समाचार

मौसमः एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौँ । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज ९शनिबार० गण्डकी, लुम्बिनी, कर्णाली...

Read more

सुपर लिगः आज वीरगञ्ज र पोखरा तथा चितवन र इलाम भिड्ने

काठमाडौँ।नेपाल सुपर लिग ९एनएसएल० फुटबलमा आज दुई खेल हुँदै छन् । आज वीरगञ्ज युनाइटेड एफसी र पोखरा थन्डर्स तथा एफसी...

Read more

प्रधान सेनापतिद्वारा अशोक सिग्देललाई रथीको दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । नेपाली सेनाको रथी पदमा बढुवा भएका अशोकराज सिग्देलले शुक्रबार फुली लगाएका छन् । प्रधान सेनापति प्रभुराम शर्माले रथी...

Read more

घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३र३ रूपैयाँ...

Read more

पर्वतको प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे

पर्वत, २९ मङ्सिर : पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित धार्मिक एवं पर्यटकीयस्थल पञ्चासे यतिबेला पर्यटकको पर्खाइमा रहेको छ ।...

Read more

उत्तर पश्चिम पाकिस्तानमा आक्रमणमा तीन सुरक्षाकर्मीको मृत्यु, सात घाइते

पाकिस्तानको उत्तर पश्चिम खैबर प्रान्तमा शुक्रबार बिहान भएको दई छुट्टाछुट्टै आक्रमणमा परी एक प्रहरी तथा दुई अर्ध–सैनिकको मृत्यु भएको प्रहरीले...

Read more

सुर्तीजन्य उत्पादनमा प्रतिबन्ध लगाउन डब्ल्यूएचओको आग्रह

काठमाडौँ– विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले संसारका सबै देशहरूलाई सुर्तीजन्य उत्पादनहरूमा प्रतिबन्ध लगाउन आग्रह गरेको छ । डब्ल्यूएचओले विभिन्न स्वादमा उपलब्ध...

Read more

भक्तपुरबाट हतियार र खैरो हेरोइनसहित दुई जना पक्राउ

काठमाडौँ– भक्तपुरबाट अवैध हतियार र लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । बिहीबार सुर्यविनायक– १० नलिन्चोक एरियामा अवैध...

Read more
Page 2591 of 4115 1 2,590 2,591 2,592 4,115

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.