समाचार

बुधबार कुन भगवानको पूजा कसरी गर्ने ?

काठमाडौँ– हिन्दु धर्म शात्रस् अनुसार हप्ताको हरेक बारलाई देवी–देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीहरूले...

Read more

नागढुंगा सुरुङमार्गको ‘ब्रेक थ्रु’ फागुन २३ गते गरिने

काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ आगामी फागुन २३ गते गरिने भएको छ । मंगलवार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास...

Read more

वर–पिपल र पानीका मुहान जोगाउन बाँस हटाउने अभियान

अर्घाखाँची । सार्वजनिक जग्गामा लगाइएका बाँसले पानीका मुहान सुक्ने र वर पिपलजस्ता रुखहरु मासिँदै जान थालेपछि यहाँ सार्वजनिक जग्गामा लगाएका...

Read more

गण्डकीका ६४ प्रतिशत घरधुरीमा निजी धारा

गण्डकी । गण्डकी प्रदेश सरकारले आगामी दुई वर्षभित्र प्रदेशका सबै घरधुरीमा आधारभूत स्तरको खानेपानी सेवा पुर्‍याउने लक्ष्य लिएको छ ।...

Read more

अमरपुर–ढुङ्गेसाँघु १३२ केभी प्रसारण लाइन निर्माण सुरु

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले पाँचथरको हिलिहाङ गाउँपालिकास्थित अमरपुर सबस्टेसनदेखि ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुङ्गेसाँघु सबस्टेसनसम्मको अमरपुर–ढुङ्गेसाँघु १३२ केभी डबल सर्किट...

Read more

नवजात शिशु सघन कक्षको सरकारी बजेटले पुग्दैनः अनुसन्धान

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको एक अध्ययनमा सरकारले नवजात शिशु सघन कक्ष ९एनआइसियु० का लागि छुट्याउने रकम ५० प्रतिशतभन्दा बढीले...

Read more

गतिशिल सहकार्यले बन्यो आइ एम द सुपरस्टार

काठमाडौं । गायिका सोना अमात्यले चर्चित -यापर गिरिश खतिवडा र तिब्र ¥यापरको पहिचान बनाएका बुलेट फ्लोसँग सहकार्य गर्दै गीत ‘आइ...

Read more

सहकारीद्वारा तोरी पेल्ने उद्योग सञ्चालन

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिका–१० स्थित सम्झौता बहुउद्देश्यीय सहकारी संस्थाले तोरीको तेल ‘ब्राण्डिङ’, ‘लेभलिङ’ तथा ‘प्याकेजिङ’ उद्योग सञ्चालनमा ल्याएको छ ।...

Read more
Page 2394 of 4089 1 2,393 2,394 2,395 4,089

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.