समाचार

सञ्चालन नहुँदै खण्डहर बन्यो सहिद स्मृति उद्यान

झापा।झापाको विर्तामोड नगरपालिका– ७ मा दुई वर्षअघि निर्माण भएको सहिद नेत्र स्मृति उद्यान ९पार्क० सञ्चालनमा नआउँदै खण्डहर बनेको छ ।...

Read more

तरलता व्यवस्थापन गर्न बजारबाट ३० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब रुपैयाँ बजारबाट तान्ने भएको छ । राष्ट्र बैंकले बजारमा अधिक...

Read more

सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाबाट सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान भएको छ । चिमखोलाको मण्डली युवा क्लबले चिमखोलाबाट पात्लेखेत–जसलाङ–सिजिखोला–सिजिखर्क–थामखर्क–...

Read more

त्रिविले नियम मिचेर सेवासुविधा दिएको भेटियोः संसदीय प्रतिवेदन

काठमाडौँ – राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा त्रिभुवन विश्वविद्यालयले विद्यमान ऐन–नियमको पूर्ण पालना नगरी सेवासुविधा प्रदान भइरहेको अवस्थासहितको...

Read more

सिमेन्ट उत्पादनमा ३० देखि ३६ प्रतिशतले गिरावट

काठमाडौँ । सिमेन्ट उत्पादनमा ३० देखि ३६ प्रतिशतले गिरावट आएको छ । बजारमा माग न्यून हुँदा उत्पादनमा उल्लेख्य गिरावट आएको...

Read more

‘रुसी सेनामा बाँच्ने सम्भावना १ प्रतिशत मात्रै’

रुसी सेनामा कार्यरत एक नेपाली युवाले रुस नआउन आग्रह गरेका छन् । आफू रुसी सेनामा भर्ती भई युक्रेनविरुद्ध लड्दालड्दै घाइते...

Read more

रुसमा घाइते नेपाली युवाको अनुरोधः सेनामा भर्ना हुन नआउनु होला

काठमाडौँ । रुसी सेनामा कार्यरत एक नेपाली युवाले रुस नआउन आग्रह गरेका छन् । आफू रुसी सेनामा भर्ती भई युक्रेनविरुद्ध...

Read more

अमेरिकाको सिकागोमा गोली चल्दा ७ को मृत्यु

काठमाडौँ – अमेरिकाको सिकागोमा दुई छुट्टा–छुट्टै घरमा गोली चल्दा सात जनाको मृत्यु भएको छ । गोली जोलिएट, इलिनोइसको वेस्ट एकर्स...

Read more

राष्ट्रियसभा निर्वाचनको ‘मौन अवधि’ सुरु

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभाको १९ सदस्यका लागि यही फागुन ११ गते हुने निर्वाचनअन्तर्गत गए राति १२ बजेपछि मतदानकार्य समाप्त...

Read more

स्वस्थ्य जीवनशैलीका लागि के खाने, कसरी खाने ?

मानव शरिरलाई स्वास्थ्य राख्न, शक्ति प्रदान गर्न, शारीरिक तथा मानसिक विकास गर्न र रोग विरुद्ध लड्ने क्षमता वृद्धि गर्नका लागि...

Read more
Page 2448 of 4100 1 2,447 2,448 2,449 4,100

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.