङ्ग गर्नेे सुविधा

काठमाडौंः बैंकिङ सेवा तथा सुविधालाई डिजिटल बनाउन अग्रणी भूमिका निभाउँदै आइरहेको नबिल बैंकले प्क्ष्इक्प् मेसिन मार्फत चेक क्लियरिङ्ग गर्न सकिने...

Read more
Page 2633 of 4124 1 2,632 2,633 2,634 4,124

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.